नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेश एकको क्रिकेट प्रशिक्षकका रुपमा विराटनगरका पुष्प थापालाई चयन गरेको छ । क्यानले देशका सात वटा प्रदेशका लागि १० जना प्रशिक्षक चयन गरेको हो । विराटनगर निवासी पुष्प थापा नेपालका लागि सन् २००८ मा मलेशियामा भएको अन्डर १९ क्रिकेट विश्वकप खेलिसकेका छन् । साथै उनले प्रदेश ए�. . .
कोरोना महामारीले अर्थतन्त्र र व्यवसायहरु धरासायी भईरहेको अवस्थामा केहि व्यवसायीहरुले यसै समयलाई सम्भावनाको रुपमा देखिरहेका छन् । महामारीको बिच पनि पछिल्लो समय विराटनगरमा पनि केहि नयाँ व्यवसायहरु सुरु भईरहेको छ । यस्तै विराटनगरमा आज नयाँ रेस्टुरेन्टको उद्घाटन भएको छ । करौटि फुड एन्ड बारको आज विश्�. . .
विराटनगरमा पछिल्लो चौबिस घन्टामा ५७ जना नयाँ संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल विराटनगरमा २ हजार ८ सय ७२ सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाभरीमा ५ सय भन्दा बढि संक्रमित भए रेडजोनमा राखेर उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । यद्यपी विराटनगर महानगर . . .
स्वीटजरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई रू एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ । दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३ स्थान�. . .
सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ । छ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार ग�. . .
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गते�. . .
भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो । दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ. . .
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देशभर ‘तपाईको मास्क खोइ ?’ अभियान सञ्चालन भइरहेको छ । नेपाल प्रहरीको नेतृत्वमा सञ्चालित उक्त अभियान मास्क नलगाई हिँड्ने नागरिकका लागि हो । उनीहरुलाई अनिवार्यरुपमा मास्क प्रयोगको बानी पार्न भने प्रहरीलाई मुस्किल भइरहेको छ । कोरोना रोकथामबारे जनचेतना जगाउन ग�. . .
चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ । नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिनुभयो । पन्ध्र वडा रहेको सो नगरपालिकाभित. . .
देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघ�. . .
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सका लागि वेस्ट इन्डिजका राष्ट्रिय खेलाडी हेमराज चन्द्रपउलले खेल्ने भएका छन् । विराटनगरको तेस्रो विदेशी खेलाडीका रुपमा उनले ईपीएल खेल्ने भएका हुन् । आगामी असोस ९ गतेदेखि २३ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा �. . .
भर्खरै सकिएको वान डे क्रिकेटमा नेपालले पपुवा न्युगिनिलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ओमानमा भएको खेलमा टस जिति ब्याटिङ रोजेको नेपालले २ सय ३३ रन जोडेको थियो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ८६ रन जोडेका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले ४५ , करन केसीले ४२ रन, विनोद भण्डारी�. . .