विराटनगर, कात्तिक २० मोरङमा उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उम्मेदवार यतिखेर घरदैलो कार्यक्रममा जुटेका छन् । उनीहरु मतदाताको मनोभावलाई सम्झने प्रयासमा लागेका छन् । निर्वाचनलाई आफ्नो अनुकूल कसरी बनाउने र मतदातालाई कसरी आकर्षित पार्नेलगायतका विषयमा रणनीति बनाउनतर्फ उम्मे�. . .
भद्रपुर, रासस । अगामी मसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन् । प्रतिनिधि सभातर्फ दुईजना तथा प्रदेश सभातर्फ चारजना महिला उम्मेदवार रहेका छ. . .
विकास उद्यमकीको नेपाल इन डाटा अभियानले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा ‘नेपाल इन डाटा इभिनिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रमको मुख्य थिम ‘नेपालको विकासका बिन्दुहरू जोड्दै’ भन्ने रहेको छ जसले नेपालको समग्र विकासक्रम बुझ्नको लागि बिचमा रहेका विभिन्न सुचकहरूलाई जोड्ने भन�. . .
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विशेष प्याकेजको तयारी गर्न अर्थमन्त्रालयलाई जिम्मा दिएको छ । साउन महिनामा आएको बाढी र पहिरोले तराई मधेसको अधिकांश बस्ती डुबानमा परेक�. . .
२० कात्तिक, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ४ मा गएराति भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । सिन्धुलीको खुर्कोटबाट खाङसाङतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको जीप गएराति ९ बजे सडकबाट करिब १ सय मिटर तल खेतमा खसेको थियो । दुर्घटनामा फिक्कल गाउँपालिका–४ का अन्दाजी ४० वर्षीय अम्ब�. . .
काठमाडौँ, कात्तिक २० गते । नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । करि�. . .
महोत्तरी, कात्तिक २० गते । क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन् । लक्ष्म�. . .
कात्तिक २०, मोरङ । मोरङको सुन्दरहरैचा त्रिवेणीचौककी मंगला विश्वकर्मालाई पेट दुख्ने समस्याले सताएको एक वर्ष भन्दा बढी भयो । ऐलानी जग्गामा बसोबास गर्ने विश्वकर्मा परिवारलाई उपचारमा आर्थिक अभाव हुनु स्वभाविक हो । ५/६ वर्ष अघिदेखि यस्तो समस्या भोग्दै आएकी मंगला केही दिन अघि गाउँमा मोरङको क्षोत्र नं ३ �. . .
साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीले जनाएको छ । राजकुमार मंसुर बिन मुकरिन असीर प्रान्तका डेपुटी गभर्नर भएको बताइएको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन । दक्षिणी साउदीको आभा शह�. . .
विराटनगर, रासस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली कांग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हि�. . .
काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५ हजार १४८ जना प्रतिस्पर्धामा उत्रने भएका छन् । जसमध्ये १६५ क्षेत्र रहेको प्रतिनिधिसभामा १ हजार ९४५ तथा ३३० पदका लागि हुने प्रदेशसभा निर्वाचनका लागि ३ हजार २०३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । . . .
कात्तिक १९ आईतबार । नेकपा एमालेका युवा नेता पर्वतराज निरौलामाथि शनिबार अज्ञात समुहद्धरा आक्रमण भएको छ । एमालेको युवा शक्ति परिचालन विभागका प्रमुख निरौलालाई हिजो साँझ सभा ५ बजेतिर ८ जनाको समूहले आक्रमण गरेका बताएका छन् । निरौलाका अनुसार ४ वटा मोटरसाइकलमा हेलमेट र मास्क लगाएर आएको समूहले हक्की स्टिक �. . .