प्रहरी हिरासतमा मृत्यु भएको भीम कामतको मृत्यु शंकास्पद भएको भन्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । प्रहरीको हिरासतमा भएको समयमा मृत्यु हुनुले प्रहरीहरुले कुटपिट गरेर हत्या गरेको दाबी गर्दै उनीहरुले आन्दोलन गरिरहेका हुन् । मृतकका भाई विरेन्द्र कामतले आवर विराटनगरसँग आईतबार कुरा गर्दै प्रहरी हिरास. . .
विराटनगर विराटनगर ११ बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका ३९ बर्षीय भीम कामतको प्रहरी हिरासतमा भएको समयमा मृत्यु भएको छ । बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका कामतलाई गत शुक्रबार जिल्ला प्रहरी कार्यलय मोरङले गाँजासहित पक्राउ गरेको थियो । कामतको घरको कोठा र गाई बाध्ने गोठमा राखिएको भ�. . .
प्रविधिका सामाग्रीहरु बिक्रि गर्ने उद्देश्य राखेर सुरु भएको डिजिस्टोरले छोटो समयमै देशव्यापी सेवा विस्तार गरिरहेको छ । डिजिस्टोरको आफ्नै ईकमर्स वेबसाइट छ, जसमार्फत ग्राहकले इलेक्ट्रोनिक्स, कम्प्युटरसँगै जीवनशैली उपयोगी ग्याजेट्स र अन्य उपकरणको जानकारी लिन र खरिद गर्न सक्छन् । डिजिस्टोरमा नेप�. . .
विराटनगर । विराटनगरका महिला जनप्रतिनिधिले मानव ओसारपसार तथा बेचबिखन बिरुद्धमा सीमा क्षेत्रमा हुने शंकास्पद गतिबिधिलाई निगरानी गर्न सके मात्र पनि धेरै समस्या हल भएर जाने बताएका छन् । पहिलो कुरा अभिभावक सचेत हुनु पर्ने र दोश्रो कुरा मानव ओसार पसार तथा बेचबिखनको बारेमा समाजले पनि बुझ्नु जरुरी रहेको उ�. . .
काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा बुधबार बेलुकी नै महानगरीय. . .
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या बृद्धि भएकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनलले आज यहाँ आयोजित कार्य�. . .
गत मंगलबार दिउँसो खट यात्राको क्रममा विराटनगरको श्री राधाकृष्ण मन्दिरमा यो कानमा लगाउने सुनको मुन्द्रा जयन्त बोथराले भेट्नु भएको थियो । उहाँ आवर विराटनगर डटनेटका नियमित पाठक हुनुहुन्छ । र उहाँले हामीलाई त्यस बारेमा जानकारी गराउनु भयो । उहाँले उपलब्ध गराएको तस्विर र सुचना हामीले आवर विराटनगरमा प्रश. . .
काठमाडौँ ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२१” को उपाधि काठमाडौँका प्राञ्जल चालिसेले, जित्न सफल भएका छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको सातौं सं�. . .
जनस्वास्थ्य क्षेत्रका सक्रिय ब्यतित्व रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी को प्रदेश नम्बर एकको बिराटनगर शाखाको पहिलो एमडिआरटी बन्न सफल भएका छन। बिराटनगरका जन स्वास्थकर्मी कैलाश खाकी श्रेष्ठ । बिमा ब्यबसायमा लागेको छोटो अवधीमै उनले उक्त सफलता हात पारेका हुन । एमडिआरटी भनेको सन्सार भरी आर्थिक क्षेत्�. . .
आजदेखि विराटनगर महानगरपालिका भित्र कोभिड १९ विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुका लागि दोस्रो मात्राको खोप कार्यक्रम संचालन हुदैछ । आज भाद्र १६ गतेदेखि आगामी १८ गतेसम्म खोप लगाईने सहरी स्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीद्वारा हस्ताक्षर भई विराटनगर महानगरपालिकाद्वारा जारी सूचनामा उल�. . .
कता गयौ शान्ति तिमि नेपालिलाइ एक्लो पारि बम बन्दुक गोलि बोकाइ सबै सन्तान टुहुरा पारि कता गयौ शान्ति तिमि नेपालिलाइ एक्लो पारि न संबिधान कार्यान्वयन गर्न सक्छौ । न घर झगडा मिलाउन सक्छौ । न तराइमा रेल कुदाउन सक्छौ । न हिमालमा केबुलकार जोड्न सक्छौ । न कर्णालि कोशि गण्डकि थूनेर । देश -बिदेश झिल्लिमिल�. . .
एभरेष्ट प्रिमियर लिग (ईपिएल)का लागि विराटनगर वारियार्स टिमबाट जिम्बाबेका कप्तान सिकन्दर राजाले खेल्ने भएका छन् । विराटनगर वारियार्स र सिकन्दर राजाबीच भएको सम्झौता भएसँगै उनी विराटनगरको पहिलो बिदेशी खेलाडी भएका छन् । सिकन्द्र राजा जिम्बावेका कप्तान तथा अलराउन्डर खेलाडी हुन् । ३५ वर्षका राजा जिम. . .