Admin_OB

मोरङ मै यस्तो : पुल खेल्ने क्रममा विवाद हुँदा चक्कु प्रहार

मोरङ, पौष ०४ गते । बेलवारी नगगरपालिका-१० मा चक्कु प्रहारबाट १ जना घाइते भएका छन् । छुरा प्रहारबाट सोही स्थान बस्ने बर्ष २४ को सुदिप तामाङ घाइते भएका छन् । तामाङलाई पुल खेल्ने क्रममा सामान्य विवाद हुँदा सोही स्थान बस्ने बर्ष ६० की मनमाया भण्डारी र निजकै छोरा बर्ष २१ को रोहित भण्डारीले चक्कु प्रहार गरेक. . .


बिराटनगरको बिग होटेलमा क्रिसमस इभको दिन यस्तो कार्यक्रम ..

बिराटनगर पुष ४ , बिराटनगरको बिग होटेलको आयोजनामा क्रिसमसको बिशेष कार्यक्रम आयोजना हुने भएको छ । बिराटनगरको रोडशेषस्थित होटेलमा पुष ९ गतेको दिन अशिमित खानाको व्यवस्थासहित कन्सर्ट हुने भएको छ । क्रिसमसको इभको दिन गायक रुशन श्रेष्ठ लगायतको प्रस्तुति सहित क्रिसमसको इभ हुने भएको हो । बिभिन्न रोमान्. . .


बिराटनगरमा जब डाक्टर प्रहरीको उपचार गर्न प्रहरी कार्यालय पुगे …

मोरङ, पौष ०४ गते । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङले बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । नोवेल मेडिकल कलेज बिराटनगरमा कार्यरत स्त्री रोग बिशेषज्ञ डाक्टर प्रज्मी श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी कार्यालय सहयोगी मनिता पौडेलको स�. . .


बिराटनगरमा सामाजिक क्लब फुटसल : आज फाइनल

बिराटनगर पुष ४ , बिराटनगरमा सामाजिक अभियन्ता बीच फुटसल प्रतियोगिताको फाइनल खेल आज साँझ हुने भएको छ  । द स्पोर्ट्स हबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न सामाजिक क्लबहरुको बिचमा फुटसल खेल आयोजना चलिरहेको छ  । फाइनल खेल आज लियो क्लब अफ बिराटनगर योङ हार्ट्स र हामी युवा बी�. . .


 झापाका कुखुरापालक किसान आन्दोलित बने

सन्तोष शर्मा  बनियानी, ४ पुस । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुन. . .


चलचित्र ‘जात्रै जात्रा’ को रिलिज डेट परिवर्तन हुने

काठमाडौं पुष ४ । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’ को रिलिज डेट परिवर्तन हुने भएको छ । चलचित्रका मुख्य कलाकार अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेपछि छायांकन प्रभावित भएको थियो । मंसिर ४ गते टेकुमा मोटरसाइकलले ठक्कर दिएपछि खुट्टा भाँचिएका विपिन अहिले अप्रेसन पछि रेष्टमा छन् । अझै करिब �. . .


प्रदेश नं १ को पर्यटकीयस्थल इलाममा शौचालयको अभाव

पशुपतिनगर, पुस ४। प्रदेश नं १ मा पर्ने इलामको सूर्योदय नगरपालिकामा शौचालय, बसपार्क जस्ता अतिआवश्यक पूर्वाधारको अभाव देखिएको छ । सङ्घीय सरकारले १०० उत्कृष्ट पर्यटकीय क्षेत्रको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटक खुला क्षेत्रमा शौच गर्न बाध्य भएका छन् । कन्याममा चर्पी र बसपार्कको समस्�. . .


बिराटनगरमा सित लहर , चिसो बढ्यो

बिराटनगर पुष ४ , बिराटनगर लगायत पुर्वका सहरमा चिसो बढेको छ । बिराटनगरमा आज सित लहरसाथै बिहानैदेखि चिसो बढेको महशुस गरिदैछ  । बिराटनगरको आज बिहानको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । बिराटनगरमा हिजो वर्षा समेत भएको थियो । बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको . . .


उमेर नपुगी विवाह गर्ने छात्रा विद्यालय छाड्न बाध्य

काठमाडौँ, पुस ३। उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल ९लुम०नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्�. . .


सुनको भाउ बढ्न थाल्यो, तोलाको ५९ हजार ४ सय रुपैयाँ

काठमाडौं पुष ३ । चार दिन स्थिर रहेर हिजो सोमबार घटेको बहुमूल्य धातु सुनको भाउ आजबाट बढेको छ । सोमबार तोलाको ५९ हजार ३ सय पुगेको तेजाबी सुनको भाउ आज मंगलबार १ सय बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँ भएको छ । सुनको भाउ गत साता बिहीबारदेखि आइतबारसम्म स्थिर थियो । चारै दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो. . .


तीन युवा क्रिकेटरले वीरेन्द्र सेहवाग एकेडेमीमा प्रशिक्षण लिन पाउने

काठमाडौं पुष ३ । यु–१९ टोलीका दुई सदस्यसहित नेपालका तीन क्रिकेट खेलाडीले भारतको वीरेन्द्र सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन पाउने भएका छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा यु–१९ क्रिकेट टोलीका ओपनर रित गौतम र तृतराज दास तथा भुपेन्द्रराज उप्रेतीले उक्त एकेडेमीमा १ महिना प्रशिक्. . .


शारीरिक सम्पर्क गर्न दिए परिक्षामा राम्रो नम्बर दिन्छु भन्ने शिक्षक परे जेल

नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई छात्रासँग सेक्सको  माग गरेको अभियोगमा सोमबार जेल सजाय तोकिएको छ । सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग सेक्सको माग गरेका थिए । उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई व. . .