काठमाडौँ, जेठ २१ गते । गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई मङ्गलबारलाई सारिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे पटक पटक छल. . .
झापा, जेष्ठ २० गते । झापाको अर्जुनधारा नगरपालिका-८ बस्ने गोपी पोर्तेलको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । आइतवार राती साढे ८ बजे पोर्तेलको टिनको छानो भएको १ तले घरको भान्छा कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा घर सहित घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट हु. . .
जनकपुर – प्रदेश नम्बर २ सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे सत्तारुढ दल तथा प्रतिपक्षी दलका नेताहरूले असतुष्टी जनाएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको २०७६/०७७ को नीति तथा कार्यक्रम सस्तो लोकप्रियता तथा निकै महत्वाकाँक्षी रहेको उनीहरुको आरोप छ । सरकारमा शामेल र�. . .
एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज साँझ घरेलु टोली इङ्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नटिङघममा ३ः१५ बजे सुरु हुने खेलमा पाकिस्तान घरेलु टोलीलाई रोक्ने दाउमा छ । इङ्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ । विश्वकप उपाधिको दावेदार देखिएको इङ्ल्यान्डले पहिलो ख. . .
काठमाडौं जेठ २० । एनसेलले मुलुकका हजार भन्दा बढी स्थानमा फोरजी सेवा पुर्याएको दाबी गरेको छ। एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका हजार भन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेको घोषणा गरेको हो। अब प्राय सबै शहरहरु र शहरीक्षेत्र भन्दा बाहिर रहेका ग्राहकहरुले पनि द्रुतग. . .
दैलेख जेठ २० , दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ । भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो । आफ्नै श्रीमती र छोरालाई बेचेको आरोपमा पुरीलाई दैलेख जिल्ला अदालतले आज रु तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ महीना कैदको फैसला गर. . .
काठमाडौं जेठ २० । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।गएराती भएको खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो । खेलमा बंगलादेशले दिएको ३ सय ३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० �. . .
काठमाडौँ, जेठ २० गते । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि ३२ गतेसम्म युरोप भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीले आठदिने युरोप भ्रमणका क्रममा स्विजरल्यान्ड, ब�. . .
बिराटनगर जेठ २० , साझा विवेकशील पार्टीको मोरङ संयोजकमा युवा अमलेशकुमार कर्ण तोकिएका छन्। उपभोक्ता हित संरक्षण तथा अधिकारका लागि संघर्षरत् कर्णलाई शनिबार विराटनगरमा भएको पार्टीको भेलाले संयोजक तोकेको हो। पार्टीका अनुसार उनको संयोजकत्वमा २४ सदस्यीय जिल्ला कमिटी गठन भएको छ। भेलाले सचिवमा सरोज नेपा�. . .
काठमाडौं जेठ १९ । अमेरिकाको भिसाका लागि निवेदन दिनेहरुले आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरणसमेत पेश गर्नुपर्ने भएको छ । अमेरिकी विदेश विभागले भिसाका लागि निवेदन दिने व्यक्तिले सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका ईमेल आइडी र फोन नम्बरहरु पेस नियम जारी गरेको हो । गतवर्ष यस सम्बन्धी प्रस्ताव पे�. . .
म्याड्रिड, जेठ १९ गते । युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको यस वर्षको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ । स्पेनको म्याड्रिडमा शनिबार राति भएको फाइनल प्रतिस्पर्धामा लिभरपुलले टोटेनह्यामलाई २ – ० गोल अन्तरले पराजित गरेको थियो । पहिलो गोल २ मिनेटभित्रै गरेको लिभरपुल र टो�. . .
अफगानिस्तान, जेठ १९ गते । प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बेलुका ९.५० बजे विस्फोट भएक�. . .