विराटनगरको रानीमा ‘लायन्स क्लव अफ मिल्श एरीया’ को रक्तदान, २५५ पिन्ट संकलन

<span class='c1'>विराटनगरको रानीमा ‘लायन्स क्लव अफ मिल्श एरीया’</span> <span class='c2'>को रक्तदान, २५५ पिन्ट  संकलन</span>

विराटनगर । विराटनगरको रानीमा लायन्स क्लव अफ मिल्श एरीयाले रक्तदान गरेको छ ।
विराटनगर १६ स्थित दुर्गा मन्दिर परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम गरेको हो । लायन्स क्लव डे को अवसर पारेर आयोजना गरिएको रत्तदान कार्यक्रममा २५५ जनाले रक्तदान गरेका थिए ।


विराटनगरमा रगतको अभाव भईरहेको अवस्थालाई मध्य नजर गर्दै विरामीको लागी अति आवश्यक पर्ने भएकाले रत्तदान गरिएको लायन्स क्लव अफ मिल्श एरीयाका अध्यक्ष कैलाश साहले जानकारी दिनुभयो ।
रक्तदानका कार्यक्रममा नेपाली काग्रेस मोरङ जिल्ला सचिव नागेस कोईराला , नेता राजेश गुप्ता , अरुण न्यौपाने , तरुण दल विराटनगर १५ का अध्यक्ष अनुज गुप्ता (गुड्डु ) लगायत रानीका स्थानिय वुद्धिजिवी वर्गहरुले रक्तदान गरेका थिए । साथै कार्यक्रममा लायन्स क्लव अफ मिल्श एरीयाका सक्रिया सदस्यहरुले समेत सहभागी जनाई रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्