Bivek_OB

भोजपुर बहुमुुखी क्याम्पसको पठनपाठन ठप्प,विद्यार्थी शिक्षा लिनबाट वञ्चित

भोजपुर, फागुन २० गते । भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन् । यही फागुन ११ गते ध्यानाकर्�. . .


साइबर अपराध : ब्लयाकमेलिङ, गाली र पारिवारिक जीवनमा दखल गर्ने बढी

मुकुन्द गैरे काठमाडौं फागुन २० गते । नेपालमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या बढ्दो छ । यसको वृद्धिसँगै दुरुपयोग पनि त्यतिकै मात्रामा बढेको पाईएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर गरिने अपराधलाई साइबर क्राइम भनिन्छ धेरैले जानाजान यस्तो अपराध गर्ने गरेको र थोरैले मात्र अन्जानमा गर्ने गरेको �. . .


नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा : लक्षण र बच्ने उपाय यस्ता !

कोरोना भाइरस विश्वभर तीव्र रुपमा फैलिएको छ । बरु चीनमा भने संक्रमणको दर घटेको छ । यो भाइरस हालसम्म ६० भन्दा बढी देशहरुमा फैलिसकेको छ । नेपालमा रसुवामा एकजना महिलामा कोरोना देखिएको थियो । उनी उपचारपछि घर फर्किएकी छिन् । तर नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले पनि भनेको छ । चीनसँगको सीमाना. . .


रंगेली नगरपालिकाले ५० जना अपांगहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्यो

रबिन्द्र बराल रंगेली  फाल्गुन २०  माेरङकाे रंगेली नगरपालिकाले नगर भित्र छरिएर रहेका रहेका ५० जना अपांगहरुलाई निशुल्क रुपमा कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको छ । नगरपालिकाकाे सभाहलमा एक कार्यक्रम काे आयाेजना गर्दे अपांगहरुलाई कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको हाे । नगरपालिकाले अपांगहरुलाई �. . .


विराटनगरको हिमालय दर्शन कलेजमा ‘हिमाल बचाउ नदि बचाउ’ अभियान

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा ‘हिमाल बचाउँ नदी जोगाउँ ’ अभियान अन्र्तगत कलेजका विद्यार्थीहरुसँग एक दिने अन्र्तक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार तथा शािन्त समाज मोरङ शाखाले सोमबार आयोजना गरेको ‘हिमाल बचाउँ नदी जोगाउँ ’ अभियान कार्यक्रम गरिएको हो । कार्यक्रममा जलवायु परवर्�. . .


कोरोनाको उच्च जोखिम रहेकाले दुबइबाट ३० जना नेपालीलाई नेपाल फर्काइयो

विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० जना नेपालीलाई संयुक्त अरब इमिरेट्सको दुबइबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काइदिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३० जना नेपालीलाई दुबइबाट फर्काइएको बताए । कोरोनाको उच्च जोखिम रहेको नेपालबाट गएका उनीहरूलाई पूर्व सावधानीस्वर. . .


युवा र युवतीको शव सप्तकोशी किनारमा फेला,दुवै जनाबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने

सुनसरी फाल्गुन २० , सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका दुई युवा र युवतीको शव सप्तकोशी किनारमा फेला परेको छ । आइतबारदेखि घरबाट हराएका बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका १९ बर्षीय पारस लिम्बु र १४ बर्षीया मौषमी बर्देवाको शव आज दिउँसो सप्तकोशी किनारमा फेला परेको हो । उनीहरुको मो. . .


प्रधानमन्त्री ओली आफ्ना ९० वर्षीय बुबा मोहनप्रसाद ओलीको आशीर्वाद लिएर अस्पताल प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना ९० वर्षीय बुबा मोहनप्रसाद ओलीको आशीर्वाद लिएर अस्पताल प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले आफ्ना ९० वर्षीय बुबासँग आशीर्वाद लिएर अस्पताल प्�. . .


विराटनगरको सेन्ट्रल मलमा आज १ रुपैयाँमा सिनेमा हेर्न पाईने,अरु के के छन् अफर ?

विराटनगर । विराटनगर मेन रोड स्थित सेन्ट्रलको एक बर्ष पुगेको अवसरमा एक रुपैयामा फिल्म हेर्न पाईने छ । विराटनगरको सेन्ट्रल मलसँगै रहेको सेन्ट्रल मल्टिप्लेक्सले आज मंगलबार एक दिन एक रुपैयामा फिल्म हेराउने भएको हो । सेन्ट्रल मलको प्रथम वार्षिक उत्सवको अवसरमा मंगलबारका सबै शोहरुमा एक रुपैँयामा सिनेमा . . .


सप्तरीमा प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपन कार्यको सफलताको लागि धार्मिक अनुष्ठान

देवरामप्रसाद यादव सप्तरी, फागुन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपन कार्यको सफलता तथा सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सप्तरीमा एक सामाजिक संस्थाले आजदेखि धार्मिक अनुष्ठान कार्यक्रम शुरु गरेको छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गणमा नागरिक स. . .


विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयको अवस्था : टोकन नै दलालको कब्जामा !

नवराज कट्टेल विराटनगर, फागुन २० गते । एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आउनुभएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो । टोकन लिएर अनलाइन फाराम भराउन शर्मा यस अगाडि पनि विराटनगर आउनुभएको थियो । श्रम तथा रोजगार कार्यालयमा सेवा�. . .


रोचक : कोरोना सर्ने डरले चुम्बन नर्गन सुझाव

पेरिस : फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नर्गन सुझाव दिएका छन् । विश्वमा ठूलो त्रासको रुप लिएको कोरोना भाइरस सर्ने डरले उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् । फ्रान्समा ‘ला बिसे’ संस्कार प्रचलनमा छ । ‘ला बिसे’ संस्कार भन्नाले फ्रान्स र अन्य युरोपेल�. . .