Admin_OB

विराटनगर किंग्सका आइकन खेलाडी बने झापाका आयुष न्यौपाने

विराटनगर, कात्तिक १४ । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि झापाका युवा क्रिकेटर आयुष न्यौपानेलाई आइकन खेलाडीको रूपमा चयन गरेको छ । विराटनगर किंग्सले हालै झापामा आयोजना गरेको “ड्रिम टु प्ले क्रिकेट प्रतियोगिता” मार्फत उनी टिमको आइकन खेलाडीका रूपमा छानिएका हुन्। झापाको सुरुङ्गा निव�. . .


विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम पनि सञ्चालनमा

विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले बिइ इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याएको छ। चार वर्षे यो नयाँ स्नातक तहको कोर्ससँगै कलेजले प्रविधिक शिक्षामा आफ्नो दायरा अझ विस्तार गरेको छ। सन् २५ वर्षदेखि गुणस्तरिय प्रविधिक शिक्षा प्रदान गर्दै आएको इस्टर्न कलेजले यसअघि डिप्लोमा र स्�. . .


विराटनगरको न्यूरो हस्पिटलमा स्ट्रोक सम्बन्धी विशेष सेवा र आकर्षक छुट

विश्व स्ट्रोक दिवस २०२५: न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलद्वारा स्ट्रोक सम्बन्धी विशेष सेवा र आकर्षक छुट विश्व स्ट्रोक दिवस २०२५ को अवसर पारेर विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले स्ट्रोक सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, रोकथामका उपायबारे जानकारी दिन, र बि�. . .


प्रतिकूल मौसम: विराटनगरबाट काठमाडौं गएको श्रीएयरलाइन्सको विमान पुनः विराटनगरमै फर्कियो

विराटनगर कार्तिक १३ । प्रतिकूल मौसमका कारण देशभरका हवाई उडानहरू प्रभावित भएका छन् । काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान आज बिहान विराटनगरमै डाइभर्ट भएको छ । विराटनगर विमानस्थल प्रमुख सुभास झाले आवर विराटनगरलाई जानकारी दिँदै भने, “विराटनगरबाट काठमाडौंका लागि उडान भएको श्री एय�. . .


सशस्त्र प्रहरीले अन्नपूर्ण आधार शिविरबाट १ सय ६२ जना पर्यटकको उद्दार गर्यो

सशस्त्र प्रहरीले अन्नपूर्ण आधार शिविरबाट १ सय ६२ जना पर्यटकको उद्दार गरेको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट सशस्त्रले तीन दिनमा आन्तरिक र बाह्य गरी १६२ जनालाई उद्धार गरेको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा कात्तिक ११ गतेदेखि सशस्त्रको उद्धार टोली खटिए�. . .


आईसीसी क्रिकेट विश्वकप लिग–२: आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दै

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको महत्वपूर्ण शृंखलामा आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपाली टोलीले आफ्नो दोस्रो खेल आयोजक यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा विहान ११:१५ बजे शुरू हुनेछ । जारी सिजनको लि�. . .


प्रधानमन्त्री सहित त्रिपक्षीय छलफल आज : दलबाट १६ र जेन-जीबाट १४ प्रतिनिधि सहभागी हुने

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेन-जी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका पदाधिकारी र दोस्रो तहका नेताहर. . .


मुस्ताङमा आज बिहानैदेखि भारी हिमपात, सवारी आवागमनमा समस्या

आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकार�. . .


प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ

काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा बुधवारदेखि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएक�. . .


दमकमा यात्रीवाहक बस दुर्घटना

झापा । दमक नगरपालिका–२ पाङ्गिनीचोकनजिक यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस गएराति दुर्घटना भएको हो । बसमा ३५ जना यात्रु स. . .


रेस्क्युका लागि लोबुचे हिमाल पुगेको एक हेलिकोप्टर दुर्घटनामा

रेस्क्युका लागि लोबुचे हिमाल पुगेको एक हेलिकोप्टर दुर्घटनामा परेको छ । अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए ।  खड्काको अवस्था सामान्य रहेको बताइएको छ । “रेस्क्युको लागि गएको थियो,” कम्पनीका एक उच्च अधिकारीले भने, “मौसम खराबीका कारण �. . .


लेटाङका रुद्र ढकाल अमेरिकामा आधुनिक मौरिपालनमा,नेपालमा पनि संचालन गर्ने लक्ष्य

विराटनगर कार्तिक ११ , लेटाङ स्थायी ठेगाना भई लामो समयदेखि अमेरिकाको एट्लान्टा, जर्जियामा बसोबास गर्दै आएका रुद्र ढकाल पछिल्लो समय आधुनिक मौरिपालन (बीकिपिङ) व्यवसायमा सक्रिय भएका छन्। स्थानीय मौरिपालक समूह जर्जिया बीकिपिङ एसोसिएसन र एटोवा रिभर बी कीपर क्लब का सदस्यसमेत रहेका ढकालले हाल युनिभर्सिट. . .