Admin_OB

आज आगामी आर्थिक वर्ष २०७६/७७ का लागि संसदमा बजेट प्रस्तुत हुँदै

काठमाडौँ, जेठ १५ गते । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बुधबार संसद्मा बजेट प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १४ खर्ब ९८ अर्ब रुपियाँको बजेटको सिलिङ तोकेको छ । यद्यपि स�. . .


मोरङ प्रहरीले थालेको अपराध अनुसन्धान अभियान प्रभावकारी बन्दै

विराटनगर, १४ जेठ । जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरीले एक वर्षको अवधीमा सञ्चालन गरेका विभिन्न अभियानहरु प्रभावकारी बन्दै गएका छन् ।प्रहरीले थालेको समुदायसँग चिया, लागुऔषध नियन्त्रण, मापसे (मादक पदार्थ सेवन) परीक्षा र नागरिकलाई सेवा प्रवाह कार्ड समेतका अभियान बढी प्रभावकारी देखिएको प्रहरीले जनाएको �. . .


बिराटनगरमा पहिलोपटक मारवाडी स्विमिङ कम्पिटिशन हुदै

बिराटनगर जेठ १४ , बिराटनगरमा पहिलोपटक मारवाडी स्विमिङ कम्पिटिशन हुने भएको छ । नेपाल अग्रवाल युवा मंचको आयोजनामा उक्त स्विमिङ कम्पिटिशन जेठ २५ गते हुने भएको छ । बिराटनगरको सेन्ट जोसेफ स्कुलको स्विमिङ पुलमा उक्त प्रतियोगिता हुनेछ भने प्रतियोगितामा महिला र पुरुष दुबैले सहभागिता जनाउन पाउनेछन । प्र�. . .


विराटनगरको बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यान बन्ने , यस्ता हुने छन् सुबिधा …

विराटनगर, जेठ १४ गते । विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ । औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो । . . .


प्रधानमन्त्री ओली नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने

काठमाडौँ, जेठ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन जेठ १६ गते बिहीबार नयाँदिल्ली जानुहुने भएको छ । भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १०देशका राष्ट्र तथा सरकार प्र. . .


बिराटनगरको अरनिको स्कुलमा करोडपति राजिब जैन बिद्यार्थी माझ

बिराटनगर जेठ १४ , एपी १ टेलिभिजनबाट प्रशारणमा रहेको "को बन्छ करोडपति" मा पहिलोपटक एक करोड जित्न सफल बिराटनगरका राजिव जैन हाल बिराटनगरमा रहेका छन् । बिराटनगरमा बिभिन्न सस्थाले उनलाई सम्मान गर्ने क्रम जारी रहेको छ । यस्तै ,आज बिराटनगरमा रहेको अरनिको स्कुलमा राजिब जैनलाई सम्मान गरिएको छ । राजिबले बिराट�. . .


सुनसरीको ईटहरीबाट लागूऔषध सहित एक पक्राउ

सुनसरी, जेष्ठ १४ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज सापकोटालाई पक्राउ गरेको हो । दिउँसो २ बजे शंकास्पद अवस्थामा हिड�. . .


पश्चिम बङ्गालमा भारतीय जनता पार्टीका कार्यकर्ताको गोली हानी हत्या

नयाँ दिल्ली, जेठ १४ गते ।  भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ । भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । हत्या हुनेमा ३६ बर्षका चन्दन साउ रहेको बताइएको छ । उहाँम. . .


पूर्वमा पेट्रोलियम पदार्थको अभाव , विराटनगरका २० सहित ७३ ट्याङ्कर भारतमा रोकिए

भद्रपुर जेठ १४  । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट�. . .


एनआईसी एशिया बैंक फैलिदै , विराटनगर र धरानमा दुई नयाँ शाखा कार्यालय

बिराटनगर जेठ १४ , एनआईसी एशिया बैंकले विराटनगर र धरानमा आफ्नो दुई नयाँ शाखा कार्यालय खोलेको छ । बैंकले मोरङको विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरिया र सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १८, बुद्ध चोकमा शाखा सञ्चालनमा ल्याएको हो । रानी मिल्स शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र प्रसा�. . .


स्थानीय तहसम्म ‘हेल्लो सरकार’ सञ्चालनमा ल्याउने तयारी

काठमान्डौ जेठ १४ , सरकारले स्थानीय तहसम्म ‘हेल्लो सरकार’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल सङ्घ र प्रदेश तहमा सञ्चालन भइरहेको ‘हेलो सरकार’लाई सरकारले केन्द्रीय निकाय, जिल्ला समन्वय समिति र स्थानीय तहमा समेत सञ्चालन गर्ने तयारी गरेको हो । सरकाले सुशासन प्रवर्द्धनका लागि हेलो सरकार प्रभावकारी म. . .


बालबालिकामा मनोवैज्ञानिक असर : जागिरे आमाबाबुका सन्तानमा समस्या

यलु जोशी काठमाडौँ, जेठ १४ गते । अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ? संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर�. . .