विराटनगर भाद्र २५, विराटनगर विमानस्थलमा उडान पुनः सञ्चालनमा आएको छ। अहिले विमानहरू क्रमशः विराटनगरमा अवतरण गर्न थालेका छन्। विराटनगर विमानस्थलका प्रमुख सुवास झाले आवर विराटनगरलाई जानकारी दिँदै भने, “विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न एयरलाइन्सका विमानहरू विराटनगरमा आउने क्रम सुरु भएको छ।” उन. . .
आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । “हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण ध�. . .
विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा कैदीबन्दीहरूले नाराबाजी गर्दै गेट तोडेर भाग्ने प्रयास गरेका छन्। उक्त घटनापछि स्थिति नियन्त्रणमा लिन प्रहरीको टोलीले १६ राउन्ड हवाई फायर गरेको हो। भाग्ने प्रयाससँगै कैदीबन्दीका आफन्तहरू समेत कारागारको गेटअगाडि भेला भई होहल्ला गर्न थालेपछि थप तनाव सिर्जन�. . .
विराटनगर भाद्र २५, मोरङ जिल्लाका दुई इलाका प्रहरी कार्यालयबाट थुनुवा समूहिक रूपमा फरार भएका छन्। इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवा मंगलबार बिहानै भाग्न सफल भएका हुन्। प्रहरीका अनुसार उर्लाबारीमा १९ जना र पथरीमा १४ जना थुनुवा थिए। सबैजना फरार भएपछि दुवै इलाकामा सुरक्षाकर्मी. . .
नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश �. . .
विराटनगर भदौ २४, नेकपा एमाले मोरङका जिल्ला सदस्य तथा बेलबारी नगरपालिका ३ का वडा अध्यक्ष योगेन्द्र प्रसाद सुबेदीले पार्टी र जनप्रतिनिधिको पद त्याग गर्ने घोषणा गरेका छन्। उनले सामाजिक संजालमा पार्टी परित्याग घोषणा गरेका हुन् । सुबेदीले हालैको जेन जेड आन्दोलनलाई समर्थन गर्दै राजीनामा दिएको जनाएका छ�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजीको प्रदर्शनमा घाइते भएकालाई नि :शुल्क उपचार गर्ने भएको छ । हस्पिटलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै हालै नेपालका विभिन्न स्थानहरूमा भएका घटनाहरूमा घाइते भएका सबै व्यक्तिहरूको उपचार आफ्नो सामाजिक उत्तरदाय�. . .
आन्दोलनरत जेनजी नेपालले आफ्ना पाँच प्रमुख माग सार्वजनिक गरेको छ। आन्दोलनकारीहरूले राजनीतिक अस्थिरता, नेतृत्वप्रति अविश्वास र युवापुस्ताको भविष्यप्रतिको चिन्ता व्यक्त गर्दै तत्कालीन कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिएका छन्। जेनजी नेपालले संसद विघटनको माग अघि सारेको छ। त्यस्तै सांसदह. . .
सरकारले सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । चर्को विरोध र सत्तारूढ दलबाटै दबाब थेग्न नसकेपछि सरकार सामाजिक सञ्जाल निष्क्रिय पार्न�. . .
विराटनगर भाद्र २० , नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर कोशी प्रदेशबाट सुरु हुने भएको छ। विराटनगर किंग्सको सहआयोजनामा भदौ २१ देखि २३ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानमा ट्रफी टुर कार्यक्रम हुने भएको हो। कार्यक्रमअनुसार भदौ २१ गते बिहान १० बजे ट�. . .
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका चर्चित खेलाडी क्रिस लिनलाई आफ्नो टोलीमा समावेश गरेको छ । विदेशी खेलाडीका रूपमा क्रिस लिनलाई टोलीमा अनुबन्ध गरिएको सुदूरपश्चिम रोयल्सले जानकारी दिएको हो । ३५ वर्षीय क्रिस लिन प्रभावशाली ब्�. . .
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । गोदावरीस्थित सनराइज हलमा हुने यस महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । पार्टीको भावी दिशा र सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको यो महाधिवेशनको सम्पूर्ण. . .