Admin_OB

प्रधानमन्त्री केपी शर्मा अोली झापामा , दशैको शुभकामना कार्यक्रममा सहभागी

भद्रपुर, असोज  २० गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ । आज बिहान झापा आउनुभएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आज आयोजना गर्नुभएको शुभकामना आदानप्रदान क. . .


चाडपर्वको छुट्टै रौनक

निर्मलकुमार आचार्य नेपालीको महान् चाड बडादशैँको रौनक बेग्लै हुन्छ । आश्विन शुक्ल पक्षको प्रतिपदा तिथिदेखि प्रारम्भ भई पूर्णिमासम्म धूमधामसाथ मनाइने बडादशैँलाई विजयादशमी, दशहरा, नवरात्र÷नवरात्रि पनि भन्दछन् । बडादशैँ सनातन हिन्दु धर्मावलम्बीको एउटा महìवपूर्ण पर्व हो । नेपाल, भारत, भुटानलगायत द. . .


दुखद दुर्घटना : जिप दुर्घटनामा ३ जनाको ज्यान गयो

गणेश खनाल  अर्घाखाँची, असाेज २० गते । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा दिउँसाे २.०० बजे तिर भएकाे जीप दुर्घटनामा तीन जनाकाे मृत्यु भएकाे छ भने छ जना घाईते भएका छन् । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क अाउदै गरेकाे लु १ ज ४३२९ नम्वरकाे स्कारपियाे जीप दुर्घटनामा परी त. . .


फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती बेपत्ता

गलकोट, असोज २० गते ।  बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडाँै बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बुर्त. . .


झापामा तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल एकल महिला सम्मानित

भद्रपुर, असोज २० गते ।  तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ । साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उहाँ सम्मानित हुनुभएको. . .


महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, असोज २० गते । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी म�. . .


महरालाई दशैमा दशा , दशैभर प्रहरी हिरासतमा बित्ने

काठमाडौँ, असोज २० गते । धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि बडा दशैँको अष्टमीका दिन प्रहरी हिरासतमा राखिनुभएको छ । महरालाई उहाँले यसअघि सभामुख हुँदा प्रयोग गर्नुभएको बालुवाटारस्थित सरकारी नि�. . .


विराट राजवंशी बृहत कोषको दशैं शुभकामना आदान प्रदान

विराटनगर, १९ असोज । विराट राजवंशी समाज उत्थान समितीको भातृसंगठन विराट राजवंशी बृहत कोषले नेपालीहरुको महान पर्व विजय दशमीको उपल्क्षमा दशै शुभकामना आदान प्रदान गरेको छ । मोरङको वुढीगंगा गा.पा.लि वडा ३ मा आयोजना गरिएको दशै शुभकामना आदान प्रदान कार्यक्रममा राजवंशी समाज उत्थान समिति अध्यक्ष भुवनेश्वर �. . .


यौन दूराचारको आरोप लागेका महराविरुद्ध अदालतद्धारा पक्राउ पुर्जी जारी

काठमाडौं,१९ असोज । यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतबाट आज महराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महराला�. . .


एउटा बैंकको एटीएम अर्को बैंकमा चल्न थाल्यो

केहिसमय अघि ह्याकरले  नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न बैङ्कको रकम चोरेपछि बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु भएको छ । दसैँ तिहारलाई मध्य नजर गर्दै अन्तर बैङ्क एटीएम खुला भएको हो ।  नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा १८ बैक आबद्ध छन् । यी सबै बैङ्कको एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थाले�. . .


मादक पदार्थ सेवन गरेर लामो दूरीको बस चलाउने ८ चालक पक्राउ

काठमाडौं– मादक पदार्थ सेवन (मापसे) गरेर लामो दूरीको बस चलाउने ८ चालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज १६,१७ र १८ गते लामो दूरीको बस चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । यस्तै उपत्यकामा चल्ने २ बस र एक ट्रकका चालकसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई . . .


सोलुखुम्बुमा बाटो माथिबाट बलेरो खस्दा चालकको मृत्यु ,९ जना घाईते

सोलुखुम्बु असोज १९, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाडाँमा मध्यराति बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । राति ११ बजेको समयमा बाटो माथिबाट बा १५ च ९४२० नम्बरको बलेरो अनियन्त्रित भएर खस्दा नेचातर्फ जाँदै गरेको अर्को ना १ ज ५३४२ बोलेरो माथि बजारिएको थियो । दुर्घटनामा बोलेरो चाकल २१ वर्�. . .