पाँचथर । सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । सुख्खाग्रस्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ यासोकमा सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । गाउँपालिका र वडाको गरी १० लाख रुपैयाँको लागतमा सिँचाई पोखरी निर्माण भएपछि गाउँमै युवाले कृषि फार्म दर्ता गर�. . .
फागुन १७ गते बाँकेको कोहलपुर सम्पन्न भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले संघर्षका कार्यक्रमहरु तय गरेको छ । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीलाई अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको आज १ महिनाभन्दा धेरै दिन बितिसक्दा पनि त्यसको सम्बोधनमा कुनै चासो नदेखाएको भन्दै मोर्च. . .
लक्ष्मण दर्नाल काठमाडौँ , फाुगन १९ गते । सिन्धुली कमलामाई नगरपालिका ६, धुराबजारका महिलाहरूद्वारा सञ्चालित सौगात ललिपप उद्योगले आवश्यक लगानी बढाउन नसक्दा सम्भावना रहँदारहँदै पनि सीमित आम्दानीमा चित्त बुझाउनु परेको छ । सौगात लघु उद्यम सहकारी संस्थाका सदस्यद्वारा नै सञ्चालन गरिएको सो उद्योगले सहुल�. . .
मुकुन्द गैरे काठमाडौं, १८ फागुन । अबदेखि रोजगारीको लागि उच्च शिक्षा प्राप्त क्षमतावान नेपाली कामदार (वर्किङ ) भिसामा अमेरिका जान पाउने भएका छन् । अमेरिकी सरकारले कामदार भिसा मार्फत अमेरिका जानका लागि इच्छुकले आवदेश ‘एचवान बी’ले मार्च १ तारिकदेखि आवेदन खुल्ला गरेको हो। अमेरिकी रोजगारदाताले उच्च शिक. . .
जिल्ला समन्वय समिति ओखलढुंगाले लाखौँ मूल्य पर्ने सामान कौडीको भाउमा बिक्री गरेको तथ्य फेला परेको छ। समितिले कार्यालयमा रहेको लाखौँ मूल्यको सामाग्री कौडीको भाउमा लिलाम बिक्री गरेको तथ्य फेला परेको हो। दुई सयमा ल्यापटप कम्प्युटर र ३३ रुपैयाँमा ग्यास सिलिन्डर बिक्री गरेको छ। एउटा ल्यापटपको दुई सयका . . .
जुम्ला । जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाए । उनको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६०० बिरुवा बाहिरियो । उनीसँग स्याउका बिरुवाको माग अत्यधिक छ । गोडमेल गरेपछि अर्को चरणमा बि�. . .
कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजनालाई भर्ना गरिएको छ । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । भर्ना गरिएका एकजना चीन र तीनजना दक्षिण कोरियाबाट फर्केका नेपाली भएकाले अस्पतालले जनाएको छ । शनिबार र आइतबार गरेर च�. . .
विराटनगर न्यूरो हस्पिटल छेउमा रहेको २ वटा औषधी पसलकोबारे उजुरी परेपछि औषधी व्यावस्था विभाग विराटनगरकोे छापा सहकर्मी प्रेम देवानले तयार पार्नुभएको भिडियो रिर्पोट । भिडियो अपडेट :. . .
विराटनगर । औषधी व्यावस्था विभाग कार्यालय विराटनगरले विराटनगरमा रहेका औषधी पसलमा छापा मारेको छ । विराटनगर न्यूरो हस्पिटल छेउमा रहेको २ वटा औषधी पसलको बारे जनगुनासो आएपछि औषधी विभागले छापा मारेको थियो । औषधी व्यवस्था विभागका फार्मेसी अधिृकत चतुर्भुज प्रसाद यादवको नेतृत्वका पुगेको टोलीले आईतबार औष. . .
विराटनगर । विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजका होटल मेनेजमेन्ट संकायमा अध्ययनरत विद्यार्थीहरुले फलावर डेकोरेशन एण्ड डिजाइन एक दिने तालिम सम्पन्न गरेका छन् । आत्मनिर्भर बन्नकालागि प्रयोगात्मक कक्षामा सिपमुलक आकर्षक दर्जनौ फुलका बुकी बनाएका छन् । विभिन्न रंगका गोदावरी, गेडुलस, रजनिगन्धा, एरि�. . .
विराटनगर फाल्गुन १८ सौर्य अनलाइन फार्मेसीले सुनसरीको इटहरीमा औषधीको निशुल्क होम डेलिभरी शुरु गरेको छ । शहरको बढ्दो ब्यस्ततालाइ मध्यनजर गर्दै इटहरीबासीलाइ सजिलो बनाउन यो सेवा सुचारु गरीएको र यो सेवाचाडैँ नै पुर्वका अन्य शहरहरुमा पनि सुरु गरिने सौर्य ग्रुपका अध्यक्ष अतित गुरागाइले बताउनुभयो । सौर�. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङगणमा आज आइतबार भएको रक्तादानमा ८६ पिन्ट रगत संकलन गरीएको कलेजका व्यवस्थापन संकायका को–अडिनेट शंकर भट्टराईले जानकारी दिए । रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत विद्याथी, कर्मचारी र कलेजमा अध्ययापन गराउ�. . .