Admin_OB

हिमालयको आत्मा: करुणा र एकताको सेतु – अच्युत गिरि

नेपाल तिब्बत र चीनबीचको सम्बन्ध गहिरो, ऐतिहासिक र आध्यात्मिक तहसम्म जोडिएको विषय हो। तर पछिल्ला वर्षहरूमा यो सम्बन्धलाई राजनीतिक दृष्टिले तोडमोड गरी प्रस्तुत गर्ने प्रयासहरू भइरहेका छन्। दलाई लामा कुनै व्यक्तिको नाम होइन — यो तिब्बती बौद्ध धर्मको सर्वोच्च आध्यात्मिक नेताको पद हो। “दलाई” शब्द मंगो�. . .


रंगेलीमा सरकारी जग्गा व्यक्तिको नाममा, ३ कर्मचारीसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी

विराटनगर असोज २४, मोरङमा ऐलानी जग्गा हडप्ने उद्देश्यले फर्जी श्रेस्ता तयार गरिएको अभियोगमा अदालतले चार जनाको पक्राउ अनुमति दिएको छ। रंगेली मालपोत कार्यालयका तीन कर्मचारी र एक व्यक्तिमाथि अदालतले पक्राउ पूर्जी जारी गरेको हो। मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, पक्राउ अ. . .


विराटनगर किंग्सले “ड्रिम टु प्ले” क्रिकेट प्रतियोगिता कोशी प्रदेशमा गर्दै

विराटनगर असोज २३, विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “Dream to Play Tournament” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्टी फर्म्या. . .


रामलाल गोल्छा आँखा अस्पतालको वार्षिक साधारणसभा सम्पन्न

विराटनगर, असोज १०, विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालले आफ्नो वार्षिक साधारणसभा तथा विजय दशमीको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। अस्पतालकै सभाहलमा आयोजित कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। पूर्वी नेपालको पहिलो आँखा अस्पतालको रूपमा परिचित गोल्छा आँखा अस्पतालमा हाल ति�. . .


आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र

आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी �. . .


एभरेष्टको मन्टेश्वरी तहका बालबालिकालाई लक्षित गर्दै सांस्कृतिक अभ्यासमूलक कार्यक्रम

‘शिशु अवस्थामा संस्कार, बाल्यावस्थामा संस्कृति’ भन्ने मूल मन्त्रका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले मन्टेश्वरी तहका बालबालिकालाई लक्षित गर्दै सांस्कृतिक अभ्यासमूलक कार्यक्रम सम्पन्न गरेको छ । स्कुल परिसरमा बिहीबार सम्पन्न कार्यक्रममा दशैं, तिहार, म्ह पूजा, छठ पर्व, नेपाल सम्बतलगा�. . .


गणतन्त्र देखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म: नेपाल एक राजनीतिक प्रयोगशाला

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भन्ने व्यवस्था विश्व राजनीतिक अभ्यासमा सामान्यतया पाइँदैन। संसारका धेरै देशमा कार्यकारी प्रमुख छान्ने दुई प्रमुख प्रणाली प्रचलनमा छन्। पहिलो, राष्ट्रपतीय प्रणालीमा जनता बाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै कार्यकारी प्रमुख हुन्छन्, जसले सरकार संचा. . .


विराटनगरको ह्यापी आवर हेभन दोश्रो वर्षमा, एनिभर्सरी विक मनाइँदै

विराटनगर, असोज ५ , विराटनगर–४ स्थित ह्यापी आवर हेभन रेस्टुरेन्टले आफ्नो दोश्रो वर्ष प्रवेशको अवसरमा असोज ६ गतेदेखि १२ गतेसम्म विशेष एनिभर्सरी विक मनाउने भएको छ। वार्षिकोत्सवलाई दशैँको उल्लाससँगै मनाउने उद्देश्यले रेस्टुरेन्टले विविध आकर्षक कार्यक्रमको तयारी गरेको छ। रेस्टुरेन्टका अनुसार एनिभर्�. . .


विराटनगरमा सवारी दुर्घटनामा ३२ वर्षीय प्रदीपको निधन

विराटनगर, असोज ५ , विराटनगर महानगरपालिका–४ दुधफार्म अगाडि शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाही घर भई हाल विराटनगर बस्दै आएका ३२ वर्षीय प्रदीपबहादुर भण्डारीको निधन भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरगाछीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प २१९७. . .


संघर्षदेखि समाधानसम्म : विराटनगरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम हुदै

विराटनगर, असोज ३ , देशका समसामयिक विषय र सम्बन्धित निकायहरूको कामको निगरानी तथा पारदर्शिताबारे छलफल गर्न “संघर्षदेखि समाधानसम्म” नामक अन्तरक्रिया कार्यक्रम शनिबार विराटनगरमा आयोजना हुने भएको छ। कार्यक्रम यही असोज ४ गते बिहान ११ बजे विराट सेवा आश्रम, विराटनगर–१० मा हुने आयोजकहरूले जानकारी दिएका छन�. . .


स्नेह चाइल्ड डेभलपमेन्ट युनिटको अभिभावक लक्षित एकदिने तालिम सम्पन्न

विराटनगर असोज २ , विराटनगरस्थित स्नेह चाइल्ड डेभलपमेन्ट युनिटले अभिभावक लक्षित एकदिने तालिम सम्पन्न गरेको छ। लिलिपुट विद्यालयको ठूलोमिल चोक स्थित लिली गार्डेन प्रि-स्कुलले भर्खरै मात्र संचालनमा ल्याएको उक्त युनिटले अटिज्म लगायतका विभिन्न स्वास्थ्य जन्य विशिष्टता बोकेका बालबालिकाहरूको क्षेत्�. . .


सुनिल शर्माको आह्वान- स्वच्छ व्यक्तिको अन्तरिम सरकार, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री देखि प्रदेश सभा खारेज

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले देशमा व्याप्त राजनीतिक संकट समाधान र सुशासन स्थापनाका लागि राष्ट्रिय मेलमिलापको अपिल गर्दै एउटा महत्वपूर्ण प्रेस विज्ञप्ति जारी गरेका छन् ।  जेनजी युवा समूहद्वारा भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध गरिएको आन्दोलनमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त . . .