Admin_OB

इलाममा चितुवा आतंक , स्थानिय बासिन्दा त्रसित

इलाममा गएको चार दिनदेखि चितुवाले खोरभित्रकै बाख्रा खाइदिन थालेपछि स्थानिय बासिन्दा त्रसित भएका छन् । चितुवा आतङ्कका कारण जिल्लाका सूर्याेदय नगरपालिका १४ र माइनगरपालिका ५ स्थित लक्ष्मीपुरका बासिन्दा त्रसित भएका हुन् । यस क्षेत्रका १६ घरपरिवारको खसीबाख्रा मारेर चितुवाले खाएको स्थानीय बासिन्दा दु�. . .


एक लाख रुपैयाँ घुससहित अस्पतालका अधिकृत पक्राउ

काठमाडौं, कात्तिक २२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई एक लाख घुससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार गौर अस्पतालमा छैटौं तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्�. . .


भारतले जित्यो न्युजिल्यान्डविरुद्धको टि – ट्वान्टी सिरिज

एजेन्सी । घरेलु टोली भारतले न्युजिल्यान्डविरुद्धको टि – ट्वान्टी क्रिकेट सिरिज जितेको छ । मंगलबार राति बर्षाले प्रभावित भएको तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डलाई ६ रनले पराजित गर्दै भारतले सिरिज आफ्नो बनाएको हो । बर्षाको कारण ढिला सुरु भएको खेल ८ ओभरमा छोट्टाएको थियो । ओभर छोट्टाएको खेलमा टस हा. . .


उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोलसहित गोली बरामद

गोरखा । नेकपा माओवादी केन्द्रकी नेत्री तथा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोलीे बरामद गरेको छ । गोरखा आरुघाट गाउँपालिकाबाट बा७३प ३३८६ नंको मोटरसाइकलमा चढेर भीमसेन गाउँपालिकातर्फ जाँदै गर्दा धावामा मोटरसाइकल चेकिङ गर्�. . .


विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

विराटनगर महानगरपालिका-४ स्थित कंचनबारीमा विराटनगर बसपार्कबाट धरानतर्फ जादै गरेको को २१ प ८२९० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सुनसरी अमडुवा-८ बस्ने बर्ष २५ बर्षिय राम नारायण ऋषिदेब घाइते भएका छन्।उनको स्थानीय अस्पतालमा उपचार भइरेहको छ भने मोटरसाइकल चालक फरार रहेसंगै पुन सोही मोटरसाइकलल�. . .


भारतमा बाँदर पनि चुनावको मुख्य मुद्दा !!

बाँदर पनि चुनावको मुख्य मुद्दा बन्छ भनेको सुन्दा अचम्म नमान्नुस् । भारतको हिमाञ्चल प्रदेशका विभिन्न शहर र गाउँमा बाँदरको बढ्दो संख्या राज्यको चुनावको अहम् मुद्दा बनेको छ । राज्यको सत्तारुढ पार्टी कांग्रेस र बिजेपी दुबैले चुनाव प्रचारमा बाँदरको समस्या निराकरण गर्ने प्रतिवद्धता जनाएका छन् । राजधान�. . .


विराटनगरका केही मतदान केन्द्रको स्थान हेरफेर

विराटनगर, कात्तिक २१ गते ।  मोरङका केही मतदान केन्द्रको स्थान हेरफेर गरिएकोे छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले मतदाताको पहुँच, सुविधा र संख्यालाई ध्यानमा राखी विराटनगर–१०स्थित संसारीमाई स्थानमा रहेका सातवटा मतदान केन्द्रमध्ये तीनवटा मतदान केन्. . .


वाम गठबन्धनको घोषणापत्र सार्वजनिक

काठमाडौँ, कात्तिक २१ गते । आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । यहाँ पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक ग�. . .


बिराटनगरमा ”घरेलु हिंसा सम्बन्धी” सचेतनामुलक कार्यक्रम गर्दै प्रहरी

मोरङ, कार्तिक २१ , प्रहरीले सोमबार विराटनगर-१८ स्थित सामुदायिक भवनमा एक दिने “घरेलु हिंसा” सम्बन्धी कार्यक्रम संपन्न गरेको छ।इलाका प्रहरी कार्यालय रानी तथा ईलाका प्रहरी कार्यालय बुधनगरले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा महिला बालबालिका, पत्रकार तथा भद्र भलाजमी लगाएत २ सय जनाको उपस्थिती रहेको �. . .


“भूकम्पले भत्काएको घर जसले बनाइदिन्छ उसलाई भोट”

जलविरे (सिन्धुपाल्चोक), रासस । बतासे–२ की ७८ वर्षीया मनकुमारी विक बेसहारा छिन् । परिवारको साथ त थिएन नै, प्रकृतिले पनि ठग्यो । विसं २०७२ को गोरखा भूकम्पले सम्पत्तिको नाउँमा रहेको एउटा छाप्रो घर पनि ध्वस्त बनाइदियो । तर, अझै आश मरेको छैन । घर ठडिने सपना बोकेकी छन् । त्यसैले घर बनाउन सहारा दिने उम्मेदवारला�. . .


नेपाली यु–१९ क्रिकेट टोली आज मलेसिया प्रस्थान

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन नेपाली यु–१९ क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दैछ । आगामी शनिबारबाट सुरु हुने एसिया कपको लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली त्यसतर्फ जानेछ । नेपाली टोली बंगलादेशमा एकसाताको विशेष तयारीपछि मलेसि�. . .


दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान

धुलिखेल, रासस  । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गरेका छन् । निर्वाचन आयोगले आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै भने, “मतदाता �. . .