Admin_OB

विराटनगर बजारमा हतियारधारी समुहद्वारा लुटपाट

विराटनगरको मेनरोडमा आज दिउँसो बन्दुक देखाएर लुटेराको समुहले लुटपाट गरेको छ । वडा प्रहरी कार्यालयदेखि केहि मिटर दक्षिण पुर्वपट्टि जयदिप ईलेक्ट्रोनिकको छेउमा रहेको एक गार्मेन्टको पसलमा लुटपाट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मोटरसाईकलमा आएका तीन जनाको लुटेरा समुहले हतियार देखाएर लुटेको ब. . .


विराटनगरमा शंकास्पद मानव खप्पर लगायतका हाड बरामद

विराटनगर महानगरपालिका वार्ड नम्बर १५ स्थित सीमा ईलाकाबाट असोज १८ गते राती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डि जस्तो देखिने बस्तु र एउटा भ्यान बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानका चालकले डिउटीमा खटी�. . .


विराटनगरमा अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक

प्रदेश १ को आयुर्वेद विशेषज्ञता भएको विराटनगरको "अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक" मा सबै पंचकर्म थेरापीहरुमा १५ प्रतिशत छुट अफर उपलब्ध गराईरहेको छ । आयुर्वेद विशेषज्ञता भएका विशेषज्ञ डाक्टरको सेवा उपलब्ध रहेको "अनामया आयुर्वेद मल्टि स्पेसियालिटि क्लिनिक" विराटनगरमा दशैं, तिहार र छठ पर्�. . .


बिराटनगरमा ‘ द फेस्टिभल फेसन रन्वे शो ‘हुदैँ

विराटनगर। प्रदेश १ को राजधानि बिराटनगरमा ' द फेस्टिभल फेसन रन्वे शो ' हुने भएको छ। उक्त सोको पहिलो अडिशन असोज २३ गते बिराटनगरमा हुनेछ भने कार्यक्रम कर्तिक १३ गतेदेखि शुरु हुने जनाइएको छ । आवर प्रोडक्सन कम्पनि र अलिमिन फेशनको संयुक्त आयोजनामा ' द फेस्टिभल फेसन शो' को आयोजना हुने भएको हो। स्वदेशमै उत्प�. . .


उद्योग सङ्गठन मोरङद्वारा बुट क्याम्प

उद्योग सङ्गठन मोरङले आजदेखि चारदिने बुट क्याम्प कार्यक्रम प्रारम्भ गरेको छ । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत छनोट भएका चौबीस स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उद्योग सङ्गठन मोरङको स्टार्टअप एन्ड इनोभेसन समित�. . .


जनहितका योजना अघि बढाउनूस् ः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुुझाव दिनुुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज यहाँ शुभारम्भ गर्दै उहाँले मुलुुकको सर्व. . .


खुल्ला समूहबाट चुनाब जित्ने युवा अभिषेक

सुभाष भण्डारी युवाहरु राजनीति लाई फोहोरी खेल भन्दै राजनीतिमा बिरलै प्रवेश गर्ने गर्छन । तर त्यही फोहोर राजनीति लाई सुधार्छु भन्ने अठोट लिदै राजनिती मा होमिएका विराटनगरका एक युवा अभिषेक भट्टराई भने काङ्ग्रेसको गढ मानिने वडा नम्बर एकमा अत्यधिक मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन । २�. . .


विश्व फार्मासिस्ट दिवस विराटनगरमा भब्य रुपमा मनाईयो

शुभाष भण्डारी विराटनगरमा बिश्व फार्मासिस्ट दिवस विभिन्न कार्यक्रमको आयोजना गरि भब्य रुपमा सम्पन्न भएको छ । नेपाल फार्मास्युटिकल एसोसिएसनको आयोजना तथा विभिन्न फार्मेसी सग सम्बन्धि सस्थाहरुको सहयोगमा सम्पन्न उक्त कार्यक्रम मा प्रदेश नम्बर एक भरीका फार्मासिस्ट तथा एसिस्टेन्ट फार्मासिस्टको सहभा�. . .


तस्करको निसानामा रेडपाण्डा

रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ । संरक्षणका ल. . .


खाद्य बिज्ञान र प्रविधीको नवौं सम्मेलन, फुड कन्फरेन्समा बिद्यार्थीहरुलाई दर्ता आव्हान

खाद्य तथा पोषण अत्यन्त संवेदशनशील र महत्वपूर्ण कुरा हो । यस विषयमा पछिल्ला समयमा नेपालमा पनि धेरै प्रयोग, अध्ययन र नविनतम खोजीहरु भइरहेका छन् । यसैक्रममा पछिल्लो ९ वर्षदेखि नेपालमा नेपाल खाद्य बैज्ञानीक तथा प्राविधीक संघको संयोजकत्वमा वार्षिक रुपमा फुड कन्फरेन्सको आयोजना गरिँदै आएको छ । यस विषयमा �. . .


नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्�. . .


ओमान विरुद्ध नेपालको फराकिलो जीत

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ओमान विरुद्ध शानदार जीत हासिल गरेको छ । सिरिजको अन्तिम खेलमा नेपालले ओमान माथि ७ विकेटको फराकिलो जीत हासिल गरेको हो । पहिले ब्याटिंग गरेको ओमानले ३७ दशमलव १ ओवरमा आफ्नो सबै विकेट गुमाउदै १ सय २१ रन जोड्न . . .