प्रदेश १ मा आज ५ कोराना संक्रमित थपिए , प्रदेशमा ६ सय ७० पुग्यो

प्रदेश १ मा आज ५ कोराना संक्रमित थपिए , प्रदेशमा ६ सय ७० पुग्यो

विराटनगर । विराटनगर – प्रदेश १ मा आईतबार ५ जना संक्रमितथपिएका छन् ।

आईतबार मोरंगमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको बेलबारी र मिक्लाजुङमा १–१ जनापुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा सक्रमण देखिएको छ । प्रदेश १ माकोरोना संक्रमितको संख्या ६ सय ७० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्