काठमाडौं । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न शनिबार दिउँसो २ ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ । ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् । वुहानबाट नेपाली विद्यार्थीलाई ल�. . .
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भोलि (शुक्रबार) देखि ‘क्यान इन्फोटेक–२०२०’ मेला सुरु हुँदैछ । २६ औं संस्करणको मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले जनाएको छ । नेपालमा सुचना र प्रविधिको क्षेत्रमा हुने सबैभन्दा ठूलो प्रदर्शनी भनेकै क्यान इन्फोटेक हो । य. . .
विराटनगर । विराटनगर टर्मिनल बसपार्क ब्यवस्थापनका लागि समितिले बसपार्कलाई ब्यवस्थित गर्नको लागि नयाँ नियम लागु गरेको छ । बसपार्कलाई ब्यवस्थित गर्नको लागि बसपार्क ब्यवस्थापन समितिले कडाई गरेको हो । बसपार्क ब्यवस्थापन समितिले लगाएको नियम कार्यान्वनय गर्ने क्रममा सवारी धनी, बसपार्क भित्र संचालनमा र�. . .
सुनसरीको धरान उप-महानगरपालिका-५ ठिङगावारीमा ट्याक्टरको चक्काले किचेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेको समयमा किसानचोकबाट ठिङगावारी तर्फ जाँदै गरेको को ५ त ७८४३ नम्बरको ट्याक्टरमा चढेर जाँदै गरेको अवस्थामा ट्याक्टरमा ब्रेक लगाउँदा उछिट्टिएर सोही ट्याक्टरको चक्काले किच्दा स्थानीय ४२ बर्षीय �. . .
भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘लभ डायरिज’ फागुन २ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजीत रिमाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । फिल्म विनोद सापकोटाले निर्माण गरेका हुन् । रोमान्टिक कमेडी भनिएको यो फिल्ममा एक जोडीको प्र�. . .
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने भएको छ । अनलाइनमार्फत् बिमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरे । �. . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले सम्हाल्ने भएका छन् । भारतीय प्रशिक्षक उमेश पटवालले नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि नयाँ प्रशिक्षकको लागि चर्चा भएको थियो । टमाटाले अब नेपाली टोलीमा नयाँ प्रशिक्षक नआउँदासम्म प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका हुन् . . .
रासस, सप्तरी, १ फागुन । नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको छ । हत्या, ज्यानमार्ने उद्योग, बम विष्फोट, सङ्गठित अपराधलगायतका घटनामा प्रहरीको मोस्टवाण्टेड सूचीमा रहेका साहलाई चन्दा सङ्कलनका ला. . .
रवीन्द्र काफ्ले (रासस) फिदिम, फागुन १ । हजुरबा पर्ने व्यक्तिबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई गाउँ फर्किन समस्या परेको छ । वर्षौँदेखि यौन हिंसामा परेकी युवतीको गत पुस तेस्रो साता गाउँबाट उद्धार गरी सदरमुकाम ल्याइएको थियो । पीडित युवतीले गत पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थि�. . .
विराटनगर फाल्गुन १ । सप्तकोशी नदीमा विगत दुई वर्षदेखि संचालित जेट बोट सेवा आज (विहीबार) बाट बन्द भएको छ । सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै व्यवसायीहरुले अनिश्चितकालका लागि सेवा बन्द गरेका हुन् । जेट बोट बन्द भएपछि भोजपु. . .
शरद शर्मा काठमाडौँ, फागुन १ गते । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्�. . .
सन्तोष सुवेदी सिरहा, फागुन १ गते । गत आर्थिक वर्षको खर्च विवरण नदिएका कारण सिरहाका दुई स्थानीय तहको चालु आर्थिक वर्षको अनुदान बजेट निकासा रोक्का भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका अनुसार, चालु आर्थिक वर्षको अनुदान बजेट निकासा रोक्का हुनेमा कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका रहेका. . .