Admin_OB

विराटनगर दरैया क्षेत्रबाट एकलाख ६५ हजार मूल्य बराबरको सामान बरामद

विराटनगर । विराटनगर–१६ दरैया क्षेत्रबाट भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको एकलाख ६५ हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा सुरक्षा पोष्ट दरैयाले भाडावर्तन र लत्ताकपडा बरामद गरेको हो । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा काँचको थाल ११० थान, पित्तलको भाँडा ६ �. . .


पुर्वप्रधानमन्त्री ओलीलाई पत्नी राधिकासहित कोरोनाभाईरस संक्रमण

पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उहाँको पत्नी राधिका शाक्यलाई कोरोनाभाईरस संक्रमण भएको छ । उहाँहरुमा शनिबार कोभिड १९ टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। उहाँहरु दुबैजना हाल बालकोटमा रहेको आफ्नै घरमा आराम गरिरहनु भएको छ ।. . .


कोरोना कहर: माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गरिने

कोरोनाभाईरस संक्रमणको जोखिम बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द हुने भएका छन् । आज आईतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले उक्त निर्णय गर्दै विद्यालय बन्द गर्ने भएको हो । सीसीएमसीसी देशभरका आधारभूत र माध्यमिक विद्यालयहरुलाई हिउँदे विदा दिएर बन्द गर. . .


विराटनगरका कवि दीपक शम्चू चितवनमा सम्मानित

विराटनगरका कवि दीपक शम्चू चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार २०७७ बाट सम्मानित हुनु भएको छ । चितवन साहित्य परिषद्ले कवि शम्चूलाई उहाँको कवितासङ्ग्रह आप्पाको अनुहारका लागि उक्त सम्मान गरेको हो । कवि शम्चूका साथै बझाङका कवि सोझो गाउँलाई मरभुमिमा हिमपात कवितासङ्ग्रहका लागि चिसाप कृष्णकुमारी गुरुङ �. . .


नेपाल जनस्वास्थ्य संघको निर्वाचन सम्पन्न, मतगणना जारी

नेपाल जनस्वास्थ्य संघ केन्द्रिय कार्यसमितिको लागि प्रदेश नम्बर एकमा पनि मतदान सम्पन्न भएको छ । विराटनगरको प्रदेश नम्बर १ आपुर्ति व्यवस्था कार्यालय देवकोटा चौकमा तोकिएको मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो । उक्त मतदानमा कुल १ सय ५७ मत खसेको छ । प्रदेश भरि कुल २ सय ६२ ज�. . .


विराटनगर जेसिजको अध्यक्षमा देवचन्द्र घिमिरे

विराटनगर जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट बिराटनगर जेसिजको ४९ औ अध्यक्षमा सन २०२२का लागि अध्यक्षमा देवचन्द्र घिमिरे निर्वाचित भएका छन । त्यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा अभिनास थापा , कार्यकारिणी उपाध्यक्षमा रमेश अधिकारी र कविराज दाहाल , तालिम निर्देशकमा प्रवेश दुलाल , उपाध्यक्ष. . .


विराटनगरका कवि दीपक शम्चुलाई साहित्य पुरस्कार

चितवन साहित्य परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आएको चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार २०७७ विराटनगरका कवि दीपक शम्चूचलाई प्रदान गर्ने भएको छ । कवि शम्चूलाई उहाँको कवितासङ्ग्रह आप्पाको अनुहारका लागि प्रदान गर्न लागिएको हो । कवि शम्चूले आवर विराटनगरसँग कुरा गर्दै पुरस्कार पाउने खबरले खुसी दिए�. . .


विराटनगरमा जाडोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

विराटनगरमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । विराटनगर १२ बखरी चौकमा जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको अवस्थामा उक्त शव भेटिएको हो । घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ । विराटनगर १२ नम्बर वडाका वडाध्यक्ष हिरालाल कामतका अनुसार मृत्यु हुने व्यक्ति विराटनगर ६ भिमपुरका ६५ वर�. . .


एमालेले राष्ट्रिय सभामा नेता गुरु बराललाई उम्मेद्वार बनाउने

नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश एकको खुल्ला तर्फ पुराना नेता तथा विराटनगर निवासी गुरु बराललाई उठाउने भएको छ । यसअघि आजै सोमबार सार्वजनिक गरेका १९ उम्मेदवारमध्ये प्रदेश एकबाट देवराज घिमिरेको ठाउँमा स्थायी कमिटि सदस्य समेत रहनु भएको बराललाई उम्मेद्वार बनाउने भएको हो । एमाल. . .


बिहिबार तमु ल्होसारको सार्वजनिक विदा घोषणा

गुरूङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारको अवसरमा सार्वजनिक विदा हुने भएको छ । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।. . .


आमाको नाममा नागरिकता लिन संघर्ष गर्नेहरुको कथा (भिडियो)

मातृभूमि अर्थात् माताको भूमि, आमाको स्वामित्व रहेको भूमि भन्ने बुझिन्छ । नेपालमा आफ्नो देशलाई मातृभूमिको बिम्बमा सर्वाधिक प्रयोग गरिन्छ यद्धपी नागरिकता लिने कुरामा भनेँ आमाको पहिचानको आधारमा नागरिकता दिने कानुन कार्यान्वयन भएको विरलै पाइन्छ ।  नागरिकता नपाएको अवस्थामा एकल आमाले हुर्काएका या कार�. . .


‘दोश्रो लहर नियन्त्रणमा विराटनगरको कार्य सन्तोषजनक छैन’ – ओबी सर्वेक्षण

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ महामारीको दोश्रो लहर नियन्त्रणमा विराटनगर महानगरपालिकाले गरेको कार्य सन्तोषजनक नभएको विराटनगरका जनताले विचार व्यक्त गरेका छन् । कोभिड १९ नियन्त्रणमा विराटनगर महानगरको भुमिका र कार्यका बारेमा हामीले आवर विराटनगरका पाठकहरुलाई ओबी सर्वेक्षणमा सोधेको �. . .