केहि साता देखि सामाजिक संजालमा "मङ्सिर ८ गते नेपाल बन्द" भनेर एउटा समाचार भाइरल भैरहेको थियो । त्यहि समाचारको भरमा आज (मङ्सिर ८ ) गते नेपाल बन्दको क्षणिक प्रवाभ परेको छ । नेत्र बिक्रम चन्द नेतृतवको विप्लब माओवादीको आयोजनामा भनिएको बन्द आफ्नो पार्टीले नगरेको विप्लब माओवादीले प्रेस बिज्ञप्ति निकालेर �. . .
पहिलो चरणमा मंसिर १० गते आइतबार निर्वाचन हुने ३२ जिल्लामा बिहीबार राति १२ बजेपछि निर्वाचन मौन अवधि सुरु हुने भएको छ ।मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा �. . .
विवेकशील साझा पार्टीको चुनावी सभा आज विराटनगरमा हुने भएको छ । विराटनगरको वि प्लटमा आयोजना हुने उक्त कार्यक्रमलाई पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शना र गोबिन्द नारायणले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । विवेकशील साझाबाट मोरङ ४ प्रतिनिधि सभाका लागि विराटनगरका युवा अम्लेश कर्णले उ�. . .
विराटनगर, मंसिर ६ – मोरङका राजनीतिक दललाई निर्वाचन आचार संहिताको उल्लंघन गर्दै सार्वजनिक स्थलमा टाँगिएका तुल, ठूला ब्यानर तथा प्रचार सामाग्री हटाउन निर्वाचन आयोगले २४ घण्टे अल्टिमेटम दिएको छ । मोरङका धेरै स्थानमा निर्वाचन आचारसंहिता विपरितका सामाग्रीहरु राखिएको पाइएपछि मुख्य निर्वाचन अधिकृतको क. . .
इटहरी (रासस) । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेको �. . .
मङ्गलबारे, इलाम (रासस) । मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलामबाट झापात�. . .
जनकपुरधाम, मंसिर ६ गते । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँ�. . .
काठमाडौँ (रासस) । अमेरिका जाने ‘डिभी’ चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने दुई र सो बनाउन सहयोग गर्ने छजना गरी आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन–४ का रुद्रबहादुर मोक्तान, ताप्लेजुङको खेवाङ–२ का भुवानीप्रसाद भट्टराई, सत्यविनायक कम्युनिकेशनका सञ्चालक कालीको�. . .
रुकुम (रासस) । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् । रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्. . .
मोरङ, मंसिर ०६, लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले मंगलबार साँझ लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ। लागूऔषध सहित सोलुखुम्बुको सोताङ ७ घर भई हाल बिराटनगर १५ बस्दै आईरहेका २६ बर्षिय बिजय कार्की र मोरङ बेलबारी नगरपालिका ६ बस्ने २१ बर्षिय मनोज खवासलाई पक्राउ गर�. . .
मोरङ, मंसिर ०६ , मोरङ बुढीगंगा गाउँपालिका १ मा मंगलबार दिउँसो मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाईते भएका छन्। भित्री सडक खण्डस्थित मिलन चौकबाट टंकीसिनुवारी आउँदै गरेको को २४ प १८६० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटना मोटरसाईकलको पछाडी सवार सोही ठाउँ �. . .
सल्लेरी, सोलुखुम्बु, मंसिर ५। सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टर व्यवस्थापनका लागि निर्वाचन आयोगमा अनुरोध गर्ने न�. . .