"पत्रकारितामा पनि मेहनत र इमान्दारिताका साथ काम गरे भबिस्य छ" - बन्धु पोखरेल (अध्यक्ष, पत्रकार महासंघ मोरगं)
पत्रकारिता क्षेत्रमा रहेको समस्या के हो ? पत्रकारीता गर्नका लागि क्षमता र सिप आवश्यक पछै कि पर्दैन ? साथै पत्रकारिता क्षेत्रका सम्भावनाहरु के छन् ?
यस्तै विषयमा आधारित रहेर ओबि विशेषको यस अंकमा हामीले लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका पत्रकार तथा पत्रकार महासंघ मोरगंका अध्यक्ष बन्धु पोखरेलसँग प्रस्तोता विवेक दाहालले गर्नु भएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।
https://www.youtube.com/watch?v=WvIdbtaVzCc