विराटनगर/ २८ असार । विराटनगरमा आज देखि पूर्वाञ्चलस्तरीय क्षेत्रीय कराँते प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगीताको उद्घाटन बिहान १२ बजे एक कार्यक्रम गरी गरिएको थियो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि तथा पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राईले गरेका हुन् । असार २९ गतेसम्�. . .
विराटनगर/ २४ असार । साइमन्स डान्स सेन्टरको कलाकारहरुको नृत्य सकिएपछि उद्घोषकले ‘अब कसलाई बोलाउने भनी ?’ सोधे सबैले चिच्याए ‘नबिन के. भट्टराई’ । लगत्तै आइपुगे ‘नमस्कार’ भन्दै पप स्टार नबिन के. भट्टराई र ‘आँखामा तिमिलाई’ बोलको आफ्नो चर्चित गित सुनाए । विराटनगरको गर्मिको फल बापत पाएको पसिना पुछ्दै भएपनि . . .
विराटनगर/२४ असार । निजामति कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ्गमा दबाव मुलक कोण सभा गरेका छन् । विभिन्न सात बुँदे माग राखि मोरङ्गका पाँच निजामति कर्मचारी संगठनको आयोजनामा सम्पन्न उक्त कोणसभा आयोजना गरिएको हो । उनीहरुले संविधान जारी गर्नु पर्ने, निजामती सेवा ऐनमा विभेदपुर्ण रुपमा रहेको दफा �. . .
विराटनगर/ असार १४ । मोरङ्गका नव एस.पि.प्रद्युम्न कार्की तथा डि.एस.पि. दिपक थापाले आज पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेका छन् । कार्यक्रममा उनीहरुले सरुवा भई मोरङ आए देखि भएका सुधारका गतिविधिहरु माथि प्रकाश पार्नुका साथै भविष्यका कार्य योजना समेत पत्रकारहरु माझ प्रस्तुत गरेका थिए । पत्रकारहरुसँ�. . .
विराटनगर-२४ असार । उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी तथा मजदुरवर्गको हकहित, सुविधा, सुरक्षाका लागि व्यवस्था गरिएको राष्ट्रियस्तरको कल्याणकारी कोषबारे आज विराटनगरमा अन्तरक्रियात्मक गोष्ठि आयोजना गरिएको छ । कार्यक्रमका उद्घाटन प्रमुख अतिथिका रुपमा कोष सञ्चालक समितिका अध्यक्ष तथा राष�. . .
विराटनगर/२३ असार । विराटनगरमा ‘स्वतन्त्र हिन्दु युवा संघ’ले पुर्वराजा ज्ञानेन्द्र साहको ६५औ जन्मोत्सव मनाएको छ । विराटनगरको जनआन्दोलन चौकमा एक कार्यक्रम गरि स्वतन्त्र हिन्दु युवा संघले वर्तमान अवस्थामा राजतन्त्र आवश्यक भएको भन्दै भाषण गरेका थिए । कार्यक्रमका वक्ताहरुले नेपाललाई हिन्दु राष्ट्�. . .
विराटनगर/ २३ असार । सर्च फर कमन ग्राउण्डको प्रायोजन तथा एभि पिक्चर्सको निर्माणमा तयार गरिएको टेलि सिनेमा ‘हाम्रो टिम’ले आज विराटनगरमा युवाहरुसँग अन्तरक्रिया गरेको छ । पत्रकार महासंघको सभाहलमा भएको उक्त कार्यक्रममा ‘हाम्रो टिम’ को चौथो र पाँचौ भाग समेत देखाइएको थियो भने त्यस पश्चात युवाहरुले ‘हाम्र. . .
टेलिभिजन पत्रकार समुहले बिराटनगरमा शनिवार मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारसँग पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा गच्छदारले देशको वर्तमान राजनितिक स्थितिका बारेमा बोलेका थिए । उनले तिन प्रमुख दलको सहमतिमा मात्र राष्ट्रिय सहमति निर्माण हुन नसक्ने �. . .
जीउ–धनको शुरक्षा, बिधिको शासन, स्वतन्त्रतापुर्वक आफ्नो पेशा गर्न पाउनु पर्ने माग राख्दै युवाहरुको संस्था 'लिडर्स'ले विराटनगरमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको छ । आज बिहान सात बजे देखि सुरु भएको हस्ताक्षर संकलन कार्यक्रममा सर्वसाधारण तथा युवाहरुले उल्लेख्य उपस्थिति जनाएका छन् । देशमा काम गर. . .
बिराटनगर उपमहानगरपालीकाले सर्वसाधरणको समस्याको सुनुवाइ गर्ने उद्देश्यले शुक्रवार सार्वजनीक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नयाँ आर्थीक वर्ष र नगरपालीइकाको नगरपरिषद बस्ने बेलामा गरिएको सार्वजनीक सुनुवाइले नगरवासिहरुका समस्याको सम्वोधन आगामी वर्षको वजेटमा समेटन सजिलो हुने भएकाले सार्वजन�. . .
विराटनगरको गुरुकुल शुसिला कोइराला नाट्यघरमा आज भारतका प्रख्यात कलाकार तथा पत्रकार प्रविण मुखर्जीले 'मुर्दोका शहर' नामक नाटक देखाएका छन् । नाटकमा हत्या हिसा लगायतका घटनाहरु र पत्रकार तथा नागरिकहरुमाथी हुने अन्याय र यातना तथा आक्रमणको विषयमा समेटिएको थियो । नाटकमा मुखर्जीले संसारका विभिन्न क्षेत्र�. . .
विराटनगर/ १६ असार । प्रतिभावान् बालबालिकाहरुको रियालिटि शो ‘नेपाली लिटिल स्टार’का लागि विराटनगरबाट प्रतियोगी छनौट गर्नका लागि आयोजक संस्था ई–फोर इन्टरटेन्मेन्टले विराटनगरको बिरेन्द्र सभागृहमा आज छनौट प्रतियोगीता आयोजना गरेको छ । प्रतियोगीतामा ४६ जना बालीका र २६ जना बालक गरि जम्मा ७२ जना प्रतिश्प. . .