Admin_OB

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाको पहिलो जित

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ। सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो। श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो।श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गर्‍यो। अस्ट्रेल. . .


एकदिवसीय विश्वकप: आज अस्ट्रेलिया र श्रीलंकाबिच खेल हुँदैछ

एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंकाबिच खेल हुँदैछ । खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना), लखनउमा दिउँसो २ बजेबाट सुरु हुनेछ। टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः३० बजे हुनेछ । यो खेलअघि नै श्रीलंकाको टोलीलाई ठुलो झट्का लागेको छ । टोलीका कप्तान दासुन शनाक. . .


आजदेखि नवरात्र प्रारम्भ, बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्था. . .


नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताकाे शपथ लिँदै

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताकाे शपथ लिँदैछन्। शनिबार बिहान प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरे�. . .


आजदेखि सोह्रश्राद्ध समापन गरिँदै

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औंसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष शनिबारदेखि विधिवत् समापन गरिँदैछ। आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो। आज अन्तिम दिन आज औंसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका प�. . .


विश्वकपमा भारत र पाकिस्तानबिचको वहुप्रतिक्षीत भिडन्त आज हुँदै

जारी आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबिचको वहुप्रतिक्षीत भिडन्त शनिबार हुँदै छ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । भारत र पाकिस्तानबिचको दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हे. . .


मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ ।  रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो । सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो । मनाङ एयर दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट घाइते भएका छन् । लुक्लामा केहीबेर राखेर घाइते पाइ�. . .


विश्वकपमा साविक उपविजेता न्युजिल्यान्डको लगातार तेस्रो जित

आईसीसी एकदिवसीय विश्वकपमा साविक उपविजेता न्युजिल्यान्डले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भारतको एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा न्युजिल्यान्डले बंगलादेशविरुद्ध आठ विकेटको सहज जित दर्ता गर्यो । खेलमा टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४५ रनको यो�. . .


भारतको बिहारमा रेल दुर्घटना, एक सय यात्रु घाइते

भारतको बिहारमा रेल दुर्घटना भएको छ । गएराति भएको दुर्घटनामा एक बालिकासहित चार जनाको ज्यान गएको बिहार प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा एक सय यात्रु घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल दुर�. . .


ग्लोबल बैंकले ‘क्लाइमेट फन्ड’को २५ मिलियन डलर ऋण लिने

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड (जिसिपिएफ), लक्जेम्बर्गबाट २५ मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३२ करोड ८२ लाख रूपैयाँ) ऋण लिने भएको छ। ऋण लिने सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ। ऋणस्वरूप लिइएको रकमले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका . . .


धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानका १४० जना चिकित्सकको सामूहिक राजीनामा

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १ सय ४० जना चिकित्सकले वृत्ति विकासको माग गर्दै सामूहिक राजीनामा दिएका छन्। विगत ७ वर्षदेखि बढुवा रोकिएको जनाउँदै आन्दोलनमा रहेका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीना�. . .


विराटनगर इन्टरनेसनल कलेजमा दशैँ मेला हुदै

विराटनगर असोज २४,  विराटनगर-५ भृकुटी मार्गस्थित विराटनगर इन्टरनेसनल कलेजमा बिद्यार्थीको लागि दशैँ मेला आयोजना हुने भएको छ । आउदै गरेको चाडपर्वको अवसरमा कलेजमा हरेक बर्ष झैँ दशैँ मेला आयोजना हुन लागेको हो । कलेजमा असोज २६ गते शुक्रबार हुने उक्त मेलामा बिद्यार्थीको बिभिन्न फुड स्टल, गेम्स स्टलका साथै . . .