विराटनगर । प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५६३, धनकु. . .
विराटनगर । विराटनगर जुनियर जेसीजका नव निर्वाचित पदाधिकारीको पदस्थापना गरिएको छ । जुनियर जेसीजको २५ औँ पद हस्तान्तरण तथा अवार्ड वितरण समारोहकाबिच बर्ष २०२१ की अध्यक्ष जीना शर्माले जिम्मेवारी ग्रहण गर्नुभएको हो । २०२० का अध्यक्ष अंकित थापाले उहाँलाई जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको . . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर महानगरपालिकाले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुविधा ल्याएको छ । महानगरपालिकाले ‘विराटनगर प्रसुती एम्बुलेन्स सेवा निर्देशिका २०७७ ’ जारी गर्दै गर्भवती महिलाहरुको लागि निःशुल्क सेवा सुरु गरेको हो । गर्भवती आमाहरूले संस्थागत सुत्केरी गराउन चाहे. . .
विराटनगर । सरकारले सीमानाका खुल्ला गर्ने निर्णय गरेपनि प्रवेशका लागि प्रक्रिया झन्झटिलो हुँदा नागरिक अलमलमा परेका छन् । भारतबाट नेपाल आउन चाहने नागरिकहरुले सरकारले तोकेको प्रोटोकलको विषयमा जानकारी नराख्दा सीमा क्षेत्रमा आएपछि उनीहरु अफ्ठ्यारोमा परेका हुन् । सरकारले गत शुक्रबारदेखि नाकाबाट प्र�. . .
विराटनगर । नेपाल बाल संगठन मोरंगको अध्यक्षमा गोकर्ण घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ । बाल संगठनको शनिबार विराटनगरमा सम्पन्न आठौं जिल्ला सम्मेलनले घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो । बाल संगठनको जिल्ला सदस्यमा जोसेफ घिमिरे, जेनिशा कार्की, सञ्जु सापकोटा, सागर थापा, अनिशा गिरी, रेशम थापाम�. . .
संखुवभासमा । संखुवासभा सभापोखरी–३ फुकाम बस्ने ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ । संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको हो । स्थानीयले आइतबार बिहान प्रहरी चौकी बार्हबिसेमा जानकारी गराएपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घलेको कुन समय�. . .
विराटनगर । विराटनगर–१० का स्थानीयवासीले सामाजिक क्षेत्रमा संयुक्त योगदान गर्ने उद्देश्यसहित तिनटोलिया समाज गठन गरेका छन् । अगुवा तथा प्रतिष्ठित व्यक्तित्वहरुको भेलाले तिनटोलिया समाज गठन गर्ने निर्णय गरेका हुन् । यसका लागि प्रारम्भिक प्रक्रिया अगाडी बढाइएको छ । शनिबार तिनटोलिया समाज गठनका लाग. . .
विराटनगर। नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा. राजेन्द्र विमल (जनकपुर) । ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि विमला तुम्खेवा (तेह्रथुम)लाई प्रदान गरिएको छ । नेपाली भाषा, साहित्यको विकास प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएबाप. . .
विराटनगर । कोरोना संक्रमणका कारण लामो समयसम्म बन्द नेपाल–भारत सीमा क्षेत्र विराटनगरको रानी नाका खुलेसँगै पूर्वका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । सीमा नाका बन्द हुँदा छिमेकी भारतको बिहार, बंगाल, सिक्किमबाट नेपालमा घुम्न आउने पर्यटक प्रभावित भएको भन्दै गुनासो गरिरहेका होटल व्यवसायीहरु उत्साहि. . .
विराटनगर । सामुदायिक विकास प्रयास नेपालको अध्यक्षमा लिलम भण्डारी निर्वाचित हुनु भएको छ । विराटनगरा सम्पन्न २९ औं साधारणसभाले भण्डारीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रयास नेपालको उपाध्यक्षमा भारती तिमसीना, सचिवमा कुवेर कार्की, कोषाध्यक्षमा देवी अधिकारी र सदस्यहरुमा कल्पना चौधर. . .
रबिन्द्र बराल रंगेली । के पत्याउनु हुन्छ, माघ महिनाको जाडो मौसम र चिसो समयमा पनि धान रोपाई हुन्छ भन्ने ! कुरा सायदै धेरैलाई पत्यार नलान्छ सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनि चोक, ननकार टोल र सुनवर्सि ५ स्थित झिङ्गिटोलमा माघ महिनामा समेत धान रोपाँई हु. . .
विराटनगर । कोरोना सिर्जित महासंकटका बेला अग्रपंक्तिमा रही कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा संक्रमितको उपचारमा खटिनु भएका डाक्टर डेनप्रसाद आचार्यलाई बारबरा फाउण्डेशन विशेष सम्मान प्रदान गरेको छ । चिकित्सा क्षेत्रका तीनजना चिकित्सकलाई देशभरमा बारबरा फाउण्डेशन विशेष सम्मान पाउनु भएको हो �. . .