Admin_OB

आज विश्व मधुमेह दिवसः महिलालाई मधुमेहबारे सचेत बनाउनु आवश्यक

काठमाडौँ, कात्तिक २८ । मधुमेहका कारण प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने बताइन्छ ।अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ । प्रत्येक पाँचमध्ये दुईजना महिला प्रजनन उमेर समूहअन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारणम�. . .


बच्चालाई कसरी हुर्काउने र पढाउने ? गिजुभाईका १८ टिप्स

घरमा बिग्रेको बच्चालाई भगवानले पनि सुधार्न सक्दैनन् ! भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाई बधेका (सन् १८८५-१९३९) ले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे । बालबा�. . .


बुढीगंगामा मोटरसाईकल ठक्कर खाँदा २ जना घाईते

मोरङ बुढीगंगा गाउँपालिका २ स्थित गंगा चौकमा बिराटनगरबाट आउँदै गरेको को २६ प ५६९५ नम्बर र बिपरित दिशातर्फ जाँदै गरेको को ३ प ९१३८ नम्बरको मोटरसाईकल ठक्कर खाँदा २ जना घाईते भएका छन्। एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ९१३८ नम्बरका चालक मोरङ कटहरी-६ बस्ने बर्ष-३६ को श्रवण सरदार र ५६९५ नम्बरका चालक बिराटनगर . . .


अनधिकृतरूपमा ‘एटीएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने बुल्गेरियन नागरिक पक्राउ

काठमाडौँ । अनधिकृतरूपमा ‘एटीएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई पक्राउ गरेको हो ।ठमेललगायतका विभिन्न स्थानमा रहेका बैंकका एटिएमबाट अनधिकृतरूपमा रकम निकाल्न प्. . .


इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३९५ जना इरानीको मृत्यु

२८ कात्तिक, काठमाडौं । इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३९५ जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले सोमबार जनाएको छ । टेलिभिजनले झण्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ ।इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरूले जनाएका छन् । �. . .


धरानमा निःशुल्क मधुमेह जाच शिविरको आयोजना

धरान ,२८ कार्तिक । सामाजिक क्षेत्रमा क्रियाशिल धरानस्थित बि. पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब ओफ धरान घोपाले रोटरी क्लब ओफ धरान घोपा , लायन्स क्लब अफ धरान विजयपुर , लायन्स क्लब अफ धरान बुढासुब्बासंग संयुक्त रुपमा विश्व मधुमेह दिवस २०१७ को अवसरमा निःशुल्क मधुमेह जाच शिविरको आयोज. . .


आचारसंहिता बिपरितका प्रचार सामग्रीको उत्पादनको बजार ह्वात्तै बढ्यो

भउचप्रसाद यादव,काठमाडौँ, कात्तिक २८ गते ।  निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पोस्टर, ब्यानर, तुल, झन्डा, ब्याच, क्याप, टी–सर्टलगायत विभिन्न प्रचार सामग्रीमा आचारसंहिताअनुरूप नीति बनाएरै मार्गनिर्देश गरे पनि त्यस्ता सामग्रीको उत्पादनको बजार भने ह्वात्तै बढेको छ ।  सहरका भि�. . .


काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपाका कार्यकर्ताको भिरबाट लडेर मृत्यु

खोटाङ, कात्तिक २८ गते । नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशर. . .


औषधिको मूल्य ३५ देखि ४० प्रतिशतसम्म कम हुने

काठमाडौँ,  कात्तिक २८ गते ।  नेपाली जनताले महँगो मूल्यमा औषधि किन्दै आएकामा अब कम्तीमा ४० प्रतिशतसम्म कम मूल्यमा पाउने भएका छन् । सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका औषधालयमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिशसहित सुझाव पेश गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले आज प्रधानमन्�. . .


कक्षा ११ र १२ को नतिजा पनि ग्रेडिङ प्रणालीबाटै ल्याइने

काठमाडौं । कक्षा ११ र १२ को नतिजा पनि ग्रेडिङ प्रणालीबाटै ल्याइने भएको छ । यो वर्ष ११ र अर्को वर्षदेखि १२ को नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन हुने भएको छ । यसअघि कक्षा १० को एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले– “ग्रेडिङ प्रणाली व�. . .


इनरुवामा आगलागीबाट २२ लाख बराबरको क्षति

सुनसरी, कार्तिक २७, सुनसरीको इनरुवा नगरपालिका-६ मधेसा बस्ने सुरेन्द्र कटुवालको घरमा सोमबार आगलागी भएको छ। विहान ५ बजे विधुतको तार सर्ट भई अचानक लागेको आगोले उनको दुई तले घर, घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी २२ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी दमकल, प्रहरी र स्थानिय मानिसहरुको सहय�. . .


मोरङको क्षेत्र नम्बर ३ यतिबेला चार्चाको विषय , सुनिल शर्मा भर्सेस भानुभक्त ढकाल !!

सुमन सुस्केरा ,विराटनगर, कात्तिक २७ – मोरङको क्षेत्र नम्बर ३ यतिबेला चार्चाको विषय बनेको छ । यही क्षेत्रबाट उम्मेदवार भएको नेपाली कांग्रेसका सुनिल शर्मा र एमालका पोलिटब्युरो सदस्य भानुभक्त ढकाल चुनावी मैदानमा छन् । नेपाली कांग्रेसले विराटनगरमा रहेको नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मालाई उम्मे�. . .