Bivek_OB

बच्चा बोकेकी महिलालाई कुट्ने प्रहरी निरीक्षक कार्वाहीमा

ललितपुर, फागुन १८ । ललितपुरको भैंसेपाटीमा बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कार्वाहीमा परेका छन् । उनलाई भैसेपाटी वृत्तबाट ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा तानिएको हो । पौडेलको ठाउँमा अर्का निरीक्षक सुजित ओझालाई पठाइएको छ । नेपाली सेनाबाट बर्खास्�. . .


अष्ट्रेलियामा पनि कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

एजेन्सी, फागुन १८ । अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अष्ट्रेलियामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । पश्चिमी अस्ट्रेलियामा ७८ वर्षीय एक व्यक्तिको आइतबार मृत्यु भएको हो । मृतकको नाम गोप्य राखिएको छ । स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्�. . .


यस वर्षको प्रि–मनसुन शुरु,दिनमा घाम लाग्ने र अपराह्न मेघगर्जनसहित क्षणिक वर्षा हुने

काठमाडौं । यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्ष�. . .


मलेसियाका नवनियुक्त प्रधानमन्त्री मुहीद्दीन यासिनले शपथ लिए

क्‍वालम्पुर । मलेसियाका नवनियुक्त प्रधानमन्त्री मुहीद्दीन यासिनले शपथ लिएका छन् । राजा सुल्तान अब्दुल्लाह अहमद शाहले पूर्वगृहमन्त्री यासिनलाई शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । महाथिर मोहमदले प्रधानमन्त्री पदबाट राजीनामा दिएको पाँच दिनपछि यासिनलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिए�. . .


कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार मोरङ्गका पत्रकार किशोर बुढाथोकीलाई

विराटनगर फाल्गुन १८ ,  कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार मोरङ्गका पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएको छ । अन्नपूर्ण पोष्टका विराटनगरका संवाददाता पत्रकार बुढाथोकीलाई प्रेस संगठन मोरङ्गको सपथ ग्रहण समारोहका बिच सो पुरस्कार प्रदान गरिएको हो । उनलाई १० हजार १ सय ११ रुपैयाँ नगद राशी स�. . .


सुन्दरहरैचामा नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

मोरङ, फाल्गुन १८ गते । मोरङको सुन्दरहरैचा नगरपालिका-९ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । स्थानीय रेखा कुमारी मगरको घरमा लागुऔषध ब्राउन सुगर रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले १९ बर्षीया रेखा कुमारी मगर सहित स्थानीय २. . .


मोरङको सुन्दरहरैचामा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ, फाल्गुन १८। मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ४० बर्षीय राजु बि.क.को करेन्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजे घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै शरिरमा करेन्ट लाग्दा घाईते भएका बि.क.को उपचारको क्रममा धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोप�. . .


प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने

काठमाडौं फाल्गुन १८ प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ। मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुने भएको छ। आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरणबारे जानकारी गराएको नेपाल कम्युनिस्ट पार्टीका. . .


बिराटनगरको मोबाइल एण्ड मोबाइलमा सामसुङका एस २० र एस २०+को प्रि-बुकिंङ सुरु

विराटनगर फाल्गुन १८ , बिराटनगरको मोबाइल एण्ड मोबाइलमा सामसुङका नयाँ फोनको प्रि-बुकिंङ सुरु भएको छ । पसलले सामसुङका एस २० र एस २० + को प्रि-बुकिंङ सुरु गरिएको जनाएको छ । ग्राहकको सुबिधालाई मध्यनजर गर्दै मोबाइल एण्ड मोबाइलले बिभिन्न अफर समेत ल्याउदै आएको छ । मोबाइल एण्ड मोबाइलमा सबै ब्याण्डका मोबाइलह�. . .


नायक अनमोल केसी विरुद्ध प्रहरीमा उजुरी, पेस्की लिएको तर चलचित्र नखेलेको आरोप

काठमाडौं । अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा उजुरी परेको छ। चलचित्र खेल्ने भनेर पेस्की लिएको तर चलचित्र नखेलेको भन्दै निर्माता द्धय जयन श्रेष्ठ र रुपेश खड्गीले अनमोलविरुद्ध कारवाहीको मागसहित गत साता नै उजुरी हालेका हुन् । अभिनेता अनमोल केसी यतिबेला नयाँ चलचित्रको छ�. . .


स्वास्थ्य जानकारी : डिप्रेसनबाट जोगिने १० प्रमुख उपाय

डा बैकुण्ठरमण सुवेदी नेपाली समाजमा मानसिक समस्या भूत, प्रेत वा अन्य अलौकिक कुराहरुको प्रभावले हुन्छ भन्ने परम्परागत मान्यता व्याप्त थियो। अहिले यस्तो समस्या केवल शरीरका भित्री केमिकलको असन्तुलनले हुन्छ भन्ने अवधारणाले बढी प्राथमिकता पाइरहेको छ। यी दुवै मान्यताको प्रभावले डिप्रेसन लगायतका मानस�. . .


सुनको मूल्य घट्यो , आजको मूल्य यस्तो छ

नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि कमी आएको हो । शुक्रबारको तुलनामा आइतबारको मूल्य प्रतितोला १२ सय रुपैयाँले कम छ । आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७९ हजार २ सय रुपैयाँ थियो । �. . .