विराटनगर/ २० श्रावण । सुनसरी मोरगं करिडोरमा पर्ने हिमगिरि साबुन उद्योगबाट निस्किएको कार्बनयुक्त धुवाँको तथा खरानीको धुलाका कारण आफ्नो स्वास्थ्य तथा वातावरण प्रदुषण भएको भन्दै टंकी सिनवारी गाविसका स्थानीयवासीहरुले चिन्ता व्यक्त गरेका छन् । उक्त उद्योग पश्चिम टंकि सिनवारी १ स्थित न्यौपाने टोलका सर. . .
विराटनगर/१६ श्रावण । विराटनगरबाट आज सिभिल बैङ्कले आफ्नो पाँचौ शाखाको सुरुवात गरेको छ । बैङ्कका अध्यक्ष ई. इच्छाराज तामाङ्कले एक कार्यक्रम बिच रिबन काटि बैङ्कको शुभारम्भ गर्नु भएको हो । उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष तामाङ्गले सिभिल बैङ्कले यस क्षेत्रका ठुला एवं साना उद्योगहरुको . . .
तलब बृद्धिको विरोध लगायत विभिन्न नौ माग सहित प्रशासन कार्यालय घेराउ गर्न गएका निजामति कर्मचारीलाई मोरङ प्रहरीले दमन गरेको छ। विहान १० बजे देखि प्रशासन कार्यलयमा धर्नामा बसका कर्मचारीलाई प्रहरीले हिरासतमा लिइ विराटनगर कभर्ड हलमा थुनेको थियो । प्रहरीले जिल्ला प्रशासन कार्यालय पुगेर जर्वजस्ती बन्द �. . .
विराटनगर ४ साउन । आज विराटनगरमा रेडियो सगरमाथा र दिगो विकास समाजको संयुक्त आयोजनामा दिगो शान्ती र आर्थिक विकासका लागी अनुभव आदानप्रदान कार्यक्रममा गरिएको छ । कार्यक्रममा बोल्दै सहभागीहरुले नेपालमा दिगो शान्ती र समावेशी आर्थिक विकास कसरी गर्न सकिन्छ भनि छलफल गरिएको थियो । यो अभियान पूर्व मेचि देखि म�. . .
विराटनगर/२ साउन । विराटनगरबाट प्रकाशित हुने सुचना प्रविधि विशेष पत्रिका ‘लिभिङ्ग विथ आइसिटि’ भोली मंगलबार देखि दोस्रो वर्षमा प्रवेश गर्दैछ । गत वर्ष साउन ३ गते यसको पहिलो अंक प्रकाशित भएको थियो । यसको पहिलो वार्षिक उत्सवको अवसरमा प्रकाशन समुह इस्ट आइटि कम्युनिटिले भोली पत्रकार महासंघ मोरङ्गको सभाह�. . .
विराटनगर /२ साउन । विराटनगरका मुस्लिम धर्मालम्बिहरुले आइतबार उल्लासपुर्ण रुपमा इस्लाम पर्व सबेवरात मनाएका छन् । आफ्ना पुर्खाहरुको आत्म शान्तिका लागि विराटनगरका मुस्लिम चिहानगृहहरुमा प्राथना गर्दै उनिहरुले यो पर्व मनाएका हुन् । ‘मुस्लिम क्यालेण्डर अनुसार प्रत्येक वर्षको सबेवरात महिनाको चाँद निस. . .
विराटनगर / १ साउन । सरकारले लागु गरेको मेसीन रिडेबल पासपोर्ट (एम.आर.पि) पासपोर्ट वितरण गर्ने योजना अनुरुप पुर्वाञ्चलमा कोशी अञ्चलको ६ र सगरमाथा अञ्चलको ३ जिल्लामा एम.आर.पि. का लागि आवेदन फारम सङ्कलन कार्य आइतबार देखि सुरु गरेको छ । पुर्वाञ्चलका लागि संकलन केन्द्र तोकिएको जिल्ला प्रशासन कार्यालय मोरङ्ग. . .
विराटनगर / १ साउन । राष्ट्रियस्तरको अन्तर विद्यालय फुटबल प्रतियोगिताको लागि पूर्वाञ्चलबाट टिम छनौट गर्ने उद्देश्यका साथ आइतबारदेखि विराटनगरमा पुर्वाञ्चल क्षेत्रीय एन्फा–कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन रानी सुरक्षा बलका प्रहरी उपरिक्षक चिरञ्�. . .
विराटनगर/ १ साउन । शनिवार भएको पूर्वाञ्चल क्षेत्रीय जिम्न्यास्टिक प्रतियोगिताका विजयी खेलाडिहरुलाई आइतबार एक कार्यक्रम गरि पुरस्कार वितरण गरिएको छ । आउदो कात्तिक ४ र ५ गते धनगढिमा हुने दोस्रो राष्ट्रिय जिम्नास्टिक प्रतियोगिताको लागि खेलाडि छनौट गर्न गरिएको उक्त प्रतियोगिता गराइएको थियो । पुरस्�. . .
विराटनगर / ३२ असार । गुडिरहेको रिक्सा रोक्दै रिक्साचालक र रिक्सामा सवार यात्रुलाई कण्डमको प्रयोग बारे बताउदै कण्डम दिँदा धेरै लजाउथे तर पनि आफ्नो कामलाई निरन्तरता दिइरहेका थिए पिस जोन क्लबका स्वयमसेवक युवाहरु । ‘कतिले त लिनै मानेनन्, कतिले भने अझ दिनु भनेर समेत माग्छन्’ एक स्वयमसेवक युवाले बताए । सा. . .
विराटनगर /३२ असार । विराटनगरमा शनिवार पुर्वाञ्चल क्षेत्रीय जिम्नास्टिक प्रतियोगिता आयोजना गरिएको छ । दोस्रो राष्ट्रिय जिम्नास्टिक प्रतियोगीताको लागि खेलाडि छनौट गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको हो । जिम्नास्टिक संघ मोरङ्गका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष अरुण कु.राठी तथा केन्द्रिय �. . .
विराटनगर/ ३२ असार । संविधान सभाद्वारा तयार गरिएको अवधारणा पत्र र प्रारम्भिक मस्यौदा बारे विराटनगरमा एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । संविधान निर्माणको प्रक्रिया र अहिलेसम्म भएको कार्यको जानकारी दिने र युवाहरुबाट संविधान निर्माणका लागि सुझाव संङ्कलन गर्ने उद्देश्यका साथ उक्त अन्तरक्रिया . . .