Bivek_OB

कोरोनाभाइरसका कारण अमेरिकामा पनि एकको मृत्यु,वाशिङटनमा आपतकालिन घोषणा

एजेन्सी । कोरोनाभाइरसका कारण अमेरिकामा पनि पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ ।वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ । गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका एक ५० बर्षिय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।ती पुर. . .


सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो । कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अपनाउने निर्णय �. . .


प्रतिनिधिसभाको बैठक आज  दिउँसो  १ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज  दिउँसो  १ बजे बस्दैछ । बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन् । यसअघि १५ गते बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका विषयमा सरकराले जवाफ दिनुपर्ने माग राखेका थिए । �. . .


विराटनगरको सेन्ट्रल मलमा गज्जबको अफर : १ रुपैयामा फिल्म हेर्ने मौका !

विराटनगर फाल्गुन १८ , विराटनगरको सेन्ट्रल मलको पहिलो वार्षिकोत्सवको अवसरमा बिभिन्न अफर लिएर आएको छ । सेन्ट्रल मलले फाल्गुन २० गते आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा सेन्ट्रल मल्टिप्लेक्समा गज्जबको अफर लिएर आएको छ । फाल्गुन २० गतेको लागि सेन्ट्रल मल्टिप्लेक्समा आएर रु १ मै कुनै पनि समयमा कुनै पनि फ�. . .


विराटनगरको स्टार स्कूलमा बाल मेला तथा बिज्ञान प्रदर्शनी सम्पन्न

विराटनगर फाल्गुन १८ ,  विराटनगर– १३ मा रहेको स्टार बोर्डिङ स्कूलले बाल मेलाको आयोजना गरेको छ । स्कूल परिसरमा भव्य समारोहको बिच प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य तथा पूर्व आपुर्ती मन्त्री शिवकुमार मण्डलले उद्घाटन गरे । पूर्व मन्त्री मण्डलले शिक्षालाई अन्तराष्ट्रिय स्तरका शिक्षामा विकाश गर्नु पर्न�. . .


बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाई

धरान फाल्गुन १७। शनिबार सम्पन्न २२औं बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।धरान रंगशालामा भएको फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो । मनाङका लागि खेलको ११औं मिनटमै दयानन्द सिंहले गोलको खाता खो�. . .


विश्वमा नै तहल्का मच्चाएको कोरोना भाइरस विरुद्धको खोप बनाउन वैज्ञानिक सक्रिय

वासिङ्टन, फागनु १७ गते । विश्वमा नै तहल्का मच्चाएको कोरोना भाइरस विरुद्धको खोप पत्ता लगाउने दौरानमा विश्वका धेरै वैज्ञानिकले कडा मिहिनेत गरे पनि अहिलेसम्म सो खोप पत्ता लाग्न सकेको छैन । अहिले विश्वभरमा कोरोना भाइरसको संक्रमण रोकथामा गर्ने २० प्रकार भन्दा बढीका खोपहरू विकास गरिदै गरेको विश्व स्वास�. . .


रमपम पूर्वेली म्युजिक अवार्ड २०२० को आवेदन फागुन १८ सम्म भर्न सकिने

इटहरी फाल्गुन १७, पूर्वेली लोक गीत तथा बिभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्धेश्यका साथ आयोजना गर्न लागिएको माेफसलमै पहिलोपटक सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड २०२०को आवेदन फारम खुल्ला रहेको छ । फाल्गुन १८ सम्मका लागि आवेदन खुला रहेको छ। नेपाली पूर्वेली लोक गीत तथा बिभ�. . .


पथरीको पञ्चायत स्कुलमा बृहत विज्ञान प्रदर्शनी हुने, रोबर्टले रीबन काट्ने

फागुन १७, पथरी । मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविले आगामी फागुन २१ देखि २३ गते सम्म बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ । सो बृहत विज्ञान प्रर्दशनीको उद्घाटन विद्यालयमा अध्ययनरत विद्यार्थीले स्थानिय स्रोत साधनको प्रयोग गरि बनाएको रोवट र ड्रोनको प्रयोग गरि रिवीन काट्ने र पुष्प वर्षा गर्दै. . .


मोरङको उर्लाबारीका “राई दाइ” को आर्थिक अभावका कारण उपचार हुन सकेन

उर्लाबारी । नसा रोगबाट थलिएका मोरङको उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई) को आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । आफन्तको शरणमा जनमन गरेर बस्दै आएका लालबहादुर १ बर्षदेखि नसा रोगका कारण थलिनु भएको हो । जनमन गरी परिवारको जीविकोपार्जन गर्दै आउनु भएका घरमुली लालबहादुरको यतिबेला हात, खुट्ट. . .


“दले दाइ” गृह जिल्ला सुनसरीमा,धरानका मेयरले पनि मागे सुमनलाई भोट

सुमनलाइ जिताउनै पर्छ भन्दै धरानका मेयरले भोट मागेपछि... इटहरी फाल्गुुुन १७, "दले दाइ" नामले लोकप्रिय कमेडियन सुमन अहिले आफ्नो गृह जिल्ला सुनसरी आएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुदै आएको हास्यबिधा अन्तरगत नेपालकै पहिलो रियालिटि सो कमेडी च्याम्पियनमा दले दाइको भुमिका मार्फत अन्तराष्ट्रीय ज. . .


विराटनगरको गोग्राह माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी कमिटी गठन

विराटनगर । विराटनगर ४ मा रहेको गोग्राह माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी कमिटी गठन भएको छ । गोग्राह माध्यमिक विद्यालयले पूर्व विद्यार्थी भेलाको आयोजना गरि कमिटी गठन गरेको हो । शनिवार गोग्राह माध्यमिक विद्यालयमा आयोजना गरेको पूर्व विद्यार्थी भेलाको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.. . .