ईलाम । ईलाम नगरपालिका–८ मा रहेको माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजेको समयमा उक्त हाईड्रोमा काम गर्ने कामदारहरु माईजोगमाई गाउँपालिका–५ सोयाङका २० बर्षीय शेखर ढकाल र निजकै भाई १८ बर्षीय प्रबिण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्�. . .
बिर्तामोड । झापाको गौरादह नगरपालिका–४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मे १० प . . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका ३ स्थित निर्चाडाँगी गाउँमा १३ वर्षदेखि बिद्युतबिहीन छ । पूर्वमा दमुनाको सानो खोला, पश्चिममा रतुवा खोला, उत्तरमा रतुवा खोलाकै समथर भाग र दक्षिणमा भारतीय सीमाको बीचमा पर्ने श्रीलंका टापुको गाउँ निर्चाडाँगी बिद्युतबिहीन रहेको हो । गाउँमा १३ वर्ष अगाडी . . .
झापा । झापा शिवसताक्षी–३ का ३० बर्षीय राज कुमार खेमदेन लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । सोमबार दिउसो सवा ३ बजे शिवसताक्षी–१ स्थित लामाबस्ती भित्री सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअफ भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको ज�. . .
रंगेली । मोरङको रतुवामाईमा आगोले जलेर ४९ वर्षीया महिलाको मृत्यु भएको छ । शरीरमा लगाएको कपडाबाट सल्किएको आगोले जलेर घाइते रतुवामाई नगरपालिका–४ आमबारीकी फूलकुमारी राजवंशीको उपचारका क्रममा ज्यान गएको हो । मोरङ प्रहरी प्रमुख प्रमुख एसपी सन्तोष खड्काकाअनुसार घरमा बालेर ताप्ने क्रममा शरीरमा लगाएको कप. . .
विराटनगर । सर्वसाधारणलाई ऋण लगानी गरेर ‘टाट’ पल्टाउने गरि ब्याज असुल गरेको अभियोगमा विराटनगर–९ घोघापुलका मन्टु भनिने सन्जयप्रसाद रौनियार विरुद्ध पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला अदालत मोरङका न्यायधिश इश्वर पराजुलीले उनी विरुद्ध दर्ता भएका १७ मुद्दामध्ये १३ वटा मुद्दामा पूर्पक्�. . .
एन्जु शिवाकोटी विराटनगर । जाडो याम सुरु भएसँगै मौसमका कारण मानिसको शरीरलाई चिसो सहन गर्न गाह्रो हुन्छ । जसका कारण बिभिन्न प्रकारका रोगको जोखिम बढ्न जान्छ । हामीले मनिपाल मेडिकल कलेजका चिकित्सक डा. रिसव गौतमसँग चिसो मौसमका कारण लाग्ने रोगका बारेमा फोन मार्फत कुराकानी गरेका थियौं । डा. गौतमसँग गरिएका क. . .
काठमाण्डौं । काठमाण्डौको खुसिवुस्थित पलेस्वान मार्गमा टेबल टेनिसको एकेडेमी संचालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी बिजेता नविता श्रेष्ठ ९महर्जन०को अग्रसरतामा उक्त एकेडेमी खुलेको हो । एकेडेमीको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं विधटित प्रतिनिधी सभाका माननिय साँसद जीवन राम श्रेष्ठले सोमबार एक कार्�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा–११ मा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । काठमाण्डौंको टेकुस्थित सरुवा रोग ट्रपिकल अस्पतालको जस्तै सेवा प्रदान गर्ने गरि सरकारले प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुरुवात गरेको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा र�. . .
खोटाङ । खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । सोमबार विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै. . .
विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको पूर्वी नाका विराटनगरबाट खाद्यान्नको आयातमा वृद्धि भएको छ। विराटनगर भन्सार कार्यालयको तुलनात्मक तथ्यांकले चालु आवमा गहुँ, मकै, धान र चामलको आयातमा वृद्धि देखिएको हो। विराटनगर नाका हुँदै चालु आर्थिक वर्ष गहुँको आयात चार गुणा बढेको छ । गत आर्थिक वर्षको दो. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडे�. . .