काठमाडौँ, असोज २० गते । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी म�. . .
काठमाडौँ, असोज २० गते । धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि बडा दशैँको अष्टमीका दिन प्रहरी हिरासतमा राखिनुभएको छ । महरालाई उहाँले यसअघि सभामुख हुँदा प्रयोग गर्नुभएको बालुवाटारस्थित सरकारी नि�. . .
विराटनगर, १९ असोज । विराट राजवंशी समाज उत्थान समितीको भातृसंगठन विराट राजवंशी बृहत कोषले नेपालीहरुको महान पर्व विजय दशमीको उपल्क्षमा दशै शुभकामना आदान प्रदान गरेको छ । मोरङको वुढीगंगा गा.पा.लि वडा ३ मा आयोजना गरिएको दशै शुभकामना आदान प्रदान कार्यक्रममा राजवंशी समाज उत्थान समिति अध्यक्ष भुवनेश्वर �. . .
काठमाडौं,१९ असोज । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतबाट आज महराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महराला�. . .
केहिसमय अघि ह्याकरले नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न बैङ्कको रकम चोरेपछि बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु भएको छ । दसैँ तिहारलाई मध्य नजर गर्दै अन्तर बैङ्क एटीएम खुला भएको हो । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा १८ बैक आबद्ध छन् । यी सबै बैङ्कको एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थाले�. . .
काठमाडौं– मादक पदार्थ सेवन (मापसे) गरेर लामो दूरीको बस चलाउने ८ चालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज १६,१७ र १८ गते लामो दूरीको बस चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । यस्तै उपत्यकामा चल्ने २ बस र एक ट्रकका चालकसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई . . .
सोलुखुम्बु असोज १९, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाडाँमा मध्यराति बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । राति ११ बजेको समयमा बाटो माथिबाट बा १५ च ९४२० नम्बरको बलेरो अनियन्त्रित भएर खस्दा नेचातर्फ जाँदै गरेको अर्को ना १ ज ५३४२ बोलेरो माथि बजारिएको थियो । दुर्घटनामा बोलेरो चाकल २१ वर्�. . .
शशीधर पराजुली विराटनगर, असोज १९ गते । झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । इलाम नाम्सालिङका ५७ वर्षका रामलाल रिसालको मृत्यु भएको हो । झापा बिर्तामोडमा पिङ गाड्ने क्रममा हरियो बाँसले विजुलीको तार छोएको थियो । शनिबार साँझ ५ बजेको समयमा करेन्ट लागेर घाइते रिसालको उपचारका क्रमम�. . .
विराटनगर असोज १९, विराटनगरमा रहेको पुर्वाञ्चल बाल आश्रममा शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सक्सेस सोसाइटी इन्टरनेशनलको आयोजनामा आश्रममा बालबालिकालाई विभिन्न उत्प्रेरणत्मक कार्यक्रम , खेलहरु साथै केक काटेर दशैको शुभकामना साटासाट गरिएको थियो । कार्यक्रममा जेनिथ स्कुल कानेपोखरीका संजय �. . .
विराटनगर असोज १९, विराटनगरमा जारी लागुअौषध विरुद्धको फुटबल प्रतियोगिताको उपाधि यातायात कर्मचारीको युवा क्लब (टिडव्लुवाईसी) ले जितेको छ । शनिबार सम्पन्न फाइनलमा सिमरिया फुटबल क्लबले मध्यान्तर अघिकाे आफ्नाे १ गाेलकाे अग्रता जाेगाउन नसक्दा खेल ट्राइबेकर हार ब्यहाेर्नु परेकाे हाे। १-१ गोलले खेल बराब�. . .
एजेन्सी अनेकौं तरिकाले च्याउ बनाउन सकिन्छ । गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान स्वादिलो हुन्छ । यो बेक्ड च्याउको परिकार बनाउने विधि हो । सामग्री तेल एक ठूलो चम्चा लसुन एउटा प्याज ६५ ग्राम भेडेखुर्सानी ११० ग्राम उमालेको च्याउको स्टेम ३० ग्राम च्याउ १६ वटा डल्ला नून एक चम्चा. . .
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रह�. . .