रोटरी विराटनगर सेन्ट्रलको खवास टोलमा सहयोग

<span class='c1'>रोटरी विराटनगर सेन्ट्रलको</span> <span class='c2'>खवास टोलमा सहयोग</span>

विराटनगर । रोटरी क्लब अफ बवराटनगर सेन्ट्रलद्वारा बिराटनगर–६ खवास टोलमा मास्क, सेनिटाइजर, साबुन र खाजा वितरण गरिएको छ ।
क्लबको नवनिर्वाचित कार्यसमितिले उक्त टोलका स्थानीयलाई स्वास्थ्य सुरक्षा सावधानीका लागि मास्क र सेनिटाइजर वितरण गर्नु भएको हो ।

खवास टोलमा रोटरी सेन्ट्रल द्वारा यो भन्दा अगाडि स्वास्थ्य शिबिर, खाद्यान्न, ह्वीलचेयर र विभिन्न साहायताको कार्यक्रम गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष सिर्जना रिजालले आगामी दिनमा समेत विभिन्न प्रकारका सेवामूलक कार्यक्रम आयोजना गर्ने बताउनुभयो । बिहीबारको कार्यक्रममा क्लव निर्वतमान अध्यक्ष श्रुति शर्मासहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्