विराटनगर । नेपाल विद्युत प्र्राधिकरणले विराटनगर महानगरपालिका भित्रका घरमा बिद्युतको डिजिटल मिटर जडान सुरु गरेको छ । प्राधिकरणको विराटनगर वितरण केन्द्रले एनालग मिटरको स्थानमा डिजिटल मिटर जडान सुरु गरेको हो । प्राधिकरणको विराटनगर वितरणले गत माघ २ गतेदेखि सेवाग्राहीहरुले प्रयोग गर्दै आएको एनालग म�. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरका सटर भाडा लिएर खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण हुने गरेको छ । अस्पतालको मुख्य प्रवेशद्वारको दक्षिण र उत्तरतर्फका दर्जनभन्दा बढी सटहरमा सञ्चालित पसल–व्यवसायमा खुलआम सूर्तिजन्य पदार्थको बिक्री वितरण हुने गरेको हो । सूर्तिजन्य �. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारबाट एकहजार २३० लिटर घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिइएको छ । विराटनगर–रंगेली सडकखण्डमा को ७ प ८८७२ र को ७ प २९३९ नम्बरको मोटरसाइकलमा लोड गरिएको मदिरा प्रहरीले बरामद गरेको हो । प्रहरीले कटहरी–४ का ब्रम्हदेव पासवान र सुरेन्द्र यादवले १४ वटा प्लाष्टिकक. . .
एन्जु शिवाकोटी विराटनगर । प्रतिनिधिसभाको विरोधमा नेकपाका पुष्पकमल दाहाल(प्रचण्ड)–माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी रुपमा आमहड्ताल गरेका छन् । जसको प्रत्यक्ष असर आमजनतालाई परेको छ । राजनीतिक अस्थिरता राजनीतिक द्वन्दको चपेटामा आम नागरिक परेका हुन् । देशव्यापि हड्तालको प्रभाव विराटनगरमा �. . .
विराटनगर । संसद बिघटन र संवैधानिक निकायमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्ताल अन्तर्गत प्रदेश १ का राजधानी विराटनगरमा चारवटा सवारीमा तोडफोड गरिएको छ । विराटनगरमा बन्द गराउँदै हिडेका नेकपाका कार्यकर्ताले प्रहरीसँग घम्साघम्सीकै बीच चार सवारीमा क. . .
विराटनगर । बन्दकर्ता नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले विराटनगरमा अर्को गाडी समेत तोडफोड गरेका छन् । आफ्ना पाँचजना सहयोद्धालाई नियन्त्रणमा लिएपछि आक्रोशित बन्दकर्ताले बा १६ च ४४०४ नम्बरको कार तोडफोड गरेका छन् । यसैगरी बन्दको अवज्ञा गरेको आरोपमा महानगरपालिका अगाडीको होटलमा समेत तोडफ. . .
बिराटनगर । लेटाङ नगरपालिका वार्ड नम्बर ९ जाँतेमा अवस्थित वैजनाथ प्रारम्भिक सस्कृत बिधापिठ लाई युवाहरुले सहयोग गरेका छन् । उक्त सस्कृत बिधालयमा २८ जाना बिद्यार्थीहरु अध्ययनरत छन् । उनिहरुको बस्ने खाने र पढ्न ब्यवस्था सोही बिधालयमा निःशुल्क रुपमा गरिएको हो । उक्त बिधालयमा सस्कृत भाषा लोप हुँदै गहि �. . .
विराटनगर । आमहड्तालको घोषणा गरेर प्रदर्शनका लागि सडकमा निस्किएका नेकपा प्रचण्ड–माधव नेपाल समूहका पाँचजना कार्यकर्तालाई विराटनगरमा गिरफ्तार गरेको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले गिरफ्तार गरेको हो । बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि उनीहरुलाई नियन्त्रणमा �. . .
बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–९ दुधेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईतेको मृत्यु भएको हो । घाइते शिवसताक्षी नगरपालिका–१�. . .
विराटनगर । मोरङ प्रहरीले मोरङ उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारबाट १८५ राउण्ड गोली बरामद गरेको छ । स्थानीय दल बहादुर लिम्वुको घरमा रहेको कुखुराको खोर देखि ५ मिटर दक्षिण खेतबारीमा काम गर्ने क्रममा गोली फेला परेको हो । मोरङ उर्लाबारी नगरपालिका १ का ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो. . .
विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका–२ बलाहा नहरबाट २५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट बुधबार बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता गगन (रेवतराज) पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । झापा दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा �. . .