Bivek_OB

ओयोले ल्यायो आफ्ना होटलहरुमा प्रेम दिवसको अवसरमा विशेष प्याकेजको घोषणा

काठमाडौं । ओयोले मुलुकका विभिन्न स्थानमा रहेका आफ्ना होटलहरुमा प्रेम दिवसको अवसरमा विशेष प्याकेजको घोषणा गरेको छ । ओयोले उच्चस्तरीय सेवासहितको विशेष अफर रहेको जनाएको छ । पोखरा, काठमाडौं, दाङ, पाटन र धुलिखेलमा रहेका आफ्ना होटलहरुमा विशेष प्याकेजको अफर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।. . .


बसको ठक्करबाट नेपाली नायिका तथा मोडल महिमा सिलवालको मृत्यु

बसको ठक्करबाट नेपाली नायिका तथा मोडल महिमा सिलवाल र उनकी बहिनी शर्मीला सिलवालको मृत्यु भएको छ । बुधबार बेलुका धादिङमा विपरीत दिशाबाट आएको बसको ठक्करले स्कुटरमा रहेका दिदी बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङका एसएसपी प्रकाश रानाभाटले दिएको जानकारीअनुसार बा ९७ प ७०५८ नम्बरको स्कुटरलाई व�. . .


नेपाली बजारमा सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन बिहीबार तोलामा ३ सयले बढेर ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको . . .


अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने

नयाँ दिल्ली, फाल्गुन १ गते । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ । उहाँ तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बन्न लाग्नु भएको हो । सामाजिक अभियन्ता अन्ना हजारेसँग लामो समयसम्म दिल्लीस्थित रामलिला मैदानमा संघर्षका कार्यक्रम चलाएका के. . .


‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित

ओखलढुङ्गा, फागुन १ गते ।  पर्यटनको प्रचुर सम्भावना रहेको सिद्धिचरण नगरले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । युगकवि सिद्धिचरण श्रेष्ठको नाममा रहेको सिद्धिचरण नगर घुम्न आउने पर्यटक अहिले मन खिन्न पारेर फर्किने गरेका छन् । ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पढेका सिन्धुपाल्चोकका विप�. . .


‘ए’ डिभिजन लिग फुटबल: अन्तिम चरणका खेलहरु आजदेखि

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १३ औं तथा अन्तिम चरणका खेलहरु आज(विहीबार)देखि हुँदैछन् । आज तीन खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहान पौने ९ बजे हुने खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसाग खेल्नेछ । यसैगरी दिउँसो सवा १२ बजे सशस्त्र प्रहरीके एपिएफ टिमले ब्रीगेड ब्वाईज क�. . .


ट्राफिकको नयाँ तरिका : ट्राफिक नियम सचेतनाको लागि ‘सारङ्गी धुन’

काठमाडौं । सचेतनाका आ-आफ्नै तरिका हुन्छन् । ट्राफिक प्रहरीले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सारङ्गी धुनलाई साहारा बनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मनमोहक सारङ्गी धुनले जनचेतना फैलाउन शुरुआत गरेको छ । यसक्रममा महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम सचेतन�. . .


सानिमा बैंक लिमिटेडको सानिमा नारी बचत खाता संचालनमा

काठमाडौं– सानिमा बैंक लिमिटेडले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ । ‘बचत आफ्नो लागि सहयोग नारीको लागि’ भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाता वापत बैंकले आफ्नो तर्फबाट मासिक रुपमा एक रुपैयाँ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ । . . .


कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको ज्यान गयो

कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको ज्यान गएको छ । अरब टाइम्सका अनुसार निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभल खस्दा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेका छन् । उनीहरुको परिचय भने खुलाइएको छैन । समाचारमा ज्यान गुमाएका नेपालीहरु त्य�. . .


भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै डेढ करोडको बराबरको गुलाब आयात

भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै रू. १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो । फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूप. . .


आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको . . .


सिरहाको कर्जन्हामा प्रहरीले रोके बालविवाह

सन्तोष सुवेदी सिरहा, फागुन १ गते । सिरहाको कर्जन्हा नगरपालिका–६ मा रिझन मुखियाकी १५ वर्षीया छोरी रञ्जुकुमारी मुखियाको विवाह सोमबार धनुषाको यदुकुहा नगरपालिका सिमराढीका अजय मुखियासँग हुनै लागेको थियो, त्यही बेला स्थानीय प्रहरी विवाहस्थलमा पुग्यो । विवाहस्थलमा पुगेको प्रहरी टोलीलाई देखेर सुरुमा स�. . .