सिन्धुली, । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरि. . .
बैतडी, मंसिर ५ गते । बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकला�. . .
बागलुङ, मंसिर ५ गते । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठ�. . .
नुवाकोट । नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का कांग्रेस उमेदवार डा रामशरण महत र प्रदेश नंं २ का उमेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्�. . .
बोगोटा । उत्तरपश्चिमी कोलोम्बियाको ग्रामीण इलामामा आइतबार यात्रामा गइरहेको एउटा बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । कोलोम्बियाली अधिकारीहरुले सो जानकारी दिएका छन् । मोटरसाइकललाई छल्न खोज्दा बस चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक समाचारमा जनाइएको छ । यस बसमा कति व्य�. . .
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मलेसियामा उत्कृष्ट प्रदर्शन गरेको यू– १९ नेपाली क्रिकेट टोलीलाई जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले सोमबार काठमाडौंमा आयोजना गरेको ‘यू– १९ नेपाली क्रिकेट टिम सम्मान कार्यक्रम’ मा अध्यक्ष ओलीले जनही १० हजार . . .
झापा, मंसिर ०५ गते।झापाको गौरादह नगरपालिका ५ स्थित रातपानी चौकमा सोमबार राती एक घरमा आगलागी भएको हुँदा अन्दाजी ४ लाख ४१ हजार मुल्य बराबरको क्षति भएको छ। सोमबार राती पौने १० बजे भएको आगलागीबाट सोही नगरपालिका बस्ने बम बहादुर प्रसाईको टाटीको बेरा, टिनको छानो घरमा भीम बहादुर बिष्ट बस्दै आएकोमा बिद्युत ल�. . .
मोरङ, मंसिर ०५ . मोरङको सुन्दर-हरैचा नगरपालिका ९ स्थित बिराटचौकबाट सोमबार राती लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी बिराटचौकबाट खटिएको प्रहरीको टोलीले शंकालागी नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा लागूऔषधसहित सुन्दर हरैचा नगरपालिका १० बस्ने २५ बर्षिय जिवन उराव र २३ बर्षिय संजिब उरावल�. . .
विराटनगर २ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अझैपनी निर्वाचन हुुन नदिन षडयन्त्र भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसंग कुुरागर्दै अध्यक्ष ओलीले उम्मेदवारमाथी आक्रमण गरेर वम पडकाएर निर्वाचन भाडने षडयन्त्र भइरहेको बताएका छन् । ओलीले निर्वाचनका लागी सरकारले प्रभ. . .
बिराटनगर २ मंसिर । आसन्न प्रतिनिधि सभा एंव प्रदेश सभा निर्वाचनलाई लक्षित गरी १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु भएको छ । गोष्ठीमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा केन्द्रित हुने बताइएको छ आज बिहान गोष्ठीको विशिष्ट अतिथि रह. . .
विराटनगर १ मंसिर । मोरङको पथरीशनिश्चरेमा निर्वाचनको गतिविधिका क्रममा भेला भएका नेपाली कांग्रेसका युवाहरुबीच झडप भएको छ । झडपमा एकजना सख्त घाइते भएका छन् । घटनामा संलग्न कांग्रेस कार्यकर्ता एवम् पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर राई सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गए राती ९ बजेको समयमा पथरी �. . .
विराटनगर १ मंसिर । विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले तेस्रो संस्करणको कल्चरल तथा फेन्सी ड्रेस प्रतियोगिता आयोजना गरेको छ । स्कूल परिसरमा शुक्रबार भएको अडिसबाट फाइनलमा २० जना छनौट भएका छन् । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो प्रति�. . .