नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । पछिल्लो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा जगत टमाटा रहँदै आएका थिए। आइसीसीको पहलमा पटवाल नेपालको प्रशिक्षक नियुक्त भएका हुन् । यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गर�. . .
धरान, जेठ १७ गते । धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् । डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापि�. . .
लन्डन, जेठ १७ । आयोजक इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । लण्डनस्थित दि ओभलमा भएको खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले हराउँदै इंग्ल्यान्डले शानदार सुरुवात गरेको हो । घरेलु टोलीले दिएको ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९ ओभर ५ बलमा अलआउट हुनुपूर्व २०७ रनमात्रै �. . .
ओखलढुङ्गा, जेठ १७ गते । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाँैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प�. . .
बिराटनगर जेठ १७ । विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति सहित अभियुक्त भटराईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त दिनेशले १ भदौ २०७५ जरुरी भेटघाटको बहा�. . .
बिराटनगर जेठ १६ , बिराटनगरको सेन्ट्रल मलमा बिभिन्न सांगीतिक समुह, कलाकार साथै डान्स ग्रुपलाई सामेल गरी हरेक शनिबार बिभिन्न कार्यक्रम गर्दै आएको छ । यहि जेठ १८ गते सेन्ट्रल मलमा गायक कालीप्रसाद बास्कोटा साथै स्मृति ब्याण्डको बिशेष प्रस्तुति रहने भएको छ । मलमा शनिबार दिउसो ४ बजेदेखि उक्त कार्यक्र�. . .
विराटनगर जेठ १६ , बिराटनगरमा सडक निर्माण तथा सवारीसाधनको चापले दैनिक जाम हुने गरेको हामीले देखेका वा भोगेका छौ । हो , त्यहि दिक्दार लाग्ने सवारी जामले बिराटनगरमा एक जना प्रहरीको मोटरसाइकल चोरी हुनबाट बचेको छ । मोरङको जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि ट्राफिक प्रहरी हवल्दार सुरेन्द्रप्रसाद साह�. . .
बिराटनगर जेठ १६ , सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को वार्षिक बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ। सरकारले प्रदेश नम्बर१ का दुई ठूला शहरहरुलाई मेगा सिटीको रुपमा विकास गर्ने भएको छ । सरकारले हुलाकी राजमार्ग अन्तर्गत रहेका २७ वटा आधुनिक सहर विकास गर्ने योजनामा प्रदेश १ का विराटनगर र इटह. . .
झापा जेठ १६ , यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन. . .
काठमाडौं जेठ १६ । एक दिवसिय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदैछ ।इंग्ल्याण्ड र वेल्सका विभिन्न सहरमा आयोजना हुने विश्व क्रिकेटको महाकुम्भमा १० टोली सहभागी छन् । लन्डनमा रहेको दि ओभलमा आज प्रतियोगिताको उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सा�. . .
काठमाडौँ जेठ १६ , मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ। मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्प गएको हो । भुकम्पका कारण कुनै क्षति भने भएको छैन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर भूकम्पको धक्का महसुस भएको हो । �. . .
काठमाण्डौ जेठ १६ – बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । आज बिहीबारका लागि लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो १११ रुपैयाँ २१ पैसा र बिक्रीदर १११ रुपैयाँ ८१ पैसा थियो । यस्तै साउदी रियाल १ को खरिदद�. . .