Admin_OB

एसिसी यू–१९ प्रिमियर कप खेल्ने १४ सदस्य टोली घोषणा, विराटनगरका दिपेश पनि टिममा

युवा ब्याटर देव खनालको कप्तानीमा नेपालले एसिसी यू–१९ प्रिमियर कप खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । प्रतियोगिता अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुनेछ । १६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा हुने यू१९ एसिया कप खेल्न पाउनेछ । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । . . .


एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदै

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ। दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक उपविजेता न्युजिल्याण्ड भिड्नेछन्। १३ औं संस्करणको एकदिवसीय विश्वकपमा १० राष्ट्रहर. . .


आज विश्व शिक्षक दिवस मनाइँदै

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ : शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ (The teacher we need for the education we want : the global imperative to reverse the teacher shortage.) रहेकको छ । नेपाल �. . .


विवेकशील साझा पार्टी कोसी प्रदेशमा नयाँ नेतृत्व

विवेकशील साझा पार्टीको कोसी प्रदेश अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित भएका छन् । इटहरीमा भएको पार्टीको प्रदेश अधिवेशनबाट उपाध्यक्षमा हेमन्त भट्टराई, सचिवमा चिरञ्जीवी रेग्मी र कोषाध्यक्षमा अम्बिका चापागाईं सुवेदी चुनिएको प्रदेश निर्वाचन समितिका प्रमुख अजीत खड्काले जानकारी दिए । समिति सदस्यमा इन. . .


भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

 १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोड्यो। भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए। रुतुराज गाइक्वाडले २५ रन बनाए। रिंकु. . .


नेपालको मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित

चीनमा जारी १९औँ एसियालीको क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको छ । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो । जेजियाङ . . .


टी-२० क्रिकेटमा कुशल मल्लको विश्व कीर्तिमान, ३४ बलमा नै शतक

चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुगा क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ । नेपालका लागि कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन् । टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा सतक �. . .


महिलाहरूको महान चाड तीजको अघिल्लो दिन, आज दर खाने दिन

महिलाहरूको महान चाड तीजको अघिल्लो दिन आज, दर खाने दिन। भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि हिन्दु महिलाहरूले आज दर खाने परम्परा रहेको छ। दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ। दर खाने दिनको भोल�. . .


पाकिस्तानमा हुने ‘ओभर फोर्टिज क्रिकेट ग्लोबल कप’मा नेपालले खेल्ने

पाकिस्तानमा हुने ‘ओभर फोर्टिज क्रिकेट ग्लोबल कप’मा नेपालले किरण शमशेर जबराको कप्तानीमा खेल्ने भएको छ । पाकिस्तानमा १८ सेप्टेम्बरदेखि दुई अक्टोबरसम्म हुने प्रतियोगितामा किरणको कप्तानीमा १५ सदस्यीय नेपाली टिम जाने भएको हो । प्रतियोगितामा नेपालसँगै अस्ट्रेलिया, वेस्ट इन्डिज, पाकिस्तान, अमेरिका, हङ. . .


नेकपा एकीकृत समाजवादीबाट २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित, मोरङबाट कोहि परेनन्

नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। केन्द्रीय कमिटीको बैठक र केन्द्रीय सचिवालयको बैठकले २१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जारी गर�. . .


डाक्टर कुटपिट घटना: थप दुई पक्राउ परे

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न थप दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भए. . .


भारतको केरलामा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएपछि चेतावनी जारी

भारतको केरला राज्यमा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएपछि चेतावनी जारी भएको छ । केरलाकी स्वास्थ्य मन्त्री वीणा जोर्जले राज्यभर चेतावनी जारी गरेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । केरलामा सन् २०१८ यता अहिले चौथो पटक निपा भाइरस प्रकोप फैलिएकाे हाे । विश्व स्वास्थ्य सङ्गठनक�. . .