सप्तरी पुष ७ । राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ ।नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ । अस्पतालका प्. . .
बेलायत । बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण बिमानस्थल बन्द गरिएपछि बिमानस्थलमै अलपत्र परेका थिए । ग्याटविक बिमा�. . .
बिराटनगर पुष ७ , नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाले दन्त चिकित्सा सम्बन्धी स्कोनिक्स ईन डेन्टल इम्प्लान्टोलोजि नामक कार्यशाला गोष्ठिको आयोजना गरेको छ । शुक्रबार र शनिबार विराटनगरमा आयोजना गरिएको उक्त गोष्ठिमा चिकित्सक डा. विपुल मान सिहले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा सहभागी चिकित्सक�. . .
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाको प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्म. . .
विराटनगर पुष ७ । मोरङ व्यापार संघको आयोजनामा शुक्रबारदेखि विराटनगरमा विराट ट्रेड एक्स्पो २०१८ सुरु भएको छ । प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शंकरपुरमार्ग विराट मेडिकल अस्पतालको नजिकै पुस ६ दे�. . .
काठमाडौं पुष ७ । राजधानीमा जारी तेस्रो संकरणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटको फाइनल खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने फाइनलमा दुई फ्रेन्चाईज क्लब - भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रियट्स भिड्दै छन् । दुई टोलीबीचको खेल १२:३० मा सुरु हुनेछ । साबिकको उपविजेता समेत रहेको �. . .
सप्तरी, पुस ७ । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ परेका छन् । शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई . . .
विराटनगर, पुस ७ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । किराँत समुदायको महान्पर्व उधौली ९साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार फोलस्याँदर० २०७५ को उपलक्ष्यमा आज शुभका. . .
दाङ, पुस ७ गते । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उहाँले बताउनुभयो । सो दुर्घटनामा परी अन्य १५ ज. . .
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछानेले बिग ब्यास लिगको पहिलो ओभर मै २ विकेट लिएका छन् । उनले जम्मा ३ रन दिए आफ्नो पहिलो ओभरमा । सिड्नी थन्डर्ससँग जारीरहेको खेलमा सन्दिपले आफ्नो पहिलो विकेट सेन वास्टनलाई सिकार बनाएका थिए ।. . .
काठमाडौं पुष ६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले बिग बास लिगमा आज (शुक्रबार) आफ्नो पहिलो खेल खेल्दैछ । अष्ट्रेलियाको क्यानबेरास्थित मनुका ओभलमा सिड्नी थन्डर्ससँग मेलबर्नले पहिलो खेल खेल्दै यो सिजनको सुरुआत गर्नेछ । बिग बासमा आवद्ध हुुने सन्�. . .
बिराटनगर पुष ६ , विराटनगरमा पहिलो पटक अायाेजना हुन लागेकाे अन्तराष्ट्रियस्तरको वर्डप्रेस सम्मेलन 'वर्डक्याम्प विराटनगर' काे सहभागीताका लागि रजिष्ट्रेसन बन्द गरिएकाे अायाेजक समितिले जानकारी गराएकाे छ । अायाेजक समितिले अाफ्नाे वेबसाइटमा एक सूचना सार्वजनिक गर्दै उक्त जानकारी गराएकाे हाे । 'उल्लेख्. . .