Bivek_OB

सकारात्मक समाचार : नेपालमा विद्युत् चुहावट नियन्त्रणले जोगियो १० अर्ब

रमेश लम्साल सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने विद्युत्को समेत आर्थिक लाभ प्रा�. . .


विराटनगरमा रिक्रिएसन क्षेत्रमा लगानी बढ्दै, कलिकाज किंगपिन्स डाइनिंङ खुल्दै

विराटनगर फाल्गुन ४ , विराटनगरमा ४० करोडको लगानीमा बहुउपयोगी कलिकाज किंगपिन्स  डाइनिंङ एण्ड इन्टरटेनमेन्ट संचालन हुने खाएको छ । विराटनगरको पुष्पलाल चोकमा बन्ने उक्त रिसोर्टको शिलान्यास गरिएको छ । बुटिक रिसोर्टको रुपमा संचालन गर्ने उदेश्य सहित उक्त प्रोजेक्टको काम अघि बढाइएको छ । पुर्वान्चल कै पह�. . .


विराटनगरमा केआईइसीको रोड शो हुने, अस्ट्रेलिया तथा बेलायत पढ्न जानेको लागि उपयोगी

विराटनगर फाल्गुन ४, अस्ट्रेलिया तथा बेलायत पढ्न जान इच्छुक बिद्यार्थीको लागि विराटनगरमा एकदिने रोड शो सेसन हुने भएको छ । केआईइसीको आयोजनामा बिद्यार्थीहरुको लागि फाल्गुन १२ गते विराटनगरमा उक्त कार्यक्रम हुनेछ । उक्त सेसनमा बिद्यार्थीहरुलाई बेलायत तथा अस्ट्रेलिया समन्धी बिभिन्न कार्यक्रम गरिने . . .


प्रधानमन्त्री ओलीद्वारा दमक–चिसापानी–रवि कालोपत्र सडकको आज शिलान्यास

दमक, ०४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको आज शिलान्यास गर्नुभएको छ । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उहाँले शिलान्यास गर्नुभएको हो । विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघ. . .


विराटनगरको सिद्धार्थ शिशु सदन स्कुलमा बाल मेला, १५ सय जनाले गरे अवलोकन

विराटनगर । विराटनगर– ५ सम्झनाचोकमा रहेको सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय स्कूलमा एक दिने बाल मेला सम्पन्न भएको छ । स्कूल परिसरमा शनिबार एक भब्य समारोह आयोजनागरि बाल मेला सम्पन्न गरिएको हो ।विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले बाल मेला आयोजना गरेको स्कूलका संचालक अध्यक्ष मिना आ. . .


विराटनगरमा आज पनि अर्को दुर्घटना , विभिन्न ठाउँमा भएको दुर्घटनामा चारको मृत्यु, एक घाइते

विराटनगर । मोरङ जिल्लामा हिजो र आजगरी दुई दिनमा दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । आज पनि विराटनगर लगायत मोरङको भिन्दाभिन्दै ठाउँमा भएका सडक दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । ग्रामथान गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा को ६ प ७९६९ नम्बरको मोटरसाइकलले आइतबार बिहान �. . .


सुनको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँ. . .


विराटनगरमा सामाजिक संजालको एमआरआर ग्रुपको भेला सम्पन्न

विराटनगर फाल्गुन ४ , विराटनगरमा सामाजिक संजाल फेसबुकमा लोकप्रिय रहेको मेन्स रुम रिलोडेड (एमआरआर) को भेला सम्पन्न भएको छ  । एमआरआर समुह सामाजिक काममा पनि अघि रहेको छ  । समुहका युवाहरुले रक्तदान कार्यक्रम , बिभिन्न समयमा हुने आपतको बेला राहत वितरण लगायत बिभिन्न क्षेत्रमा स्वयम्सेवकको रुपमा काम गरिरहेक�. . .


कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६६५

काठमाडौं । कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६६५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या १६६५ पुगेको छ । अहिलेसम्म करिब ७० हजार नागरिकमा कोरोनाभाइरस देखिएको छ । करिब १० हजार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी उपचाररत छन् ।. . .


इटहरीमा प्रणय दिवसको दिन मिस मार्टिना २०२० सम्पन्न, दिपालाई उपाधि

इटहरी फाल्गुन ४ , इटहरीमा प्रणय दिवसको दिन मिस मार्टिना २०२० सम्पन्न भएको छ । मार्टिना मेकप स्टुडियो एण्ड ट्रेडिङ सेन्टरको आयोजनामा इम्पिरिएल ब्यङकुइटमा कार्यक्रम सम्पन्न भएको हो । मिस मार्टिना २०२० मा १३ जना प्रतियोगी सहभागी रहेकोमा दिपा क्षेत्रीले उपाधि मिस मार्टिना २०२० जित्न सफल भईन । त्यसै गरि. . .


तोकेको समयमा लाग्दैन फोन , मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिए

काठमाडौँ, फागुन ४। भ्वाइस सेवाका लागि नियामकले निर्धारण गरेको मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले चलायमान सवारीसाधनमा उपकरणको माध्यमबाट गरेको ‘ड्राइभ टेस्ट’ले तोकेको समयभित्र सेवा प्रदायकको फोन कल स्थापना हुन नसकेको देखाएको हो । दमक नगरपालिका र. . .


विराटनगरमा मानवीय फाउन्डेसनको बालबालिकालाई बिभिन्न सहयोग हस्तान्तरण

विराटनगर फाल्गुन ४ ,  बिराटनगरमा मानवीय फाउन्डेसनको आयोजनामा प्रेम दिवसको अवसरमा बालबालिकालाई विराटनगरमा मानवीय फाउन्डेसनको बालबालिकालाई बिभिन्न सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर वडा नम्बर १५ स्थित विद्या विकास स्कुलका विद्यार्थीका लागि कार्यक्रममा खानेकुरा तथा शिक्षा समन�. . .