Admin_OB

विराटनगरमा दिनदहाडै आक्रमण हुन थाल्यो प्रहरी किन मौन..?

कात्तिक १९ आईतबार । नेकपा एमालेका युवा नेता पर्वतराज निरौलामाथि शनिबार अज्ञात समुहद्धरा आक्रमण भएको छ । एमालेको युवा शक्ति परिचालन विभागका प्रमुख निरौलालाई हिजो साँझ सभा ५ बजेतिर ८ जनाको समूहले आक्रमण गरेका बताएका छन् । निरौलाका अनुसार ४ वटा मोटरसाइकलमा हेलमेट र मास्क लगाएर आएको समूहले हक्की स्टिक �. . .


फोरम अध्यक्ष उपेन्द्र यादवका बागीद्वारा उम्मेदवारी फिर्ता लिन अस्वीकार

१७ कात्तिक, सप्तरी । मधेसी गठबन्धनबाट सप्तरी २ मा उम्मेदवार बनेका फोरम अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।यादवविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।   उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले १ बजेसम्म समय दिए�. . .


भोजपुरमा छिमेकीको गोरु मारेपछि गौ हत्याको आरोपमा तीन जना युवक पक्राउ

भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिका–८, गोगनेमा छिमेकीको गोरु मारेपछि प्रहरीले गौ हत्याको आरोपमा तीन जना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय २२ बर्षिय भिम विष्ट, २१ वर्षीय विकास तामाङ र १९ वर्षीय खगेन्द्र विष्ट रहेका छन् ।उनीहरुले गत असोज २३ गते राति स्थानीय छत्रबहादुर विष्टको गोठमा र�. . .


मोरङको क्षेत्र नम्बर ३ मा एमालेका बागीले आफ्नो उम्मेदवारी फिर्ता लिए

वाम गठबन्धनका तर्फबाट एमाले नेता भानुभक्त ढकालले उम्मेदवारी दिएको मोरङको क्षेत्र नम्बर ३ मा एमालेका बागीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।   वामपन्थी गठबन्धनका उम्मेदवार ढकाललाई सहयोग गर्ने घोषणा गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेको केरौन गाविसका पूर्वअध्यक्ष एवं एमालेका नेता भेषना�. . .


बिराटनगरको इस्टवुड स्कुलकि प्राचार्य इशाको निधन

बिराटनगर कार्तिक १९ , बिराटनगरस्थित इस्टवुड इन्टरनेसनल एकेडेमी कि प्राचार्य इशा कटवालको निधन भएको छ । उनले बिष सेवन गरेर आत्महत्या गरेको बताइएको छ । उनका पति शंकर बस्नेत भने ३ बर्ष  देखि बेपत्ता रहेका छन् । उनि मानशिक पिडामा रहेको पनि बताइएको छ । उनका एक छोरा र छोरी छन्  । उनका नजिककाहरुले  उनलाई निकै स�. . .


‘मधेशको भूमिमा मधेशीलाई जिताउन आग्रह’

गौशाला, कात्तिक १९ गते । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताउनुभएको छ । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मे�. . .


साउदी अरबका ११ राजकुमार र कैयौं मन्त्री हिरासतमा

साउदी अरबमा भ्रष्टाचार रोकथामका लागि गठन गरिएको एक समितिले ११ राजकुमार र मन्त्रीहरुलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । भ्रष्टाचार रोकथामका लागि नयाँ समिति गठन गरिएको चार घण्टामै ११ राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्रीहरुलाई पक्राउ गरिएको हो । हिरासतमा लिइएकाहरुको नाम सार्वजनिक गरि�. . .


नेपाल–भारत कुस्ती प्रतियोगिताको उपाधि भारतले जित्यो

नवलपरासी, रासस । नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नं। ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन�. . .


दमकमा पुस २७ गतेदेखि दमक महोत्सव–२०७४ हुने

दमक,  कातिक १९ गते ।  झापाको दमकमा आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म चौँथो दमक महोत्सव–२०७४ को आयोजना हुने भएको छ । दमक उद्योग वाणिज्य संघले निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो । आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ �. . .


नयाँ व्यवस्थापनमा सञ्चालन भएको बिराटनगरको इडेनबर्ग कलेजमा अभिमुखीकरण

बिराटनगर कार्तिक १९ , नयाँ व्यवस्थापनमा सञ्चालन भएको विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो । कलेजले विविएस तथा विएडका प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई  विराटनगरमा एक कार्यक्रमको आयोजना गरी स्वागत गर्दै कलेजको बारैमा जानकारी गराएको थ�. . .


चिच्चाएर वर माग्ने तीनदिने धार्मिक मेला सकियो

रामपुर, (पाल्पा)  कात्तिक १९ गते ।  पाल्पाको सत्यवतीमा चिच्चाएर वर माग्ने तीनदिने धार्मिक मेला सकिएको छ । बिहीबारबाट शुरु भएको धार्मिक मेला शनिबार सकिएको हो । सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनले तालको वरीपरी घुम्दै चिच्याएर वरदान माग्ने गर्दछन् । सत्यवती मन्दिर नजिकै तालमा कात्तिक शुल्क च. . .


न्युजिल्यान्डले भारतलाई ४० रनले हरायो

एजेन्सी । घरेलु टोलि भारतविरुद्धको दोस्रो टि – ट्वान्टी क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । राजकोटमा शनिबार राति भएको दोस्रो खेलमा न्युजिल्यान्डले भारतलाई ४० रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको १९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले पुरै २० ओभरमा ७ विकेट गुमाएर मात्र १५६ रन बन. . .