बिराटनगर पुष ९ , आफैंले बोकेको हतियार पड्किएर इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत प्रहरी जवान घाइते भएका छन् । सोमबार बिहान ९ बजे बा १ झ ६४५० नं को मोबाइल भ्यानमा गस्तीमा गएको बेला स्थानीय थापा चौकमा पुग्दा प्रहरी जवान सन्जिव खड्काले बोकेको थ्री नट थ्री राईफल एक्कासी पड्कन गई घाइते भएका हु. . .
बिराटनगर पुष ९ , सुन्दर-हरैचा नगरपालिका-७ गोठगाँउमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ क १४६८ नम्बरको दुध बोक्ने ट्रकले विपरित दिशाबाट आउँदै गरेको ठेलालाई ठक्कर दिएको थियो । ठक्करबाट ठेला चालक सुन्दर हरैँचा नगरपालिका-२ बस्ने वर्ष ४५ क. . .
सुनसरी, पौष ०९ गते । सुनसरीको रामधुनी-६ मैनीमा कदमको दाना खाएर १५ जना बाल-बालिका बिरामी भएका छन् । आइतवार दिउँसो स्थानीय सरस्वती प्राथमिक बिद्यालय झोरीगाँउ मैनीमा पढेर घर फर्कने क्रममा बाटोमा कदमको दाना फुटाएर भित्रको दियोल खाएर रामधुनी-६ मुसहरी टोल बस्ने ३ देखी ८ बर्षका ६ जना र सुनसरी रामधुनी-६ ऋषीदे�. . .
काठमाडौँ पुष ९ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगको दोस्रो खेलमा शानदार प्रदर्शन गरिरहेका छन् । अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग बासमा सोमबार जारी खेलमा सन्दीपले हुरिकेन्स विरुद्ध तेस्रो विकेट हात पारेका छन्। पहिलो ओभरमै विकेट लिन सफल भएका उनले त्यसपछि २ �. . .
विराटनगर, पुस ९ , विराटनगरमा पुस १९ देखि २३ गते सम्म क्यान इन्फोटेक आयोजना हुन गइरहेको छ। १ सय २० स्टल रहने उक्त इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लगायत सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुनेछ । यसैगरी इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक सस्थाहरु पनि इन्फोटेकमा सहभागी हुनेछन । साथै कार्�. . .
बिराटनगर, ९ पुस । नोबेल मेडिकल कलेजमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिनिस्ट र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र सोहि संकायम�. . .
बिराटनगर पुष ८ , होटल एसोसिएसन अफ भेडेटारले पुस १६, १७ र १८ मा गर्ने भेडेटार फुड फेस्टिभलमा हेलिकोप्टर उडान गर्ने भएको छ । पुर्वका जनतालाई लक्षित गरी उक्त उडान गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । सिम्रिक एयरसँगको सहकार्यमा ४ हजार ९ सयमै भेडेटार फुड फेस्टिभलक�. . .
सुनसरी पुष ९ । आक्रमक बजार विस्तारमा उत्रिएको एनआइसी एशिया बैंकले सुनसरीमा दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरीको इनरुवा नगरपालिका र प्रकाशपुरमा शाखा सञ्चालनमा ल्याएको हो ।आज इनरुवाको शाखा इनरुवा नगरपालिकाका मेयर राजन मेहता र बराहक्षेत्र प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर नि. . .
काठमाडौँ, पुस ९ गते । भूकम्पले क्षतिग्रस्त सुनधारास्थित ऐतिहासिक धराहराको नवनिर्माण कार्यको शिलान्यास यही विहीबार (मङ्सिर १२ गते) हुने भएको छ । धराहरा परिसरमै एक औपचारिक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नवर्निर्माण कार्यको शिलान्यास गर्नुहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणक�. . .
देवबहादुर कुँवर काठमाडौं, पुस ९ गते । देशका विभिन्न भाग हुने गरेका सवारी दुर्घटनाको खवर सुन्ने वित्तिकै सामाखुशीका ६५ वर्षीय रामचन्द्र तिवारीलाई खाना रुच्नु त परैजाओस रातभर निद्रा पनि पर्दैन । पुख्र्याैलीघर झापाबाट दशै मनाएर राजधानी फर्किदै गरेका दुई सन्तान (छोरा) बस दुर्घटनामा परी त्रिशुलीनदीमा . . .
बिराटनगर पुष ९ , बिराटनगरमा नेक्स्ट ट्रम एजुकेसन एण्ड भिषा सर्भिसेसको नयाँ शाखा खुल्ने भएको छ ।अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको उक्त कन्सल्टेन्सीको यहि पुष १५ गते बिराटनगरको महेन्द्र चोकमा नेक्स्ट ट्रम एजुकेसन एण्ड भिषा सर्भिसेसको चौथो शाखा नेपालमा खुल्न खुल्न लागेको हो । यस अघि ने�. . .
विराटनगर पौष ८ , विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा नेपाल विद्यार्थी संघ इकाइ समितिले सरसफाइ गरेको छ । विद्यार्थी संघले आज वृहत सरसफाइ गरेको हो । संघको अगुवाइमा भएको सरसफाइमा क्याम्पसका विद्यार्थीहरूले सरसफाइ गरेको नेपाल विद्यार्थी संघ इकाई समितिको अध्यक्ष जशवन्त पौडेलले बताए । क्याम्. . .