विराटनगर। तेस्रो डीपीएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तरविद्यालय फुटबल रनिङ कप–२०८२ को फाइनल खेलमा आयोजक दिल्ली पब्लिक स्कुल र भारतको माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुल आमनेसामने हुने भएका छन्। विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ७ गते स्कुलको खेल मैदानम�. . .
विराटनगर पुष ४, स्थानीय व्यवसायीहरूको दैनिक कारोबार व्यवस्थापन सहज बनाउने उद्देश्यले ‘लोक्ता’ मोबाइल एप विराटनगरमा सञ्चालनमा आएको छ। एपबारे जानकारी दिन आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो। कोडदरबार कम्पनीले विकास गरेको यस एपबाट व्यवसायीहरूले हिसाब–क. . .
विराटनगर पुष ४ , विराटनगरको व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिसभा समानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। संविधानसभा सदस्यसमेत रहेकी गोल्छा मधेशी कोटाबाट प्रारम्भिक सूचीमा समेटिएकी हुन्�. . .
विराटनगर पुष १ , विराटनगरस्थित सेन्ट जोसेफ्स स्कुलले आफ्नो बार्षिक कार्यक्रमलाइ निरन्तरता दिँदै १०औँ फ्युजन फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। बिक्रम सम्बत २०३४ सालमा स्वर्गीय पि पि सिटौला र सविता सिटौला द्वारा स्थापना गरिएको यस विधालय हाल व्यवस्थापकीय निर्देशक र फाउन्डर अमन सिटौलाको नेतृत्वमा सञ�. . .
भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जि�. . .
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा नेपालले सोमबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपाली टोलीले दोस्रो खेल बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल दुबईस्थित द सेभेन्स स्टेडियममा नेपाली समय अनुसार, बिहान �. . .
अष्ट्रेलियाको सिड्नीस्थित बोन्डाइ बीचमा भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । न्यू साउथ वेल्स प्रहरीले आइतबार भएको घटनालाई आतंकवादी आक्रमणका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । गोलीकाण्ड यहूदी समुदायलाई लक्षित गरी गरिएको �. . .
स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग-बीपीएल खेल्ने भएका छन् । सन्दीपलाई राज शाही वारियर्सले आबद्ध गरेको हो । राज शाहीले आइतबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्धन गरेको जानकारी दिएको हो । यो टिममा न्युजील्यान्डका जिम्मी निसम पनि छन् । निसमले शनिबार सम्पन्न दोस्रो सिजनको नेपाल प्रि�. . .
विराटनगर मङ्सिर २८ , नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल शाखाको पाँचौं अधिवेशनबाट रबि कुमार गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। पूर्वाञ्चल शाखाको पाँचौं अधिवेशन सम्पन्न भएपछि संघको नयाँ कार्यसमिति घोषणा गरिएको छ। रबि कुमार गुप्ता अध्यक्ष चयन भएका छन् भने हेम जीवन निरौला निवर्त�. . .
विराटनगर मङ्सिर २८ , विराटनगर ११ स्थित वैदेही ज्ञानकुञ्ज कलेजको आयोजनामा शनिबार एक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा युवा रोजगारी, उद्यमशीलता र आत्मनिर्भरता जस्ता समसामयिक विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा प्रोफेसर डा. प्रमोद झा, बैंकर प्रकाश घिमिरे, उद्योगी अनिलकुमार शाह, पत्रकार . . .
विराटनगर मङ्सिर २८ , नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको ९२ वर्षको उमेरमा गए राति निधन भएको हो। केही वर्षयता सक्रिय राजनीतिबाट टाढा रहँदै आएका उपाध्याय उपचारका क्रममा रहनु भएको थियो। स्वास्थ्य अवस्था कमजोर बन्द�. . .
एजेन्सी। अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी ८ जना गम्भीर घाइते भएका हुन्। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था स्थिर रहेको बिबिसीले जनाएको हाे। विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गो�. . .