Admin_OB

सप्तरीमा आगलागी : पाँच घर जलेर नष्ट , सात लाख बराबरको क्षति

सप्तरी जेठ १९ , घरमा विद्युत् चुहिएर भएको आगलागीका कारण सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति पाँच घर जलेर नष्ट भएका छन् । स्थानीय राशिन्द्र यादवको घरबाट सूरु भएको आगोले काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएका हुन् । �. . .


चर्चित फुटबल खेलाडी नेमारलाई बलात्कारको आरोप, बुवा भन्छन”छोरालाई फसाउन खोजियो”

एजेन्सी । ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारलाई बलात्कारको आरोप लागेको छ । उनीमाथि एक ब्राजिलकी महिलाले पेरिसको होटलमा बलात्कार गरेको आरोप लगाएकी छिन् । घटनाको उजुरी पनि ब्राजिलमै भएको छ ।     बलात्कारको आरोपबारे बोल्दै नेमारका पिताले आफ्नो छोरालाई ‘फसाउन षड्यन्त्र’ भएको बताएका छन् �. . .


अन्तर्वार्ता : “बिराटनगरमा विकास नहुनुमा हामी स्थानीय पनि दोषी छौ” – राजेश मास्के

बिराटनगरमा चलिरहेको विकास निर्माणको काम कस्तो हुदैछ भन्ने बिषयमा ओबी म्यागजिनमा हामीले अतिथिको रुपमा राजेश मास्के (संयोजक, संयुक्त टोल नगर समन्वय समिती) लाई निम्त्याएका छौ । हाम्रा सहकर्मी बिबेक दाहालले वहा संग गरेको कुराकानी : विराटनगर महानगरपालिकाले टोल संगठनलाई सल्लाह नलिईकन काम गर्दा समस्या htt. . .


विश्वकप क्रिकेट अपडेट :अष्ट्रेलिया र न्युजिल्याण्डको विजयी सुरुवात,आज बंगलादेश र दक्षिण अफ्रिका भिड्ने

काठमाडौं जेठ १९ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् । हिजो भएका खेलमा साविक विजेता अष्ट्रेलियाले अप्mगानिस्तानलाई ७ विकेटले हरायो । इङ्ल्याण्डको ब्रिस्टोलमा अफगानिस्तानले दिएको २ सय ८ रनको लक्ष्य अष्ट्रेलियाले ३४ ओभर ४ बलमा ३ विकेट गुमाएर प�. . .


स्वास्थ्य जानकारी : बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने?

शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारिरिक र मानसिक रुपमा पीडित हुन्छन्। तर ज्वरो संक्रमणबिरुद्ध जुध्ने शरिरको आफ्नै तरिका हो। कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो जुन आफैं बिस्तारै निको हुन्छ। यसको अर्थ यो होइन कि बच्चालाई उपचार र हेरचाहको आवश्यकता छैन। शिशुलाई उच्च ज्वरो आउँदा निम्न विषयमा बिचा�. . .


विराटनगरका दिपु दमकमा झुन्डिएको अवस्थामा मृत फेला परे , घटना रहस्यमय

बिराटनगर जेठ १९  । विराटनगरका एक युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको दमकस्थित पाथीभरा एण्ड गेष्ट हाउसमा उनि डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् । विराटनगर घर भएका २७ बर्षिय दिपु खतिवडा नाम गरेका युवक मृत भेटिएका हुन् । उनि ७ नम्बर कोठामा राती खाना खाएर सुतेका थिए भने शनिबार . . .


बिराटनगरमा युवाले बनाए जेब्रा क्रसिङ , सरसफाई साथै भित्ता लेखनमा सक्रिय हातेमालो अभियान

बिराटनगर जेठ १९ , बिराटनगर वडा नम्बर १ र ३ काे नाेवेलडेरी चाैक (हाम्राे चाैक) मा सरसफाई तथा जेब्रा क्रसिङ बनाइएको छ ।  कार्यक्रममा परिवर्तनका लागि हातेमालो अभियानले जेब्रा क्रसिङ  सहित केही बिरुवा धुपी समेत रोपेको थियो । उक्त युवा समुहले बिभिन्न भित्ता लेखन साथै हरेक हप्ता बिराटनगरमा सरसफाई कार्यक्र. . .


बिराटनगरमा बुहारी समुह सामाजिक काममा सक्रिय , विराटेश्वर वृद्दआश्रमका आमाहरुलाई सहयोग

विराटनगर जेठ १९, सधै घरधन्दामा व्यस्त रहने बुहारीहरु सामाजिक काममा सक्रिय हुन थालेका छन् । बिराटनगर लगायत देशका बिभिन्न ठाउँमा सामाजिक संजाल मार्फत संगठित भएर बिभिन्न सामाजिक काम गर्दै आएका छन् । यस्तै , बुहारी समुहले विराटनगरस्थित विराटेश्वर वृद्दआश्रमका आमाहरुलाई १० हजार मूल्य बराबरको खाद्यान�. . .


अमेरिकामा पुनः अर्को बन्दुक आक्रमण , आक्रमणमा १२ को मृत्यु

बीबीसी । अमेरिकाको भर्जिनिया राज्यमा रहेको भर्जिनियाँ बीच सहरको एक सरकारी भवन अन्धाधुन्ध बन्दुक आक्रमण भएको छ । हालसम्म प्राप्त भएको जानकारी अनुसार घटनामा कम्तिमा १२ मानिसको मृत्यु भएको छ र ६ घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार बन्दुक आक्रमण भर्जिनियाको एक सरकारी भवनमा भएको थियो । स्�. . .


आइसिसी विश्वकप क्रिकेट : आज दुई खेल हुँदै , अस्ट्रेलिया-अफगानिस्तान र श्रीलंका- न्युजिल्यान्ड भिड्दै

आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् । अस्ट्रेलिया र अफगानिस्तानबीच एउटा प्रतिस्पर्धा हुनेछ भने अर्काे खेल श्रीलंका र न्युजिल्यान्डबीच हुनेछ । यसअघि हिजो भएको खेलमा वेष्ट इन्डिजले पाकिस्तानमाथि सहज जित निकालेको छ ।नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान �. . .


पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु

एजेन्सी । मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि अचेत भएका थिए । मृत्यक किशोर फुरकान कुरेशी कक्षा १२ का विद्यार्थी हुन् । घटना मे २८ को हो जब फुरकान. . .


पाँचथरको सामूहिक हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

फिदिम, जेठ १८ गते । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो । यही क्षेत�. . .