झापा : झापाको हल्दिबारीमा खटाइएका राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारीले सेवाग्राहीसँग घुस लिएको घटना सार्वजनिक भएको छ। कर्मचारीहरुले साबिक गोलधाप हाल हल्दिबारी गाउँपालिका– १ स्थित रामचोक निवासी ५१ वर्षीय गणेशप्रसाद पौडेलसँग ४० हजार रुपैयाँ घुस लिएका हुन्। सेवाग्राही पौडेलसँग घुस लिएको घटना. . .
यही शुक्रबारबाट प्रदर्शनमा आउने परदेशी –२ चलचित्रको प्रचार प्रसार गर्दै देश दौडाहमा हिडेका अभिनेता प्रकाश सपुत, अभिनेत्री वर्षा सिवाकोटी, चलचित्रका निर्माता राजेश वंशलसहित अन्य कलाकारहरू सोमबार पुर्वमा आएका छन् । उनीहरु विराटनगरका कलेज, सामाजिक कार्यक्रम लगायतमा सामेल भइरहेका छन् । उनीहरु सोमबार. . .
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५ सय नाघेको छ । इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्ने आद. . .
सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ । इजरायलको राष्ट्रिय फुटबल टोलीले अक्टोबर १२ मा घरेलु मैदानमा युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणअन्तर्गत स्विट्जरल्यान्डविरुद्ध खेल्ने तालिका थियो भने यु–२१ टोलीले युरोपियन यु– २१ च्. . .
अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने एसीसी यु–१९ प्रिमियर कप खेल्न जाने यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) ले बिदाइ गरेको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच खेलाडीहरुको बिदाइ गरिएको हो। क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्का र सदस्य �. . .
इटहरी इन्टरनेशनल कलेजमा "आइआइसी इनाेभेक्स २०२३" हुने भएको छ । मोरङको सुन्दरहरैचास्थित इटहरी इन्टरनेशनल कलेजमा आगामी असोज २५ र २६ गते सो कार्यक्रम सञ्चालन हुने कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रममा कोसी प्रदेशका ११ , मधेस प्रदेशको १, बागमती प्रदेशका ७, गण्डकी प्रदेशको १ गरी देश. . .
सरकारले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको छ। परराष्ट्र मन्त्रालयले आइतबार राती जारी गरेको प्रेस विज्ञप्तिमा छ,'इजरायलबाट स्वदेश फर्कन ईच्छुक �. . .
एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ। चेन्नई स्थित एमए चिदम्बरमा स्टेडिमयमा भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोलिले सुखद सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै १ सय ९९ रनमा समेटिएको थियो। जवा. . .
सानिमा बैंक विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको विपन्न तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ । बैंकले हरेक शाखाबाट दुईजना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कक्षा–११ र १२ का लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस बर्षको छनोटमा प्रबिना चौधरी र सिवानी राउत छनोट भएका छन् । छनोटको लागि बिभिन्न . . .
गत भदौ २५ गतेदेखि सञ्चालन हुनुपर्ने त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान B.E./B.Arch तहको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन हुने भएको छ । डीनको कार्यालयले एक सूचना जारी गर्दै रोकिएको प्रवेश परीक्षा कात्तिक १४ बाट सुरु हुने जानकारी दिएको हो । यसअघि प्रवेश परीक्षाको फारम भर्न छुट भएकाहरुले प�. . .
एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ।मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ। आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३-२ को सेटमा जित निकालेको हो। पहिलो सेट मंगोलियाले २५-१७ ले जितेको थियो।तर दोस्रो सेटमा नेपाल २५-१८ र तेस्रो स�. . .
बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा ५.३ र १२ बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । आजको भूकम्प गत मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो चार �. . .