Admin_OB

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज खेल्न नेपाली टिम यस्तो छ …

आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोट जितेर अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुगेको नेपाली टोली अहिले युएई पुगेको छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज खेल्नका लागि नेपाली टोली युएई पुगेको हो। नेपाल, युएई र अमेरिकाबीच युएईको दुबईमा एकदिवसीय त्रिकोणात्मक सिरिजका खेल . . .


तिहारमा कस्तो हुनेछ मौसम ?

यसपालिको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुका प्रभाव रहने देखिएको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने आकलन छ। पहाडी भूभागका एक–दुई स्थानमा फाटफ�. . .


कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मिठोमीठो चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्ण�. . .


विराट मेडिकल कलेजका नर्सहरु आन्दोलनमा, अस्पतालमा सेवा ठप्प

विराटनगर, कार्तिक १ , विराट मेडिकल कलेज टिचिङ हस्पिटलका नर्सहरु लगायत स्वास्थ्यकर्मीहरूले सरकारले घोषणा गरेको न्यूनतम तलब नपाएको भन्दै आज बिहानदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनरत नर्सहरूले सरकारले तोकेको दररेटअनुसारको तलब उपलब्ध गराउन माग गर्दै अस्पताल प्रशासनलाई दबाब दिएका छन्। उनीहरूले चेत. . .


आज धनतेरस, धनतेरसमा पूजा हुने धन्वन्तरी को हुन् ?

आज धनतेरसको दिन, कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। यस दिन देशभर धनतेरस पर्व मनाइन्छ । यो तिथिमा सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने परम्परा छ। साथै, यही दिन आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मोत्सव पनि मनाइन्छ । सोही दिन भगवान विष्णुको पनि पूजा गर्ने चलन छ । सम्पूर्ण विश्वबासीह. . .


तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्�. . .


हिमालयको आत्मा: करुणा र एकताको सेतु – अच्युत गिरि

नेपाल तिब्बत र चीनबीचको सम्बन्ध गहिरो, ऐतिहासिक र आध्यात्मिक तहसम्म जोडिएको विषय हो। तर पछिल्ला वर्षहरूमा यो सम्बन्धलाई राजनीतिक दृष्टिले तोडमोड गरी प्रस्तुत गर्ने प्रयासहरू भइरहेका छन्। दलाई लामा कुनै व्यक्तिको नाम होइन — यो तिब्बती बौद्ध धर्मको सर्वोच्च आध्यात्मिक नेताको पद हो। “दलाई” शब्द मंगो�. . .


रंगेलीमा सरकारी जग्गा व्यक्तिको नाममा, ३ कर्मचारीसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी

विराटनगर असोज २४, मोरङमा ऐलानी जग्गा हडप्ने उद्देश्यले फर्जी श्रेस्ता तयार गरिएको अभियोगमा अदालतले चार जनाको पक्राउ अनुमति दिएको छ। रंगेली मालपोत कार्यालयका तीन कर्मचारी र एक व्यक्तिमाथि अदालतले पक्राउ पूर्जी जारी गरेको हो। मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, पक्राउ अ. . .


विराटनगर किंग्सले “ड्रिम टु प्ले” क्रिकेट प्रतियोगिता कोशी प्रदेशमा गर्दै

विराटनगर असोज २३, विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “Dream to Play Tournament” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्टी फर्म्या. . .


रामलाल गोल्छा आँखा अस्पतालको वार्षिक साधारणसभा सम्पन्न

विराटनगर, असोज १०, विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालले आफ्नो वार्षिक साधारणसभा तथा विजय दशमीको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। अस्पतालकै सभाहलमा आयोजित कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। पूर्वी नेपालको पहिलो आँखा अस्पतालको रूपमा परिचित गोल्छा आँखा अस्पतालमा हाल ति�. . .


आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र

आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी �. . .


एभरेष्टको मन्टेश्वरी तहका बालबालिकालाई लक्षित गर्दै सांस्कृतिक अभ्यासमूलक कार्यक्रम

‘शिशु अवस्थामा संस्कार, बाल्यावस्थामा संस्कृति’ भन्ने मूल मन्त्रका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले मन्टेश्वरी तहका बालबालिकालाई लक्षित गर्दै सांस्कृतिक अभ्यासमूलक कार्यक्रम सम्पन्न गरेको छ । स्कुल परिसरमा बिहीबार सम्पन्न कार्यक्रममा दशैं, तिहार, म्ह पूजा, छठ पर्व, नेपाल सम्बतलगा�. . .