Bivek_OB

विराटनगरको जेसीबालमा स्कुल विज्ञान प्रदर्शनी फोटो ( फिचर सहित)

विराटनगर । विराटनगर १३ मा रहेको जेसीबाल सदन स्कुलका विद्यार्थीहरुले बर्ष भरी पाठ्यक्रममा अध्ययन गरेका ज्ञानलाई व्यावहारीक रुपमा उतार्दै विज्ञान प्रदर्शनी गरेका छन् । कक्षा नर्सरीदेखी नै अध्ययनरत विद्यार्थीहरुले स्कुल प्राङ्गणामा विविध कार्यक्रममा आयोजना विज्ञान प्रर्दशनीको आयोजना गरेका छन�. . .


रंगेली प्रहरीद्धारा डेढ लाख बराबरको भारतिय चल्ला बरामद

विराटनगर । मोरङको सुुनवर्षि नगरपालिका ९ स्थित डाईनिया चोक नजिकैबाट भारत बाट नेपाल भित्राउदै गरेको अबैध चल्ला प्रहरी बरामद गरेको छ । प्रहरीले डेढ लाख मुल्य बराबरकोे बोईलर कुखुराको चल्ला रहेको ३२ काटुन चल्ला बरामद गरेको हो । ईलाका प्रहरी कार्यलय रंगेलीको गस्ती टोलीले शुक्रबार राति १ बजे उक्त चल्ला बर�. . .


विराटनगरको सैनिक टोलमा भएको ‘मिनि मैराथुन दौड’ को उपाधी मुकेश र रानीलाई

विराटनगर । विराटनगर सैनिक टोलमा रहेको सौगात बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विराटनगरमा ‘मिनि मैराथुन दौड’ प्रतियोगितामा आयोजना भएको छ । विराटनगरमा शनिबार भएको उक्त प्रतियोगिताको उपाधि मिल्स माविकी रानी साह र बाल माविका मुकेश यादवले जितेका छन् । छात्रातर्फको मिनी मेराथुनको उपाधि रानी र छात्र�. . .


१६ वर्षपछि मछिन्द्रलाई शहिद स्मारक फुटवलको उपाधि

काठमाडौं । दशरथ रंगशालामा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । शनिबार रंगशालामा भएको खेलमा मछिन्द्रले आर्मीलाई १–० गोल अन्तरले हराउँदै १६ वर्षपछि लिगको उपाधि हात पारेको हो । मछिन्द्रले जारी प्रतियोगितामा कूल ३१ अंक बनाएर उपाधि सुरक्षित गर्दा दोस्रो स्थानमा चि�. . .


विराटनगरको गोग्राह सहकारीको वार्षिक उत्सवमा ३२ पिन्ट रगत संकलन

विराटनगर । विराटनगर– ४ स्थित गोग्राह बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक उत्सवको अवसर पारेर खुल्ला रक्तदान तथा निःशुल्क आँखा शिविर आयोजना गरेको छ । शनिबार विराटनगरमा आयोजना गरिएको रक्तदानमा ३२ प्रिन्ट रगत संकलन भएको सहकारीका अध्यक्ष मनोज बस्नेतले जानकारी दिए । रक्तदान कार्यक्रममा सहकारीका पदाध�. . .


कांग्रेसमा नेतैपिच्छे गुट खडा गरेर कार्यकर्ता भागवण्डा गर्ने प्रबृत्तीले पार्टी कमजोर हुँदै गयो

विराटनगर । गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालिन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले गुटको राजनीति त्याग्न �. . .


३ वर्षीया झट्केली छोरीको बलात्कारपछि हत्या गर्ने बुवा जेल चलान

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण हरिकृष्ण अवस्थीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित सालघारीका इन्द्र चुनारा पुर्पक्षका लागि कारागार चलान भ. . .


मोरङमा दुर्घटना ४ को मृत्यु, ३ घाईते, घाईतेको विराट नर्सिङ होममा उपचार हुदै

विराटनगर । मोरङको अलगअलग स्थानमा शनिबार बिहान र शुक्रबारराति भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ ढाटमा टिपरमा मोटरसाइकल ठोक्किएर शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै ग. . .


प्रधानमन्त्री ओलीको वेबसाइटमा नै पोर्न भिडियो अपलोड गर्ने हिम्मत कसले गर्यो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपीशर्माओलीडटकम (kpsharmaoli.com ) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ । व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ । सन् २०१७ को मार्च अन्तिम तिरसम्म व्यक्तिगत �. . .


प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा

विराटनगर । प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा भएको छ । आज दोश्रो बार्षिक उत्सव मनाउँदै गर्दा प्रदेश सरकारले यो अबिधमा गरेको कामको समिक्षा गरेकोछ । प्रदेश सरकारले प्रसस्तै काम गर्न सक्ने भएपनि नगरेको अरोप भने लाग्दै आएको अबस्थामा सरकारले यो बिचमा गरेको कामको बारेमा जानकारी गराएको हो । प्रदेश सरक�. . .


प्रदेश नं २ सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा शिविर सिरहा जिल्लामा प्रभावकारी बन्दै गएको छ । छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावक. . .


ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

खोटाङ । ग्लोबल आइएमई बैंकले खोटाङ शाखा शुक्रबारदेखि औपचारिक सञ्चालनमा ल्याएको छ । शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द�. . .