Bivek_OB

सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हाने

सिन्धुली : जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए । उनले घाइते रायको सिन्धुली अस्पताल�. . .


भ्यालेन्टाइन्स डे : आफ्नो पार्टनरलाई खुसी बनाउन यस्ता बानी अपनाउन सकिन्छ

१४ फेब्रुअरी आउनेबित्तिकै मानिसहरु आफ्नो पार्टनरलाई खुसी बनाउन विभिन्न प्रकारका उपहार खरिद गर्न व्यस्त हुन्छन् । यदि तपाईं साँच्चै नै आफ्नो पार्टनरलाई सधैं खुसी देख्न चाहनुहुन्छ भने उनलाई उपहारले मात्रै होइन, आफ्नो बानीमार्फत् हरेक दिन विशेष महसुस गराउन सक्नुहुन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं�. . .


प्रदेश नं १ को उदयपुरमा दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु

उदयपुर । उदयपुर जिल्लामा आजदेखि जिल्लाको साढे तेतीस हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु भएको छ । फाल्गुन १  देखि ५ गतेसम्म पहिलो चरणको खोप अभियानमा जिल्लाको आठमध्ये तीन स्थानीय तह कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकाका बालबालिकालाई खोप �. . .


गाडी दुर्घटनाको डरलाग्दो तथ्याङ्क : ओखलढुङ्गामा तीन वर्षमा ३४ को ज्यान गयो !

मनोज भट्टराई ओखलढुंगा, फागुन २ गते । २०७६ साल माघ १३ गते ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ सिद्धडाँडामा बोलेरो जीप दुर्घटना हुँदा बिरामी भएर उपचारकालागि सामुदायिक अस्पताल ओखलढुंगा हिँडेका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गयो । चालक सहित अन्य तीन जना गम्भीर घाइते भएका थिए । बा २१ च ७. . .


विराटनगरमा आजदेखि अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी शुरु हुँदै

विराटनगर । अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आजबाट   विराटनगर–२ को शंकरपुर मार्ग, (विराट नर्सिङ होम पुर्व) सुरु हुदैछ । शुक्रबार संघिय सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले एक भब्य समारोह बिच एक्स्पोको उद्घाटन गर्ने आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताउ�. . .


विराटनगरका नितिनले ल्याए भेलेन्टाइन डे विशेष गित

  विराटनगरका गायक नितिन गजुरेलले आफ्नो नयाँ गित सार्वजनिक गरेका छन् । प्रेम दिवसको अवसरमा गायक नितिन गजुरेलले आफ्नो नयाँ म्युजिक भिडियो "आँखाले हेर्यौ" बजारमा ल्याएरका हुन।  प्रेमिप्रेमिकाहरुको बिशेष दिन रहेको प्रेम दिवसमा यो आफ्नो नयाँ  कोशेली सम्पूर्ण प्रेमी मनहरुलाई समर्पण गरेको गजुरेलले बत�. . .


शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने

काठमाडौं, फागुन २ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुनेछन् । सबै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । बिहान पौने ९ बजे हिमालयन शेर्पा क्लबले न्यूरोड टिम एनआरटीसँग खेल्दा दिउँसो सवा १२ बजे थ्रीस्टार क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ । अन्तिम खेलमा दिउँसो साढे ३ बजे म. . .


देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त,निर्माण व्यवसायीकै कारण पुल निर्माण ढिलाइ

काठमाडौँ, फागुन २ गते ।  देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ । स्थानीय सडकमा १२८, रणनीतिक सडकमा ४३ पुलमा समस्या देखिएको छ । कहिले�. . .


आज प्रेम दिवस ‘भ्यालेन्टाईन डे’

प्रेम देवान । विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फै. . .


आज विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदै

यलु जोशी काठमाडौँ, फागुन २ गते । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार �. . .


बालुवाकाे ढिस्काेले पुरिएर कुवेतमा ६ नेपालीकाे ज्यान गयाे, ४ काे पहिचान खुल्याे

काठमाण्डाै ।  बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएकाे कुवेतमा रहेकाे नेपाली दूतावासले पुष्टि गरेको छ । ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । ज्यान गुमाउने दुई जनाकाे पहिचान हुन बाँकी रहेको दूताव. . .


लोकसेवा र लगानी प्राधिकरणका प्रमुख प्रदेश बाहिरको भन्दै मुख्यमन्त्रीको आलोचना

विराटनगर । प्रदेश १ सरकारले नियुक्त गरेका प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सार्वजनिक निजी लगानी प्राधिकरणका सीईओ प्रदेशभन्दा बाहिरका व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रदेशसभामा आलोचना भएको छ । प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बिहीबार प्रदेशसभाको शून्य समयमा प्रदेश १ बाट विस�. . .