पुर्वाञ्चलबाट एफएम तथा टेलिभिजन खुल्ने क्रममा बृद्धि भएपछि यस क्षेत्रमा स्तरीय उद्घोषकको माग ह्वात्तै बढेको छ । यसैमागलाई पुरा गर्ने उद्देश्यसाथ विराटनगरमा आज देखि एक हप्ते रेडियो तथा टेलिभिजन उद्घोषण तालिम सुरुभएको छ । तालिममा कान्तिपुर एफएमकी चर्चित उद्घोषक सबिना कार्की, चलचित्र निर्देशक बिन�. . .
विराटनगर / ३ असार । विराटनगरमा शुक्रबार दिउसो साढे बाह्र बजे अज्ञात समुहले विराटनगर १५ मा बा ५ च ७५६७ नम्बरको मारुति भ्यानमा आगजनी गरेको छ । मारुतिलाई विराटनगर नापतौल विभाग छेउमा पाँच जना युवाले रोकेर चालक लक्ष्मण शर्मालाई भ्यान भित्रै थनि पेट्रोल छर्केर आगो लगाएका थिए । आगो लगाउनेले प्रत्यक्षदर्सील�. . .