अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ । महानिर्देशक पाण्डेलाई पक्राउ गरिएको आयोगका सहप्रवक्ता खगेन्द्र रिजालले पुष्टि गरेका छन् । हिजोमात्रै अख्तियारको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख . . .
विराटनगर, रासस । निर्वाचनको तिथि नजकिन थालेपछि मोरङमा चुनावी सरगर्मी बढेको छ । छ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नं ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् । यस क्षेत्रमा सबैभन्दा बढी मधेशी मतदाताको सङ्ख्या भएकाले प्राय सबै उम्मेदवारले. . .
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मु. . .
देवबहादुर कुँवर काठमाडौंँ, कात्तिक २९ गते । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीको विशेष अनुसन्धान टोलीले पाँच जनालाई पक्राउ गरेको छ । अध्यक्ष गौचनको असोज २३ गते शान्तिनगरमा गोली प्रहार गरी हत्या भएको थियो । गौचनको हत्यामा १३ जना संलग्न भएको दा�. . .
काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ । प्रतिनिधिसभा र प्रद�. . .
ताप्लेजुङ, कात्तिक २९ गते । गाउँमा हाते पत्तीका रूपमा चिनिने अर्थाेडक्स चियाको फाइदा मानिसको स्वास्थ्यका लागि धेरै छ भन्नेमा दुई मत नै छैन । मानिसको स्वास्थ्यमा यो चियाले पु¥याउने फाइदा त छँदैछ, यससँगै यो आर्थिक आयको गतिलो स्रोत समेत बनेको छ । यसरी भर्खरैदेखि ताप्लेजुङमा उत्पादन हुन थालेको अर्थोड�. . .
मकवानपुर । (रासस) मकवानपुरमा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उनका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको ज�. . .
काठमाडौँ (रासस) । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई कात्तिक २४ गते कामनपा–२६ मित्रनगरबाट पक्राउ. . .
कञ्चनपुर, कात्तिक २८ गते । कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पु¥याएको छ ।नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले अवरोध गरेको हो । नेपाली भूमिमै निर्माण भइ�. . .
प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले अहिलेको अवस्थामा सुरक्षा चुनौती बढेको बताएका छन् ।काभ्रेको धुलिखेलमा दृष्टिविहीन नागरिकसँग भएको अन्तक्रियामा आयुक्त यादवले उमेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको भन्दै प्रमुख आयुक्त यादवले सचेत र सुरक्षित हुन आग्रह गरेका छन् �. . .
२८ कात्तिक, काठमाडौं । एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको शानदार जित हासिल गरेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा पूर गर्यो ।ओपनर आशिफ शेख ४ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका कप्तान दिपेन्द्र सिंह ऐरीले लगातार �. . .
पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिने भएको छ । पब्लिकेशन नेपालयले तयार पारेको उनको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष ’ आजदेखि बजारमा उपलब्ध भएको नेपालयले जनाएको छ । लालबाबु पण्डित नेकपा (एमाले) का नेता हुन् । उनी भूमिगतकालद. . .