चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब दुई करोड वृद्धि भई २६ खर्ब ८३ �. . .
भदौ अन्तिममा पोखरामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्न थाइल्याण्ड, नेदरल्याण्ड्स, रूस र ब्राजिलका खेलाडीहरू नेपाल आउँदैछन्। गत वर्ष काठमाडौंमा पहिलोपटक आयोजना गरिएको यो फ्रेन्चाइज भलिबल लिगलाई यसपटक विकेन्द्रीकरण गर्दै पोखराको बहुउद्देश्यीय कभर्डहलमा भदौ २० देखि २८ �. . .
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सोमबार दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले आज लामिछानेको मुद्दा न्यायाधीश व�. . .
विराटनगर, भाद्र ११ नेपाल युवा उद्यमी मञ्च विराटनगरको आयोजनामा विराटनगरमा महिला उद्यमी समिट हुने भएको छ। कार्यक्रम यही भाद्र १३ गते विराटनगरस्थित होटल स्वागतममा दिउँसो १ बजेदेखि सुरु हुनेछ। कार्यक्रम संयोजक अंकिता गिरीका अनुसार समिटमा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिए. . .
विराटनगर भाद्र ९ , इटहरी इन्टरनेशनल कलेजमा आयोजना भएको ‘आईआईसी इनोभेक्स ३.०’ सम्पन्न भएको छ । देशभरका १६ कलेजका २०० भन्दा बढी विद्यार्थीहरुको सक्रिय सहभागितामा सम्पन्न यो तीन दिने महोत्सवले सिर्जनात्मकता, प्रतिस्पर्धा र पेशागत विकासलाई एउटै मञ्चमा प्रस्तुत गर्दै उल्लेखनीय सफलता हासिल गरेको आयोजक�. . .
विराटनगर,भाद्र ९, संघीय शिक्षा ऐन अन्तर्गत निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका बिरुद्ध भन्दै आज विराटनगरमा प्रदेशस्तरीय प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। प्याब्सन, एन–प्याब्सन, हिसान र अपेनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीहरुले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका. . .
विराटनगर, भाद्र ९ , ग्रीनल्याण्ड कलेज विराटनगरका विद्यार्थीहरुको लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकको आयोजना गरेको तालिममा विद्यार्थीहरुले विभिन्न बैंकिङ सेवा, बचत, लगानी र वित्तीय योजना सम्बन्धी जानकारी प्राप्त गरेका थिए। कार्यक्रमको मुख्य उद्�. . .
नेपाल सरकारले लागू गरेको इम्बोस्ड नम्बर प्लेट प्राविधिक दृष्टिले आधुनिक हुन सक्छ, तर भाषिक–सांस्कृतिक दृष्टिले गम्भीर प्रश्न उठाएको छ। सरकारले आफ्नो राष्ट्रभाषा नेपालीको देवनागरी लिपि पन्छाएर अंग्रेजी (Roman script) मात्र रोजेको छ। प्राविधिक सजिलोको कारण सरकारको दिएको तर्क बलियो छैन। भारत, चीन, जापान र ख�. . .
टप एण्ड टी–२० सिरिजमा पाकिस्तानले नेपाललाई १४५ रनको चुनौती दिएको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गरेको हो । नेपालविरुद्ध पाकिस्तानका इरफान खानले सर्वाधिक ४२ रन बनाउँदा अब्दुल समदले सर्वाधिक २६ रन जोड्नुभयो । मोहम्मद वसिमले २३, यासिर खानले १८ रन ब. . .
विराटनगर भाद्र ६ , उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित ए एन जेड एजुकेसन कन्सल्टेन्सी, विराटनगरले आफ्नो तेस्रो वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। छोटो समयमा नै धेरै अभिवावक तथा विद्यार्थीहरूको विश्वास जित्न सफल यो संस्थालाई बिराटनगर को राईजिङ स्टार क�. . .
फ्राइडे रिलिजमा तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आज एकै दिन चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ र ‘ताराहरू’ प्रदर्शनमा आएका हुन् । यी तीनमध्ये सबैभन्दा धेरै ‘माग्ने राजा’ले शो पाएको छ । चलचित्र ‘जनै हराएको मान्छे’मा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिन�. . .
इम्बार्क कलेजले ‘इमर्जिङ बी–स्कुल’को उपाधि पाएको छ । अगस्ट १९ र २० मा भारतको नयाँ दिल्लीमा आयोजित ‘इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५’मा इम्बार्क कलेजलाई ‘इमर्जिङ बी–स्कूल’ उपाधिबाट सम्मान गरिएको हो । उक्त सम्मानले इम्बार्क कलेजले व्यवसायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदान, नवीन शैक्षिक दृष्टिक�. . .