‘जेनजी’ आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (फागुन २१) मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि बेलुका ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि, ०७४ र ०७९ सालम�. . .
विराटनगर फाल्गुन १२ , मोरङ निर्वाचन क्षेत्र ६ बाट उम्मेदवार नेपाली कांग्रेसका डा. शेखर कोइराला ले मंगलबार आफ्ना आठ बुँदे अठोटपत्र सार्वजनिक गरेका छन्। उनको अठोटपत्रका प्रमुख बुँदाहरूमा बलियो लोकतन्त्र, औद्योगिक पुनर्जागरण र रोजगारी सिर्जना, बाढी–डुबान नियन्त्रण, जलवायुमैत्री कृषि, शिक्षा सुधार, स्. . .
विराटनगर फाल्गुन १२ , विराटनगर–५ सम्झना चोकस्थित एबिसी स्कुलले आफ्ना बालबालिकालाई नमुना निर्वाचन कार्यक्रममार्फत मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी आधारभूत जानकारी दिएको छ। विद्यालयले कक्षाकोठामा सीमित सैद्धान्तिक पढाइभन्दा फरक ढंगले व्यवहारिक अभ्यास गराउँदै बालबालिकालाई निर्वाचन कसरी स�. . .
विराटनगर फाल्गुन १२ , काठमान्डौ मेडिकल कलेज (केएमसी) ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) को उपचार निःशुल्क गरिदिने घोषणा गरेको छ। काठमाडौँस्थित केएमसी अस्पतालले एक औपचारिक विज्ञप्ति जारी गर्दै साम्बाको सम्पूर्ण स्वास्थ्य उपचार अस्पतालमै निःशुल्क गरिने जनाएको हो। अस्प�. . .
विराटनगर माघ २५ , नेपाल युवा उद्यमी मञ्च सुनसरी च्याप्टरले आगामी फेब्रुअरी २८, २०२६ (फागुन १६, २०८२) मा धरान गल्फ क्लबमा “नेपाल युवा उद्यमी मञ्च गल्फ टुर्नामेन्ट २०२६” आयोजना गर्ने भएको छ। एकदिने राष्ट्रियस्तरको यस प्रतिष्ठित प्रतियोगितामा नेपालका विभिन्न शहरका उत्कृष्ट गल्फ खेलाडीहरूसँगै भारतबा�. . .
नेपालका लागि ओमोडा एन्ड जेइको ब्रान्डको एकमात्र आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘एक्सचेन्ज टु अपग्रेड’ विशेष एक्सचेन्ज क्याम्प आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार उक्त क्याम्प आगामी फागुन २३ देखि २६ गतेसम्म देशभर सञ्चालन हुनेछ । चार दिनसम्म सञ्चालन हुने यस विशेष क्याम्पमार्फत सवारी. . .
विराटनगर माघ २३, विराटनगर–५ सम्झना चोकस्थित एबीसी स्कुलले विद्यार्थीहरूको स्वास्थ्यप्रति विशेष ध्यान दिँदै स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ। नोबेल मेडिकल कलेज, विराटनगरका प्रख्यात बालरोग विशेषज्ञ डा. अरुण गिरीको उपस्थितिमा सम्पन्न उक्त शिविरमा स्कुलका विद्यार्थीहरूको विस्तृत स्वास्थ्य परीक. . .
प्रिय जेन्जी, यो देशमा धेरैले जनतालाई मूर्ख बनाए। पहिले राजाले मूर्ख बनाए। पछि कांग्रेस र एमालेले मूर्ख बनाए। त्यसपछि त माओवादीले झन् महामूर्ख बनाए। तिनले गरेको दुष्कर्मको छायामा बसेर तिमीले प्राण त्याग गर्यौ। तिमीलाई चाहिएको केवल सुशासन र रोजगारी न हो। त्यो त वीपीको समाजवादभित्र नै समिटिएकै थियो न. . .
विराटनगर माघ २० , विराटनगरको महाबिर चोकस्थित तिरुपति अटो प्यालेसमा यामाहाको मेगा एक्सचेन्ज अफर माघ १८ देखि २३ गतेसम्म चलिरहेको छ। यस अफरअन्तर्गत कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटी साटेर नयाँ यामाहा बाइक वा स्कुटर लिन सकिने सुविधा छ। ग्राहकले ७ हजार रुपैयाँसम्म क्यास छुट, ८ हजार रुपैयाँसम�. . .
विराटनगर माघ १८ , कोशी प्रदेश गल्फ संघको आयोजनामा तथा चिभास रिगलको साझेदारीमा सम्पन्न ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट–२०२६’ को ग्रसतर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । शुक्रबार र शनिबार धरानस्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा राईले उत्कृष्ट प्रदर्शन गर्दै ग्रसतर्फको उपाधि हात पारेका �. . .
विराटनगर माघ १४, धरानस्थित गल्फ कोर्षमा माघ १६ र १७ गते ‘इस्टर्न गल्फ प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । कोशी प्रदेश गल्फ संघको आयोजनामा हुन लागेको दुईदिने प्रतियोगितामा १ सय २० भन्दा बढी एमेच्योर गल्फरको सहभागिता रहने संघले जनाएको छ । संघका अध्यक्ष सुयेश प्याकुरेलका अनुसार प्रतियोगिताको मुख�. . .
विराटनगर माघ ९ , कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको अग्रणी संस्था नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरूका लागि विशेष स्वास्थ्य सहुलियतको व्यवस्था गरेको छ। मिति ७ माघ २०८२ मा विराटनगर महानगरपालि�. . .