नयाँ दिल्ली । गत साता हिंसात्मक घटनाको सामना गरेको भारतको राजधानी नयाँ दिल्लीमा पहिलो कोरोना संक्रमित फेला परेको बताइएको छ । भारतको संघीय स्वास्थ्य मन्त्री हर्ष वर्दनले राजधानी नयाँ दिल्लीमा एकजना र तेलंगानामा एकजना कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन् । नयाँ दिल्लीमा भेटिएका कोरोना संक्रम�. . .
काेभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ पुगेको छ । सङ्क्रमण सुरु भएको चीनमा दुई हजार ९ सय १२ जना र चीनबाहिर एक सय ४१ जनाको ज्यान गएको हो । चीनबाहिर इरानमा ५४, इटलीमा ४१ र दक्षिण कोरियामा २२ जनाको ज्यान गएको छ । ६८ देशमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको �. . .
विराटनगर, फागुन १९ रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे रतुवामाई नगरपालिका–१० टाली भट्टा स्थित घुम्ति नजिकै ट्याक्टर . . .
काठमाडौं फागुन १९। आज साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीकै भाउ स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार प्रतितोला ७८ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ । त्यसैगरी आईतबार प्रतितोला ७७ हजार ७ सय रुपैंयामा कारोवार �. . .
नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । चीनमा सबैभन्दा दुई हजार ९१२ जनाको ज्यान गएको छ । चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २२ र डायमण्ड प्र�. . .
विराटनगर फाल्गुन १९, मोरङ रंगेली शुक्रबारे घर भएका करक बहादुर राजवंशी फाल्गुन १२ गतेबाट हराईरहेका छन् । ६० वर्षका राजवंशी विराटनगरस्थित हाटखोला बसपार्कबाट हराइरहेको उनका आफन्तले बताए । परिवारले सबै अनुमानित ठाउँमा खोजी गर्दा पनि अहिले सम्म भेटाउन नसकेको बताएको छ । विहान १० बजेबाट उनी परिवारको सम�. . .
वासुदेव पौडेल पोखरा, फागुन १९ गते । अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा नै आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन् यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई छुट्टै अनुभूति गराउने गर्दछ । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटकलाई पर्यटन व्यवसायील. . .
पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजासम्बन्धी गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण हुने भएकाले यसमा प्रतिबन्ध लगाउन नहुने उल्लेख छ । गाँजा खेतीमा लगाइएको प्रतिवन्ध फुकुवा भएमा यो आर्थिक समृद्धिको आधार. . .
संखुवासभा - संखुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ । ९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना र २२० केभी प्रसारण लाइनको कोशी कोरिडोर विस्तारको क्रममा ११ हजार ८ सय ९५ वटा रुख काटिने भएको हो । डिभिजन वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत हे�. . .
काठमाण्डौ - कोरोना भाइरसको जोखिम बढेकाे भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि �. . .
न्युजिल्यान्डका कोरे एन्डरसनले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । काठमाडौंले सोमबार विज्ञप्ति निकाल्दै न्युजिल्यान्डका लागि सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका अलराउन्डर एन्डरसनलाई काठमाडौंले अनुबन्धन गरेको जनाएको छ । वेस्ट इन्डिजविरुद्ध एकदिवसीय क्र�. . .
काठमाडौं, फागुन १९ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिनुभएको छ । मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भन्नुभएको छ, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी तपाईं शल्यक्रियाको सफलता र शिघ्र स्वास्थ्य. . .